देश

  • २६ के.जि गाँजासहित एक जना पक्राउ

    २९ कात्तिक, सिरहा । सिराहबाट २६ के.जि गाँजासहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सिरहा धनगढीमाई नगरपालिका-१४ बस्ने ५० को राम बहादुर तामाङ रहेका छन । उनलाइ महेशपुरपतार प्रहरी कार्यालय ल्याएर थप अनुसन्धानका…
  • चोरीका गाडीसहित दुई पक्राउ

    २९ कात्तिक, काठमाडौं । भारतबाट चोरीका गाडी नेपाल ल्याएर बेच्ने गिरोहका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा गोरखाको सुलिकोट गाउँपालिका-७ घर भइ हाल काठमाडौंको गोलढुंगा बस्ने ३४ वर्षीय मुकुन्द पुडासैनी र सुर्खेतको विरेन्द्रनगर…
  • नक्कली सुनसहित दुई जना पक्राउ

    २९ कात्तिक, काठमाडौं । नक्कली सुन सहित दुई जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेकाे छ । मकवानपुर प्रहरीका अनुसार त्रिभुवन राजपथ सडक खण्डमा चेकजाँचको क्रममा ध्याल सिंह शेर्पा र अभय कुमार थिङकाे साथबाट नक्कली सुन बरामद…
  • अटोमेटिक पेस्तोल र गोली सहित दुई जना पक्राउ

    २८ कात्तिक, काठमाडौं । चितवन, राप्ती नगरपालिका-६ हर्दीबाट मेड इन युएसए लेखिएको अटोमेटिक पेस्तोल १ थान र ५ राउण्ड गोली सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दाङ तुल्सिपुर नगरपालिका-१२…
  • तमोर नदिले बगाएर एक जना बेपत्ता

    २८ कात्तिक, काठमाडौं । धनकुटा नगरपालिका-८ चुलिवनका २० बर्षीय सोच कुमार राई तमोर नदीले बगाएर बेपत्ता भएका छन् । बुधवार अपरान्ह पौने ५ बजेको समयमा मुलघाट एरियामा साथीहरुसंगै पौडी खेल्ने क्रममा अचानक नदिले बगाउदा उनी…
  • वार्षिकोत्सवको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

    २७ कात्तिक, पोखरा । सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्वीचोक कास्कीले आफ्नो १९ औं वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ । समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत पोखराको पृथ्वीचोकमा आयोजना गरिएको उक्त…
  • लागूऔषध सहित एक जना पक्राउ

    २५ कात्तिक, बीरगंज । प्रहरीले लागूऔषध सहित एक जना पक्राउ गरेकाे छ । बीरगंज भंसार गेट स्थित सडकमा चेकजाँच गर्ने क्रममा विशाल पटेलको साथबाट अवैध लागूऔषध उनलाइ पक्राउ गरेकाे प्रहरीले बताएकाे छ । उनकाे साथबाट…
  • अपराधजन्य गतिविधि नियन्त्रण गर्न नागरिक आफैँ जागरुक हुनुपर्छ

    २७ कात्तिक, काठमाडौं । समाजमा हुने अपराधजन्य गतिविधि नियन्त्रण गर्न नागरिक आफैँ जागरुक हुनुपर्ने महानगरीय प्रहरी वृत्त कमलपोखरीका प्रहरी निरिक्षक दिनेश गुरुङले बताएका छन् । वुधबार महानगरीय प्रहरी वृत्त कमलपोखरीको आयोजना तथा सामुदायिक सेवा केन्द्र…
  • प्रतिबन्धित औषधी सहित एक जना पक्राउ

    २६ कात्तिक, काठमाडौं । प्रतिबन्धित औषधी सहित एक जना पक्राउ परेका छन । हेटौडा-उपमहानगरपालीका-१३ पदमपोखरी बस्ने बर्ष २९ को दिपक सिंह मोक्तानलाइ प्रहरीले प्रतिबन्धित औषधी सहित पक्राउ गरेकाे हाे । उनकाे साथबाट प्रहरीले ५२ प्याकेटमा…
  • भिरबाट लडेर उदयपुरमा एक जनाको मृत्यु

    २६ कात्तिक, उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका-१ फलाँटे बस्ने ४५ बर्षीया भरि माया राईको भिरबाट लडेर मृत्यु भएको छ । सोमवार घर नजिकै रहेको जाल्माको रुखमा चढी घाँस झार्ने क्रममा रुखबाट लडेर घाईते भएकी राईलाई…