देश

  • अमेरिका लैजाने भन्दै ठगी गरेकाे आराेपमा दुईजना पक्राउ

    २५ भदौ, काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न २ जना अभियुक्तलाई प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ललितपुर उपमहानगरपालिका-७ बस्ने रवि भन्ने ३२ वर्षीय…
  • चोरीका सामानसहित चार जना पक्राउ

    २३ भदौ, काठमाडौं ।  सप्तरीमा प्रहरीले चोरी गरिएको नगद तथा विभिन्न सामानसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजविराज नगरपालिका ६ बस्ने सैनी भनिने सनिया मण्डल, उनकी बहिनी ज्योति मण्डल, वडा नम्बर ४…
  • नक्कली प्रेस कार्ड बनाउने पक्राउ

    २३ भदौ, काठमाडौं ।  नक्कली प्रेस कार्ड बनाएर बेच्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले प्रतिगोटा ५ सयको दरले बेच्दै गरेको अवस्थामा तीन जनालाई सोमबार पक्राउ गरेको हाे । पक्राउ…
  • सुनसरी: लागुऔषधसहित एक जना पक्राउ

    २३ भदौ, काठमाडौं । सुनसरी कोशी गाउँपालिका-३ का ३९ बर्षीय मोहमद हुसेन मन्सुरी नियन्त्रीत लागुऔषध सहित पक्राउ परेका छन । साेमबार दिउसो ३ बजे कोशी गाउँपालिका-३ मै झोला बोकी हिडिरहेका मोहमदलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा…
  • मोरङ: रुखको हांगाले लागेर ६ बर्षीय बालकको मृत्यु

    २३ भदौ, काठमाडौं । मोरङ धनपालथान-३ चेकाटोल बस्ने बिजय ऋषिदेबको ६ बर्षीय छोरा बसिकरण ऋषिदेबको रुखको हांगाले लागेर मृत्यु भएको छ । साेमबार दिउसो १२ बजे बालकका काका सुनिल ऋषिदेबले जंगलबाट रूखको हांगा ल्याई घरमा…
  • मुर्ती चोरी गर्ने पक्राउ

    २३ भदौ, काठमाडौं । सोलुखुम्बु दुधकुण्ड-८ चागेस्थान स्थितमा रहेको चागेस्थान मन्दिरबाट मुर्ती चोरी गर्ने १ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थानका ३५ बर्षीय रमेश मगर रहेका छन । हिजो दिउसो साढे १२…
  • संक्रमण र दुर्व्यवहारसँग जुध्दै सेवामा स्वास्थ्यकर्मी

    २३ भदौ, काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) महामारीको चपेटामा अग्रपङ्क्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी परेका छन् । कोरोना उपचार हुने प्रत्येक अस्पतालमा कार्यरत दर्जनौँ स्वास्थ्यकर्मी सङ्क्रमित छन् । ती अस्पतालमा कार्यरत अस्पताल निर्देशकदेखि, स्टाफ नर्स,…
  • कोरोनाबाट मृत्यु हुनेकाे अंग निकालिने अभिव्यक्ति दिने पक्राउ

    २२ भदौ, काठमाडौं । विभिन्न युट्युब च्यानलका अन्तरवार्तामा कोरोना संक्रमणबाट मृत्युको व्यक्तिको अंग निकालिने गरेको अभिव्यक्ति दिने एक व्यक्ति पक्राउ परेका छन् । आफूलाई प्राकृतिक चिकित्सक बताउने सुवास सुब्बा लिम्बु पक्राउ परेका हुन् । पक्राउ…
  • सुनसरी: लडेर नाबालिकाको मृत्यु

    २१ भदौ, काठमाडौं । सुनसरी भोक्राहा नरसिहं-४ बस्ने नसरुदिन अन्सारीको डेढ बर्षीया छोरीको लडेर मृत्यु भएको छ । आज दिउसो सवा १ बजे आफ्नै घर अगाडी रहेको पानी जमेको बाझो खेतबारीमा नाबालिका रबिना खातुन लडी…
  • झापा: माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

    २१ भदौ, काठमाडौं । झापा हल्दीबारी-३ जलथल बस्ने ४७ बर्षीय खड्क कुमार राईको करेन्ट लागेर मृत्यु भएको छ । आज दिउसो पौने ३ बजे सोही स्थानमा रहेको जुसुडी खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा राई…