देश

  • अब ७.१ किलो ताैल भएको ग्यास सिलिन्डर बजारमा

    १४ चैत, काठमाडौँ । अब उपभोक्ताले आधा ग्यास भरिएको सिलिन्डर पाउने भएका छन् । मागभन्दा बढी आयात गर्दा पनि ग्यासको अभाव देखिएसँगै सबै उपभोक्तालाई आधा सिलिन्डर ग्यास उपलब्ध गराउन लागिएको हो । नेपाल आयल निगमले…
  • लकडाउन चौथो दिन, चोक चोकमा प्रहरीको बाक्लो उपस्थिति

    १४ चैत्र, काठमाडौं । सरकारले जारी गरेको लकडाउनको शुक्रबार चौथो दिन, शहरका चोक चोकमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ । सरकारले चोक–चोक र बस्तीमा समेत प्रहरी पठाएर मानिस तथा सवारी साधनको आवागमनमा रोक लगाएको छ…
  • सरकारको घोषणापछि विद्युतीय चुल्हो प्रयोग गर्ने बढे

    १४ चैत, काठमाडौँ । पछिल्ला दिनमा आम नागरिकमा विद्युतीय चुल्होको प्रयोगप्रति आमजनताको आकर्षण बढेको छ । सरकारले बुधबार मात्रै विद्युतीय चुल्हो प्रयोग गर्नेलाई विद्युत् महसुलमा २० प्रतिशतसम्म छुट दिने निर्णय गरिसकेको छ । उद्योग वाणिज्य…
  • प्रकोप व्यवस्थापन कोष मजबुत बनाउँदै तिलोत्तमा

    १४ चैत, रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा नगरप्रमुख वासुदेव घिमिरेले रु ५० हजार र उपप्रमुख जगेश्वरदेवी चौधरीले रु १० हजार प्रदान गर्नुभएको छ । नगरपालिकामा कार्यरत सबै कर्मचारी तथा शिक्षकले…
  • ‘लकडाउन’ का अवधिमा घरमा कसरी समय बिताउने ?

    १२ चैत, काठमाडौँ । (रासस) – प्रकाश सिलवाल विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि जारी ‘लकडाउन’ का अवधिमा अभिभावक र विद्यार्थीले घरमा कसरी समय बिताउने ? बालबालिकालाई ‘बोर’ र अभिभावकलाई झर्काे लाग्न नदिने…
  • टोखाबाट हतियारसहित एक जना पक्राउ

    १२ चैत, काठमाडौँ । प्रहरीले हातहतियारसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले टोखा नगरपालिका–११ भण्डारीटोलमा बाह्र बोरको दुईनाले बन्दुक एक थान र सर्ट राइफल एकथानसहित स्याङ्जाका ५४ वर्षीय सूर्य ज्वारचनलाई…
  • स्वास्थ्य कार्यालय दैलेखकाे घरमै गएर उपचार गर्ने रणनीति

    १२ चैत, दैलेख । “तपाईहरु कोही विरामी हुनुहुन्छ भने हामीलाई एककल फोन गर्नुहोस, हामी तपाईहरुको उपचारका लागि घरमै आउँछौं ।” विश्वव्यापी रुपमा फैलिएको (कोभिड –१९) कोरोना भाइरस फैलिन नदिन जिल्ला स्वास्थ्य कार्यालयले सम्बन्धित गाउँपालिका र…
  • तनहुँमा लकडाउन उल्लङ्घन गर्ने ८० सवारी साधन नियन्त्रणमा

    १२ चैत, तनहुँ । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने ८० सवारी साधनलाई विभिन्न स्थानबाट आज नियन्त्रणमा लिएको छ । कोभिड–१९ को रोकथामका लागि सरकारको आदेश नमानी सवारी सञ्चालन गरेका…
  • ‘लकडाउन’ उलङ्घन गर्ने २ जना बुटवलमा पक्राउ

    ११ चैत, काठमाडौं । ‘लकडाउन’ उलङ्घन गरेको आरोपमा बुटवल प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।  हेमन्त घिमिरे र नवराज श्रेष्ठलाई ‘लकडाउन’ उलङ्घन गरेर सडकमा होहल्ला गरेको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी…
  • तनहुँका विभिन्न स्थानीय तहमा आइसोलेशन कक्ष

    ११ चैत, तनहुँ । कोभिड–१९ का शङ्कास्पद विरामीको उपचारका लागि तनहुँका विभिन्न स्थानीय तहमा आइसोलेशन कक्ष तयार भएको छ । जिल्लाका व्यास, शुक्लागण्डकी नगरपालिका, म्याग्दे र बन्दीपुर गाउँपालिकामा आइसोलेशन कक्ष तयारी अवस्थामा राखिएको छ ।…