देश

  • धारीलो हतियार प्रहार गरी फरार

    १७ भदौ, धनुषा । पेट्रोलपम्प अगाडी बसिरहेको एक युवामाथि धारीलाे हतियार प्रहार भएकाे छ ।  धनुषा मिथिला नगरपालिका-९ पिपरा पेट्रोलपम्प अगाडी बसिरहेको सफल श्रेष्ठलाई मानसिक सन्तुलन ठिक नभएको  मन्दिप के.सीले एक्कासी धारीलाे हतियार प्रहार गरेकाे प्रहरीले बताएकाे छ । …
  • १४० बोतल डाईलेक्स डि.सी. सिरफ सहित एक जना पक्राउ

    १७ भदौ, सप्तरी ।  मोटरसाईकलमा लुकाई छिपाई अबैध रुपमा ल्याउदै गरेको लागूऔषध सहित मानिस पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलिले  लुकाई छिपाई अबैध रुपमा ल्याउदै गरेको  १४० बोतल डाईलेक्स डि.सी. सिरफ अवैध…
  • भन्सार छलिका कपडा बारामा बरामद

    १७ भदौ, बारा ।अन्दाजि आठ लाख मुल्य बराबरकाे रेडिमेड कपडाहरु भंसार छली चोरी पैठारी गरि नेपाल भित्र्याएको अवस्थामा प्रहरीले बरामद गरेकाे छ ।  ईलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरी गस्ती टोलीले  रेडिमेड कपडाहरु बरामद गरेकाे हाे…
  • धारिलो हतियार प्रहार गरी स्याङ्जामा बावु छोराको हत्या

    १७ भदौ, काठमाडौं । धारिलो हतियार प्रहार गरी स्याङ्जामा बावु छोराको हत्या भएको छ । हरिनास गाउँपालिका– ३का ३० वर्षीय चित्रबहादुर खड्का र उनका छोरा ४ वर्षीय रिजनको हत्या भएको प्रहरीले जनाएको छ । सोमबार राति…
  • मोटरसाईकलको ठक्करबाट धरानमा एक जनाको मृत्यु

    १७ भदौ, सुनसरी ।  सुनसरीको धरान उप-महानगरपालिका-१८ लाङघाली चोकमा सोमवार भएको मोटरसाईकलको ठक्करबाट ६९ बर्षीय बृद्धको मृत्यु भएको छ । दिउँसो सवा १ बजेको समयमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को १४ प १२०३ नम्बरको…
  • प्राचीन अनुवाद एकमातृ गुरु संघ, नेपालको पहिलो अधिवेशन सम्पन्न

    १६ भदौ, काठमाडौं । प्राचीन अनुवाद एकमातृ गुरु संघ, नेपालको पहिलो अधिवेशन तथा दोस्रो साधारणसभा आइतबार बौद्ध तामाङ कल्याण गुठी फुलबारीमा एक कार्यक्रमकाबीच सम्पन्न भएको छ । अधिवेशनले नयाँ कार्य समिति चयन गरेको छ ।…
  • अपहरणमा परेकाे बालककाे सकुसल उद्दार, अपहरणकारी पक्रउ

    १५ भदौ, रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले अपहरणमा परेकाे बालककाे सकुसल उद्दार गरेकाे छ ।  जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले बालकलाइ अपहरण गरि भारत लैजाने क्रममा नेपाल भारत सिमाबाट अपहरणकारी पक्राउ गरेकाे हाे ।  प्रहरीका…
  • भोजपुरमा पहिरोले पुरेर एक जनाको मृत्यु

    १५ भदौ, काठमाडौं । भोजपुरको साल्पासिलिचो गाउँपालिका-६ थुमलुङ बस्ने ६५ बर्षीय मान बहादुर बिष्टको पहिरोले पुरेर मृत्यु भएको छ । शनिवार घर नजिकै रहेको अलैची बगानमा अलैची गोड्ने क्रममा एक्कासी आएको पहिरोले पुरेर घाईते भएका …
  • ५ के.जि. गाँजासहित मकवानपुरमा एक जना पक्राउ

    १३ भदौ, मकवानपुर ।   गाँजासहित मकवानपुरमा एक जना पक्राउ परेका छन ।  पक्राउ पर्नेमा मकवानपुर मनहरी गाँउपालीकाका  बिर बहादुर दोङ रहेकाे छन ।  ईलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरका अनुसार उनलाइ ५ के.जि. ४०० ग्रामसहित नेवारपानी स्थित सडक…
  • ८३ केजी रक्तचन्दन र १ सय ५० ग्राम यार्सागुम्बा सहित २ जना पक्राउ

    १२ भदौ, काठमाडौं । काठमाडौंमा रक्तचन्दन तथा यार्सागुम्बा सहित २ जना पक्राउ परेका छन ।  काठमाडौं महानगरपालिका-६ रामहिटी चारघरेबाट ८३ केजी रक्तचन्दन र १ सय ५० ग्राम तौल भएको यार्सागुम्बा सहित २ जनालाई बुधबार साँझ प्रहरीले…