देश

  • खोलाले बगाएर उनि बेपत्ता महिला मृत फेला

    ५ असोज, ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाँउपालिका-१ बेसि गाँउ बस्ने ५५ बर्षीया सन्जमाया तामाङ खोलाले बगाई बेपत्ता भएकोमा सोही दिन साझँ ५ बजेको समयमा मृत अवस्थामा फेला परेकी छिन । शनिबार बिहान पउने १२ बजे…
  • क्लिनिक संचालककाे प्रतिबन्धित लागु औषध धन्दा

    ३ असोज, कैलाली । प्रहरीले कैलाली लम्की चुहा नगरपालीका वडा नम्बर ४ बलिया स्थित लक्ष्मी स्वास्थ्य क्लिनिकबाट प्रतिबन्धित लागु औषध बरामध गरेकाे छ ।  विशेष सुचनाको आधारमा  ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले  क्लिनिकमा चेक जांच…
  • अबैधरूपमा खयरको काठ ओसारपसार गर्ने दुई जना पक्राउ

    ३ असोज, काठमाडौं । अबैधरूपमा खयरको काठ ओसारपसार गरेकाे आराेपमा प्रहरीले दुई जनालाइ हेटौडा उप-महानगरपालिका वडा नं. १५  बाट पक्राउ गरेकाे छ । प्रहरीले उनिहरूकाे साथबाट  खयरको काठ ५० वटा पिसमा २४.४८ क्युव फिट र ओसारपसारमा प्रगाेग…
  • ताप्लेजुङमा रुवा पेल्ने मेशिन पड्कदा एक जनाको मृत्यु

    ३ असोज, ताप्लेजुङ । पुराना कपडा पेलेर रुवा बनाउदै हिड्ने भारत बिहारका ३० बर्षीय युनुष मियाको रुवा पेल्ने मेशीन पड्केर मृत्यु भएको छ । बिहिवार बेलुका ६ बजेको समयमा कपडा पेलेर रुवा बनाउन ताप्लेजुङको पाथीभरा…
  • नेपाल भ्यालुयर्स एसोसिएसनको ३ दिने फिक्स एसेट तालिम सम्पन्न

    २ असोज, कपिलवस्तु । नेपाल भ्यालुयर्स एसोसिएसन लुम्विनि च्याप्टरको आयोजनामा आयोजित ३ दिने फिक्स एसेट तालिम रूपन्देहि जिल्ला मनिग्राममा अवस्थित ड्रिमल्याड गाेल्ड रिसाेर्टमा सुरूवात भएको छ । उक्त कार्यक्रममा Senior Valuer/Trainner इन्जिनियर देवेन्द्र श्रेष्ठका साथै…
  • लागुऔषध सहित झापाबाट एक जना पक्राउ

    २ असोज, झापा । झापाको कमल गाउँपालिका-४ का ३८ बर्षीय प्रेम गुरुङ लागु औषध सहित पक्राउ परेका छन् । बुधवार दिउँसो साँढे २ बजे प्रहरी चौकी केरखाबाट खटिएको प्रहरी टोलीले ६२ एम्पुल डाईजेपाम, ६२ एम्पुल…
  • भिरबाट लडेर पाँचथरमा एक जनाको मृत्यु

    २ असोज, पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका-१ केरावारीका ७६ बर्षीय बृद्ध भीम नेम्वाङको भिरबाट लडेर मृत्यु भएको छ । बुधवार बिहान ११ बजेको समयमा गाउँ डुल्न जान्छु भनि हिडेका नेम्वाङ बेलुका सम्म पनि घर फर्केर…
  • नायरले अष्ट्रेलियन एजुकेसन फेयर गर्ने

    १ असोज, काठमाडौं । नेप्लिज एसोसियसन अफ अष्ट्रेलियन एजुकेसन रिप्रिजेन्टेटिभ नेपाल (नायर) ले अष्ट्रेलियामा उच्च शिक्षा लिन चाहने विद्यार्थीहरुको जिज्ञासा समाधान गर्ने हेतुले अष्ट्रेलियन एजुकेसन फेयर आयोजना गरेको छ । अष्ट्रेलियाको बदलिँदो शिक्षा नीति, त्यहाँ…
  • प्लाष्टिकको बाल्टिनभित्र लागूऔषध बोक्ने एक पक्राउ

    १ असोज, बारा ।  बाराबाट प्रहरीले प्लाष्टिकको बाल्टिनभित्र लागूऔषध लुकाएर ल्याउँदै गरको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–१३ फुलवरियाका १९ बर्षीय अलि हुसेन मियाँ धोवी रहेका छन् । जिल्ला प्रहरी…
  • चिनिया नागरिक नगद सहित पक्राउ

    ३१ भदौ, पर्सा । पर्सा प्रहरीले एक चिनिया नागरिकलाई नगद सहित पक्राउ गरेकाे छ । गणतन्त्र चीन घर बताउने झ्याङ सायाेङ  नाम गरेको ब्यक्तिले घर भाडामा लिई बिना भिषा अबैध रूपमा बस्दै आएको भन्ने सुचनाकाे आधारमा…