देश

  • संखुवासभामा विप्लवका कार्यकर्ता अत्याधुनिक हतिरयारसहित पक्राउ

    १९ असार, काठमाडौं ।  अत्याधुनिक हतियार र गोलीसहित प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्लास्तरीय एक कार्यकर्ता संखुवासभाको मेवाखोलाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा निमदोर्जे तामाङ छन् । तामाङको साथबाट अत्याधुनिक हतियार एसएलआर एक थान,…
  • पोखरामा गाडीले ठक्कर दिदा पैदलयात्रीको मृत्यु

    १९ असार, पोखरा ।  पोखराको अमरसिंह चोकमा मंगलबार राती गाडीले  ठक्कर दिदा  एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु भएकाे युवाकाे सनाखत भने हुन सकेको छैन । मंगलबार साढे ११ बजे पोखरामा निर्माणाधिन क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निर्माणमा…
  • लगानी थपियो, बजार बढेन

    काठमाडौं – दुई तिहाइको सरकार बनेपछि मुलुकमा पूर्वाधार विकास निर्माणले गति लिनेमा सबै विश्वस्त थिए। सडक, सिँचाइ, जलविद्युतलगायत पूर्वाधार परियोजना सुरु हुने आसमा सिमेन्ट तथा डण्डी उत्पादन उद्योगमा धमाधम नयाँ लगानी थपियो। सिमेन्ट र डण्डी…
  • पल्सर स्पोर्टसः युकेश र सावित्रा वर्ष उत्कृष्ट खेलाडी

    काठमाडाैं- पल्सर स्पोर्टस अवार्डअन्तर्गत वर्षको उकृष्ट पुरुष खेलाडीको पुरस्कार प्याराग्लाइडिङका युकेश गुरुङ र महिलातर्फ फुटबलकी सावित्रा भण्डारीले पाउन सफल भएका छन्। नेपाल खेलकूद पत्रकार मञ्चद्वारा आज आयोजित अवार्ड कार्यक्रममा इन्डोनेसियामा सम्पन्न १८ औँ एसियाली खेलकूदमा…
  • मधेसकै सांसदले भनेः प्रदेश प्रहरी केन्द्र मातहत हुनुपर्छ

    काठमाडौं– प्रतिनिधिसभाका सांसदहरुले प्रदेश प्रहरीलाई आवश्यक पर्ने प्रहरीको व्यवस्थापन नेपाल प्रहरीले गर्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा…
  • प्रधानमन्त्रीले यथार्थभन्दा बाहिर गएर बोलेको भन्दै आलोचना

    काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समयमा दिएका केही अभिव्यक्तिको सर्वसाधारणले चर्को आलोचना गर्दै आएका छन्। उनले अपत्यारिला अभिव्यक्ति दिएकै कारण आलोचना भएको हो। गत शनिबार मदन भण्डारीको ६८औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन…
  • सबै घरमा बीमा नीति

    भैरहवा – रोहिणी गाउँपालिकाले चालू आर्थिक वर्षमा रहेका लोकप्रिय कार्यक्रमहरूलाई निरन्तरता दिँदै आगामी आर्थिक वर्षका लागि थप कार्यक्रमसमेत सार्वजनिक गरेको छ। गाउँपालिका अध्यक्ष सनोजकुमार यादवका अनुसार आगामी आर्थिक वर्षमा गाउँपालिकामा रहेका सबै वासिन्दाहरूलाई स्वास्थ्य बीमामा…
  • कांग्रेसले लाखबत्ती बाल्ने

    काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको ९६औँ जन्मजयन्तीका अवसरमा लाखबत्ती बालिने भएको छ। नेपाली कांग्रेस चितवनले नारायणी नदी किनारमा लाखबत्ती बाल्नका लागि जिल्ला सदस्य झलक गुरुङको संयोजकत्वमा तयारी सुरु गरेको छ।…
  • सरकारका कामकारबाही अलोकप्रियः नेता नेपाल

    काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारका कामकारबाही अलोकप्रिय बन्दै गएको बताएका छन्। पूर्व सांसद मञ्च नेपालको १९ औं साधारण सभालाई मंगलबार काठमाडांैमा सम्बोधन गर्दै उनले पूर्वाधारबिनाका योजना घोषणा, मनपरी नियुक्ति, अवकासलगायत…