देश

  • चैनपुर नगरपालिका–२ का अध्यक्ष काजी शेर्पाको निधन

    १३ मंसिर, काठमाडौं । संखुवासभा चैनपुर नगरपालिका–२ का वडा अध्यक्ष काजी शेर्पाको निधन भएको छ। वडाध्यक्ष शेर्पाको बिहीबार राति १२ बजे उनकै निवास मयममा निधन भएको हो। क्यान्सर रोगबाट पीडित शेर्पा आठ महिनाअघिदेखि उपचार गराइरहेका…
  • नक्कली प्रहरी पक्राउ

    १२ मंसिर, काठमाडौं ।  क्राइम ब्रान्चकाे प्रहरी निरीक्षक पैसा माग्ने एक जनालाइ प्रहरीले पक्राउ गरेकाे छ । बीरगंज महानगरपालिका २७ को दिब्यप्रकाश चतुर्वेदीलाइ प्रहरीले पक्राउ गरेकाे हाे । हेटौडाका अनन्त खतिवडाले दिएकाे उजुरीका अाधारमा उनलाइ…
  • बम बिस्फोट गराएको आशंकामा एक जना पक्राउ

    ११ मंसिर, कास्की ।  नेकपाको चुनावीसभा नजिकै बम बिस्फोट गराएको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । बुधबार, पोखरा महानगपालिका ९ प्रदशनी केन्द्र नेकपाकाे चुनावी सभा हुने स्थानमा बम बिस्फोट भएको थियो । उक्त बम…
  • सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

    ९ मंसिर, काठमाडौं । सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन । सवारी ज्यान मुद्दाका फरार प्रतिवादी रामेश्वर सुवेदीलाई धादिङ प्रहरीले पक्राउ गरेकाे छ । धादिङ जिल्ला अदालतले उनलाइ सवारी ज्यान मुद्दामा २ वर्ष…
  • त्रिचन्द्र कलेज प्रमुखलाई कुटपिट गर्ने दुई विद्यार्थी पक्राउ

    ९ मंसिर, काठमाडौं ।  त्रिचन्द्र कलेज प्रमुखलाई कुटपिट गर्ने दुई विद्यार्थी पक्राउ परेका छन । त्रिचन्द्र कलेजका प्रमुख प्रदीपबहादुर न्यौपानेलाई कुटपिट गरेको आशंकामा प्रहरीले सत्तारुढ दल नेकपा निकट अनेरास्ववियुका गोविन्द थपलिया र मनराज थापालाई पक्राउ…
  • चैनपुरमा लाखे नाच प्रतियाेगिता कार्यक्रम सम्पन्न

    ८ मंसिर, चैनपुर । संखुवासभाको पुरानो सदरमुकाम चैनपुरमा पर्यटन वर्ष २०२० लाई लक्षित  १ नम्बर प्रदेश स्तरीय लाखे नाच प्रतियोगिता सम्पन्न भएकाे छ । लाखेनाच प्रतियोगिता कार्यक्रममा १ नम्बर प्रदेश भित्रका ७ जिल्लाका १३ टिमको…
  • झापामा पानिमा डुवेर दुइ जना बालकको मृत्यु

    ८ मंसिर, झापा । झापामा पानिमा डुवेर दुइ जना बालकको मृत्यु भएकाे छ । रतुवा खोलामा बनाउदै गरेको पुलको खाल्डेको खेल्ने क्रममा डुवेर २ जना बालकको मृत्यु भएको छ । शनिबार दिउँसो वर्ष ९ वर्षका…
  • नयाँबानेश्वरमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

    ८ मंसिर, काठमाडौं । नयाँबानेश्वरमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएकाे छ । संसद भवनको दक्षिण गेट अगाडि सवारी साधनको ठक्करबाट अन्दाजी ५०-५५ वर्षका पुरुषको मृत्यु भएको बानेश्वर प्रहरीले जनाएको छ । मृतकको नाम ठेगाना…
  • धादिङको विकट हिमाली क्षेत्र लापामा नयाँ प्रहरी चौकी स्थापना

    ६ मंसिर, काठमाडौं ।  धादिङ जिल्लाको उत्तरी विकट हिमाली क्षेत्र रुवीभ्याली गाउँपालिका-५ लापामा नयाँ प्रहरी चौकी स्थापना भएको छ धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक ‍राज कुमार…
  • चोरीको मोटरसाइकलसहित एक जना पक्राउ

    ६ मंसिर, काठमाडौं ।  प्रहरीले चोरीको मोटरसाइकलसहित एक जनालाइ पक्राउ गरेका छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले दैलेखको चामुण्डाविन्द्रासैनी–६ का २२ वर्षीय प्रशान्त शाहीलाई वीरेन्द्रनगरबाट पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट भे.९प ८९६९ नम्बरको…