देश

  • मेची क्याम्पसमा तीन सय बेडको क्वारेन्टाइन

    ३० वैशाख, भद्रपुर ।  भारतीय सीमा क्षेत्रमा रहेका नेपालीलाई ल्याउन साथ राख्नका लागि झापामा छुट्टै क्वारेन्टाइन बनाइएको छ । जिल्ला बाहिरका बासिन्दालाई स्थानीय पालिकाहरुले राख्न नमान्ने हुँदा उनीहरुका लागि मेची बहुमुखी क्याम्पसमा छुट्टै क्वारेन्टाइन निर्माण…
  • लकडाउनका कारण समस्यामा परेको बिद्यार्थीहरुलाई राहत वितरण

    २८ वैशाख, काठमाडौं । कोरोना महामारी नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउनका कारण समस्यामा परेको बिद्यार्थीहरुलाई राहत वितरण गरिएको छ । आइतबार काठमाडौंको पशुपति क्याम्पसमा नेविसंघका महामन्त्री मनोज बैद्यले करिव ५ सय बिद्यार्थीहरुलाई राहत वितरण…
  • परराष्टमन्त्री ज्ञवालीलाई युवा संघ र अनेरास्ववियुकाे ज्ञापनपत्र

    २८ वैशाख, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन राष्ट्रिय युवा संघ, नेपाल र अनेरास्ववियुले परराष्टमन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापनपत्र बुझाएका छन् । भारतले नेपाली भूमी लिपुलेक हुँदै चीनको मानसरोवरसम्म सडक बनाएकोमा…
  • करेन्ट लागेर मोरङमा एक जनाको मृत्यु

    २८ वैशाख, काठमाडौं । मोरङको बेलवारी नगरपालिका-९ का ३० बर्षीय दिलिप चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । शनिवार स्थानीय दुधे खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लागी चौधरी घाईते भएका थिए…
  • ८० किलो गाँजासहित महिला पक्राउ

    २८ वैशाख, काठमाडौं । मकवानपुर प्रहरीले ८० किलो गाँजासहित एक जना महिलालाइ पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा मकवानपुर मनहरी गाउँपालिका वडा नं.६ बस्ने फुलमाया तामाङ रहेकी छन । तामाङकाे घर खानतलासी गर्दा लुकाई छिपाई…
  • खोटाङमा भरुवा बन्दुकसहित एक जना पक्राउ

    २६ वैशाख, काठमाडौं । खोटाङमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन । खोटाङ हलेसी तुवाचुङ-१० का २५ बर्षीय नबिन राई हतियार सहित पक्राउ परेका हुन । शुक्रबार दिउँसो एक बजे ईलाका प्रहरी कार्यालय हलेसीबाट…
  • कपिलवस्तुका दुई कोरोना संक्रमितलाई बुटवलकाे कोरोना अस्पताल पठाइयाे

    २६ वैशाख, काठमाडौं । कपिलवस्तुमा हिजाे विहिबार भेटिएका दुई कोरोना संक्रमितलाई उपचारका लागि अस्पताल पठाइएको छ । कपिलवस्तुको मायादेवी गाउँपालिकामा फेला परेका उनिहरूलाई उपचारका लागि कोरोना विशेष अस्पताल बुटवलमा पठाइएको छ । भारतको महाराष्ट्रस्थित मुम्बईबाट…
  • भाडामा बसेकाको अनिवार्य कोरोना परीक्षण नभए कारवाही- चन्द्रागिरि नगरपालिका

    २५ वैशाख, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाले घर भाडामा बसेकाको अनिवार्य कोरोना परीक्षण गर्नुपर्ने नियम ल्याएको छ। चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ ले आफ्नो क्षेत्रभित्रका घर बहालमा बसेका र हालै मात्र उपत्यकामा छिरेका सबैको कोरोना…
  • सङ्क्रमित ९९ मध्ये उपचारपछि घर फर्कनेको सङ्ख्या २२

    २४ वैशाख,काठमाडौं । कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि पिसिआर विधिबाट हालसम्म १४ हजार ९६ को स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित नियमित प्रेस ब्रिफिङमा ¥यापिड डाइग्नोस्टिक विधिबाट ५२…
  • उपत्यका भित्रिने नाकाहरुमा थप कडाइ

    २४ वैशाख,काठमाडौं । गएको चैत ११ गतेदेखि देशभर लागू भएको बन्दाबन्दी (लकडाउन) जेठ ५ गतेसम्म थप्ने सरकारको निर्णयसँगै प्रहरीले सीमानाकामा चेकजाँचमा कडाइ गरेको छ । विशेषगरी काठमाडौं उपत्यका भित्रिने नाकाहरुमा थप कडाइ गरिएको छ ।…