देश

  • ताप्लेजुङमा नागदेवा खोलाले बगाएर महिलाको मृत्यु

    २६ साउन, ताप्लेजुङ । ताप्लेजुङको सिरिजंगा गाउँपालिका-४ की ४७ बर्षीया सीता भट्टराईको खोलाले बगाएर मृत्यु भएको छ । शनिवार दिउँसो साँढे ४ बजे छिमेकीको घरमा घिऊ पुर्‍याउन गएकी भट्टराई बेलुका सम्मपनी घर फर्केर नआएपछी खोजतलास…
  • सिंचाईको कुलोमा डुबेर १ जनाको मृत्यु

    २६ साउन, पाँचथर । सिंचाईको कुलोमा डुबेर पाँचथरमा १ जनाको मृत्यु भएकाे छ । मिक्लाजुङ गाउँपालिका-४ मा स्थानीय थाम्सुङ खोलाबाट थाम्सुङ गाउँमा सिंचाईको लागि ल्याएको कुलोमा डुबेर स्थानीय ५४ बर्षीय पुर्ण बहादुर राईको मृत्यु भएको…
  • पोखरीमा डुबेर संखुवासभामा ४ बर्षीय बालकको मृत्यु

    २४ साउन, संखुवासभा । संखुवासभा खाँदबारी नगरपालिका-९ तुम्लिङटार बस्ने बिर बहादुर कुमाल को ४ बर्षीय छोरा बिमल कुमालको पोखरीमा डुबेर मृत्यु भएको छ । हिजो राती पौने ८ बजे घर नजिकै रहेको कोशी कोरीडोरको पानी जमाउन…
  • चिर्पट प्रहार गरी बुवाकाे हत्या गरेको अभियोगमा पक्राउ

    २४ साउन, झापा । आफ्नै बुबा ७० वर्षीय सूर्य बहादुर थापालाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा कमल गाउँपालिका-१ बस्ने ३१ वर्षीय प्रकाश थापालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादको कारण…
  • धादिङको एनसेल टावरमा आगजनी गरेकाे अभियोगमा सिंखडा पक्राउ

    २४ साउन, धादिङ । शिद्धलेक गाउँपालिका-६ कुमपुरस्थित एनसेलको टावरमा साउन १५ गते आगजनी गरेको घटनामा संलग्न रहेको अभियोगमा सोही गाउँपालिका बस्ने ३० वर्षीय प्रल्हाद सिंखडालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय…
  • कार्यालय प्रमुखसहित तीनजना घुस रकमसहित पक्राउ

    २४ साउन, पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले बिहीबार साँझ डिभिजन सडक कार्यालय पोखराका कार्यालय प्रमुखसहित तीनजना घुस रकमसहित पक्राउ गरेकाे छ । टोलीले कार्यालयका प्रमुख हरिकुमार पोखरेल, इन्जिनियर पवित्रमणि आचार्य र एक जना ठेकेदार…
  • बारामा चोर समात्ने सुरक्षागार्ड पुरस्कृत

    २४ साउन, बारा । बाराको कलैयामा बैंकबाट रकम चोर्न छिरेका व्यक्तिलाई नियन्‍त्रणमा लिने बैंकका सुरक्षा गार्ड पुरस्कृत भएका छन् । कलैया उपमहानगरपालि ४ मा  रहेको एनसीसी बैंकको शाखामा रकम चोर्ने मनसायले प्रवेश गरेका १७ वर्षीय…
  • पाेखरा पृथ्वीचोकका होटल संचालक पक्राउ

    २२ साउन, पोखरा । पोखरामा नियम बिपरित होटल ब्यवसाय संचालन गर्ने एक संचालकलाई प्रहरीले पक्राउ गरेको छ ।  पोखरा महानगरपालिका वडा नं. ८ पृथ्वीचोक स्थित होटल कोशी एण्ड रितिक रेष्टुरेन्टकी संचालिका ममता देवी महतोलाई प्रहरीले…
  • एक लाख २० हजार रुपैयाँ पाकेट मार्ने पक्राउ

    २० साउन, जनकपुरधाम । बसभित्र यात्रुको गोजीबाट रकम चोरेर भाग्दै गरेका युवकलाई प्रहरीले पक्राउ गरेको छ । सिरहाको लहान नगरपालिका ९ निवासी २४ बर्षीय मोहम्मद राज शेख जनकपुरधामको पिडारी चोकबाट पक्राउ परेका हुन् । शेखले…
  • कास्की ट्राफिकलाई पोखरा महानगरपालिकाले दियाे ४९६ थान ट्राफिक कोण

    २० साउन, पोखरा ।  पोखरा महानगरपालिकाद्वारा कास्कीको ट्राफिक व्यवस्थापन गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीलाई साेमबार एक कार्यक्रमका बिच ४९६ थान ट्राफिक कोण हस्तान्तरण गरेकाे छ  । गण्डकी प्रदेशको राजधानी पोखरामा दिन प्रतिदिन बढिरहेको सवारीको…