देश

  • खोलाले बगाएर दुई बालक बेपत्ता

    १९ असार, म्याग्दी । म्याग्दीमा खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन्। बेनी नगरपालिका ३ दुधेखोलास्थित म्याग्दी नदीमा खेल्ने क्रममा बेपत्ता भएका उनीहरुको खोजी भए पनि नभेटिएको प्रहरीले बताएको छ।  बेनी नगरपालिका ३ भकिम्ली हलेगौडाका…
  • नक्कली लाइसेन्स बनाउने कार्यमा संलग्न ४ जना पक्राउ

    १९ असार, काठमाडौं । नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउने कार्यमा संलग्न रहेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  महानगरीय प्रहरी अपराध महाशाखाकाको टोलीले रामेछापका मुनाल कुमार मोक्तान, सिन्धुपाल्चोकका राजेश कुमार श्रेष्ठ, काठमाडौंका…
  • पूर्वआईजीपी चन्दद्वारा सर्वोच्चमा आत्मसमर्पण

    १९ असार, काठमाडौं । चर्चित सुडान घोटाला प्रकरणमा दोषी ठहर भएका नेपाल प्रहरीका पूर्वप्रमुख रमेश चन्द ठकुरीले आत्मसमर्पण गरेका छन् ।  फैसलाको दुई वर्षसम्म ‘फरार’ रहेका उनले बिहीबार सर्वोच्च अदालत पुगेर आत्मसमर्पण गरेका हुन् ।…
  • यस्ता छन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय

    १९ असार, काठमाडौं ।  मन्त्रिपरिषदको गत असार १२ गते बसेको बैठकले विभिन्न १५ वटा निर्णय गरेको छ। सरकारका प्रवक्ता एवम् सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले बिहीबार पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गरेका हुन् ।  जसअनुसार…
  • अर्घाखाँचीमा जीप दुर्घटना, दुईको मृत्यु

    १९ असार, काठमाडौं । अर्घाखाँचीको सन्धीखर्क-७, सुपा देउराली मन्दिर छेऊ जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीका अनुसार रुपन्देहीको कृष्णनगरबाट आएको लु १…
  • धादिङमा वडा सदस्यमाथि गोली प्रहार

    १९ असार, धादिङ ।  बेनीघाट रोराङ गाउँपालिका–८ का वडा सदस्य रामजी चेपाङमाथि बुधबार बेलुका गोली प्रहार भएको छ । गोली प्रहारबाट चेपाङको टाउकोमा गम्भीर चोट लागेको छ । चेपाङलाई काठमाण्डौस्थित नर्भिक अस्पतालमा आईसीयूमा राखेर उपचार…
  • संखुवासभामा विप्लवका कार्यकर्ता अत्याधुनिक हतिरयारसहित पक्राउ

    १९ असार, काठमाडौं ।  अत्याधुनिक हतियार र गोलीसहित प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्लास्तरीय एक कार्यकर्ता संखुवासभाको मेवाखोलाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा निमदोर्जे तामाङ छन् । तामाङको साथबाट अत्याधुनिक हतियार एसएलआर एक थान,…
  • पोखरामा गाडीले ठक्कर दिदा पैदलयात्रीको मृत्यु

    १९ असार, पोखरा ।  पोखराको अमरसिंह चोकमा मंगलबार राती गाडीले  ठक्कर दिदा  एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु भएकाे युवाकाे सनाखत भने हुन सकेको छैन । मंगलबार साढे ११ बजे पोखरामा निर्माणाधिन क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निर्माणमा…
  • लगानी थपियो, बजार बढेन

    काठमाडौं – दुई तिहाइको सरकार बनेपछि मुलुकमा पूर्वाधार विकास निर्माणले गति लिनेमा सबै विश्वस्त थिए। सडक, सिँचाइ, जलविद्युतलगायत पूर्वाधार परियोजना सुरु हुने आसमा सिमेन्ट तथा डण्डी उत्पादन उद्योगमा धमाधम नयाँ लगानी थपियो। सिमेन्ट र डण्डी…
  • पल्सर स्पोर्टसः युकेश र सावित्रा वर्ष उत्कृष्ट खेलाडी

    काठमाडाैं- पल्सर स्पोर्टस अवार्डअन्तर्गत वर्षको उकृष्ट पुरुष खेलाडीको पुरस्कार प्याराग्लाइडिङका युकेश गुरुङ र महिलातर्फ फुटबलकी सावित्रा भण्डारीले पाउन सफल भएका छन्। नेपाल खेलकूद पत्रकार मञ्चद्वारा आज आयोजित अवार्ड कार्यक्रममा इन्डोनेसियामा सम्पन्न १८ औँ एसियाली खेलकूदमा…