देश

  • खोटाङमा श्रीमानद्धारा श्रीमतिकाे हत्या

    २० भदौ, खोटाङ । घरायसी विवादका क्रममा श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको ज्यान गएको छ । सिताराम राईले प्रहार गरेको खुकुरीले लाग्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माकी देविका राईको ज्यान गएको हो । बिहीबार साँझ खुकुरी प्रहारबाट…
  • कैलालीमा पहिलो पटक माध्यामिकविद्यालय स्तरिय संसदिय बहस हुने

    १९ भदौं, काठमाडौं । कैलाली जिल्लामा पहिलो पटक संसदिय प्रणालिमा आधारित वहस प्रतियोगिताहुने भएको छ । विश्वको अधिकतम मुलुकहरुमा प्रयोगमा रहेको दुइ सदनात्मक संसदिय प्रणाली नेपालको संविधानले पनि अंगिकार गरेको पाईन्छ । यहि व्यवस्थालाई आधार…
  • नक्कली प्रहरी पक्राउ

    १९ भदौं, काठमाडौं । ‘अपराध महाशाखाको प्रहरी हुँ’ भन्दै डर धम्की दिई अवैध रुपमा रकम असुल्न खोज्ने २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं सामाखुशी बस्नेहरु तेह्रथुम आठराई गाउँपालिका-१ घर भएका…
  • सिरहामा आठ हजार लिटर घरेलु मदिरा नष्ट

    १९ भदौ, सिरहा ।  सिरहामा घरेलु मदिरा बरामद गरी नष्ट गरिएकाे छ ।  सिरहाबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानमा लुकाई छिपाई राखिएको ८,०० लिटर मदिरा र १,२२५ लिटर कच्चा पदार्थ नष्ट गरेकाे छ ।  रक्सी र अवैध घरेलु मदिरा बनाउन प्रयोग…
  • रामेछापकाे पकरबास क्षेत्रमा पन्ध्र सय गाँजाकाे बोट फडानि

    १८ भदौ, रामेछाप । रामेछाप खाँडादेवी गा.पा. वडा नं.-४, पकरबास क्षेत्रमा अवैध रुपमा फैलिएकाे पन्ध्र सय गाँजाकाे बोट नस्ट ईलाका प्रहरी कार्यलय चोप्राङले नस्ट गरेकाे छ ।  प्रहरी नायव निरिक्षकको कमाण्डमा-५ जनाको टोली खटिइ र स्थानियकाे सहयाेगमा फडानी…
  • माछा मार्ने क्रममा करेन्ट लाग्दा मुकेशकाे मृत्यु

    १८ भदौ, सुनसरी । सुनसरीको ईटहरी उपमहानगरपालिका-१३ का १६ बर्षीय मुकेश सरदारको करेन्ट लागेर मृत्यु भएको छ । हिजाे बुधबार दिऊँसो १ बजेको समयमा घर नजिकै रहेको नालीमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर…
  • सिक्रि र माेवाइल लुट्ने दुई जना पक्राउ

    १८ भदौ, सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-७ का १८ बर्षीय अमन तामाङलाई चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । मंगलवार राती सवा १० बजेको समयमा स्थानीय एक युवकलाई नोक देखाई धाकधम्की दिई युवकसंग भएको…
  • धारीलो हतियार प्रहार गरी फरार

    १७ भदौ, धनुषा । पेट्रोलपम्प अगाडी बसिरहेको एक युवामाथि धारीलाे हतियार प्रहार भएकाे छ ।  धनुषा मिथिला नगरपालिका-९ पिपरा पेट्रोलपम्प अगाडी बसिरहेको सफल श्रेष्ठलाई मानसिक सन्तुलन ठिक नभएको  मन्दिप के.सीले एक्कासी धारीलाे हतियार प्रहार गरेकाे प्रहरीले बताएकाे छ । …
  • १४० बोतल डाईलेक्स डि.सी. सिरफ सहित एक जना पक्राउ

    १७ भदौ, सप्तरी ।  मोटरसाईकलमा लुकाई छिपाई अबैध रुपमा ल्याउदै गरेको लागूऔषध सहित मानिस पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलिले  लुकाई छिपाई अबैध रुपमा ल्याउदै गरेको  १४० बोतल डाईलेक्स डि.सी. सिरफ अवैध…
  • भन्सार छलिका कपडा बारामा बरामद

    १७ भदौ, बारा ।अन्दाजि आठ लाख मुल्य बराबरकाे रेडिमेड कपडाहरु भंसार छली चोरी पैठारी गरि नेपाल भित्र्याएको अवस्थामा प्रहरीले बरामद गरेकाे छ ।  ईलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरी गस्ती टोलीले  रेडिमेड कपडाहरु बरामद गरेकाे हाे…