देश

  • रुकुम घटनाको विराेधमा बुधबार पनि काठमाडौंमा प्रदर्शन

    २१ जेठ,काठमाडौं । अन्तरजातीय प्रेम सम्बन्धका बिषयमा रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटनाको दोषीलाई हदैसम्मको कारवाही गर्नुपर्ने भन्दै जनता समाजवादी पार्टीले बुधबार काठमाडौंमा प्रदर्शन गरेको छ । रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा जाजरकोटको भेरी…
  • एमसीसी खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

    २१ जेठ,काठमाडौं । मलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन गर्न नहुने भन्दै बुधबार पनि काठमाडौँमा प्रदर्शन भएको छ । काठमाडौँको माइतीघर मण्डलामा केहि युवा तथा बिद्यार्थी संगठहरुले एमसीसी खारेज गर्न माग गर्दै चर्का नारा…
  • मोरङ: लागुऔषध सहित एक जना पक्राउ

    २१ जेठ, काठमाडौं । मोरङको बिराटनगर महानगरपालिका-१६ बाट नियन्त्रीत लागुऔषध सहित १ जना पक्राउ परेका छन् । आज बिहान ८ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले महानगरपालिका-१२ का १९ बर्षीय अजय कामतलाइ लागुऔषध…
  • झापा: ट्याक्टरले किचेर चालकको मृत्यु

    २१ जेठ, काठमाडौं । झापाको गौरादह नगरपालिका-१ को भित्री सडक खण्डमा ट्याक्टरले किचेर चालकको मृत्यु भएको छ । मंगलवार साँझ ६ बजेको समयमा बिग्रिएर राखिएको ट्याकटरले तानेर लैजादै गर्दा मे १ त १९३२ नम्बरका ट्याकटर…
  • पाँचथर: काबेली खोलाले बगाएका ब्यक्ति मृत फेला

    २१ जेठ, काठमाडौं । पाँचथरको हिलिहाङ गाउँपालिका-२ धुसेनीका ४५ बर्षीय कुमार बस्नेतको काबेली खोलाले बगाएर मृत्यु भएको छ । मंगलवार बिहान ११ बजे मलामी गएको समयमा काबेली खोलामा पौडी खेल्न पसेका बस्नेतलाई अचानक खोलाले बगाउँदा…
  • बौद्धमा लकडाउन प्रभावितहरुलाई प्रदेश सभा सदस्य लामाको पहलमा सहयोग

    २० जेठ, काठमाडौं । कोरोनाका कारणले दैनिक ज्याला मजदुरीको कामकाज गरेर जीवनयापन गर्नेहरुलाई परेको खाद्य संकटलाई सहयोग गर्ने हेतु काठमाडौं महानगरपालिका वडा नं ६ बौद्धमा खाद्यान्न सहयोग गरिएको छ । बागमती प्रदेशका प्रदेश सभा सदस्य…
  • फैजी किराको प्रकोपले स्याङ्जाका कृषक चिन्तित

    २० जेठ, काठमाडौँ । स्याङ्जाको गल्याङ नगरपालिका भित्रका कृषकका मकैमा देखिएको फैजी किराको प्रकोपले कृषकलाई चिन्तित बनाएको छ । गतवर्ष देखि देखा परेको यो प्रकोप अधिकांस कृषकको मकै खेतिमा देखापरेको छ । पुतलीको माध्यमबाट सजिलै…
  • एमसीसीको विरोधमा काठमाडौँमा प्रदर्शन

    २० जेठ, काठमाडौँ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा काठमाडौँमा प्रदर्शन भएको छ । एमसीसीको विरोधमा मंगलबार दिउँसो युवाहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । उनीहरुले ‘एमसीसी अस्वीकार गरौँ’, ‘एमसीसी खारेज गर’, अमेरिकी…
  • जनकपुरबाट पेस्ताेलसहित एक जना पक्राउ

    १९ जेठ, काठमाडौं । हतियार लिएर खुल्ला रुपमा हिँडदै गरेका एक युवक जनकपुरधामबाट पक्राउ परेका छन्। महोत्तरीको लोहारपट्टी नगरपालिका ८ बस्ने २० वर्षीय डिके भनिने एजिजुल राइनलाई जकनपुरधाम १७ स्थित तेतरियाबाट हतियारसहित पक्राउ गरिएको प्रहरीले…
  • मोरङ: लागूऔषध सहित एक जना पक्राउ

    १८ जेठ, काठमाडौं । मोरङ प्रहरीले लागूऔषध सहित एक जनालाइ पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका-१४ का ४१ बर्षीय संजय यादव रहेका छन । उनकाे साथबाट प्रहरीले डि.सी. १०० एमएल को ३१ बोतल,…