देश

  • चट्याङ लागेर ओखलढुङामा एक जनाको मृत्यु

    १० भदौ, ओखलढुङा । चट्याङ लागेर ओखलढुङामा एक जनाको मृत्यु भएकाे छ । ओखलढुङगाको सुनकोशी गाउँपालिका-१ की ६८ बर्षीया कृष्ण माया गुर्मछाने मगरको चट्याङ लागेर मृत्यु भएको हाे । सोमवार अपरान्ह ५ बजेको समयमा घर नजिकै…
  • माछा मार्ने क्रममा एक जनाको मृत्यु

    १० भदौ, झापा । झापाको बाहदशि गाउँपालिका-४ का २५ बर्षीय धन कुमार राजवंशीको माछा मार्ने क्रममा घाग्रा खोलामा डुबेर मृत्यु भएको छ । सोमवार अपरान्ह ५ बजेको समयमा खोलामा माछा मार्ने क्रममा डुबिरहेको अवस्थामा स्थानियले…
  • नयाँवस्ती युवा क्लव जाेरपाटिद्धारा आयाेजीत तीज कार्यक्रम सम्पन्न

    ८ भदौ, काठमाडौं । नेपाली हिन्दू महिलाहरुको महान पर्ब हरितालिका तीजको अवसरमा हरेक बर्ष झै यो बर्ष पनि नयाँवस्ती युवा क्लव, जाेरपाटिले तीज कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । तीज विशेष कार्यक्रम गरेर आफ्नो संस्कार…
  • नुहाउन गएको बालक खोलामा डुबेर मृत्यु

    ८ भदौ, उदयपुर ।  उदयपुर कटारी नगरपालिका वर्डा नम्बर-५ भोर्ले बस्ने जगदिश श्रेष्ठको ८ बर्षीय छोरा सिद्धान्त श्रेष्ठको खोलामा डुबेर मृत्यु भएको छ । हिजो दिउँसो  भोर्ले खोलामा  नुहुवाउने क्रममा उनि पानिमा डुबेर बेहोस भएका…
  • बैरागी काइँलालाई बी.पी. साहित्य सम्मान पुरस्कार

    ६ भदौ, काठमाडौं । यस वर्षको बी.पी.साहित्य सम्मान पुरस्कार साहित्यकार बैरागी काइँला (तीलबिक्रम नेम्वाङ)लाई प्रदान गर्ने निर्णय गरिएको छ । जननायक बी.पी. कोइराला स्मृति ट्रष्टले गठन गरेको समितिले बैरागी काइँलालाई प्रदान गर्ने निर्णय गरेको हो…
  • प्रतिबन्धित भारतीय रुपैयाँ सहित भारतीय नागरीक पक्राउ

    ६ भदौ, पर्सा । प्रतिबन्धित २ हजार दरका भारतीय रुपैयाँ सहित भारतीय नागरीक मिथलेश कुमारलाई  प्रहरीले पक्राउ गरेको छ । वीरगंज महानगरपालिका-१६ ईनरुवास्थित शंकाराचार्य गेटबाट प्रतिबन्धित भारतीय रुपैयाँ २ लाख ५० हजार सहित कुमारलाई बुधबार दिउँसो…
  • ठुलो परिमाणमा लागूऔषधसहित भारतीय नागरिक पक्राउ

    ६ भदौ, पोखरा । ठुलो परिमाणमा लागूऔषध सहित एक भारतीय नागरिक पक्राउ परेका छन । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराको प्रहरी टोलीले  भारतीय नागरिकलाई  पोखराको नागढुङगाबाट ठुलो परिमाणमा लागूऔषध सहित पक्राउ गरेको हाे । पक्राउ पर्नेमा भारतको…
  • नेपाल प्रहरीमा जागीर खुल्याे

    प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी जवान (जनपद) र प्रहरी कार्यालय सहयोगी पदको नयाँ भर्ना सम्बन्धी सूचना जारी गरेको छ । 
  • बालाजु औद्योगिक क्षेत्रमा आगलागी

    ५ भदौ, काठमाडौं । काठमाडौंको बालाजुमा आगलागी भएको छ । बिहीबार मध्याह्न बालाजु औद्योगिक क्षेत्रमा रहेको फोर्स मोटर ग्यारेजमा आगलागी भएको हो । करिब १२ बजेतिर भएको उक्त आगो निभाउन तीनवटा दमकल परिचालन भएका छन्…
  • खैरो हेरोईन सहित झापामा एक जना पक्राउ

    ५ भदौ, झापा । झापाको बिर्तामोड नगरपालिका-५ पुरानो ईलाम स्टेसनबाट ५२ ग्राम लागुऔषध खैरो हेरोईन सहित १ जनालाई प्रहरी पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरोले  बा…