समाचार

  • अब सवारी चालकले जुत्ता लगाएर मात्र गाडी चलाउने

    २१ पुस, काठमाडौं । अब सवारी चालकले जुत्ता लगाएर मात्र गाडी चलाउने भएका छन् । जुत्ता नलगाइ सवारी चलाउनु पनि दुर्घटनाको एउटा कारण भएको भन्दै ट्राफिक प्रहरीले अनिवार्य रुपमा जुत्ता लगाउन आग्रह गरेको थियो ।…
  • प्रदेश ३ को नाम नेवा-तामसालिङ घोषणा गर्न माग

    २१ पुस, काठमाडौं । नेवा–ताम्सालिङ समन्वय समितिले प्रदेश ३ को नाम बाग्मती प्रदेश राख्ने निर्णयको विरोधमा प्रदर्शन गरेको छ । समितिले प्रदेशको नाम बहुपहिचानको आधारमा नेवा(तामसालिङ घोषणा गर्नुपर्ने मागसहित माइतीघरमण्डलामा प्रदर्शन गरेको हो । बागमती…
  • भाेलिदेखि देशका उच्च पहाडी र हिमाली क्षेत्रमा पानी पर्ने तथा भारी हिमपातकाे सम्भावना

    २१ पुस, काठमाडौं । सोमबार दिउँसोबाट नेपाल प्रवेश गर्ने पश्चिमी न्युन चापीय प्रणालीका कारण सोमबार बेलुका देशका धेरै स्थानहरुमा आंशिक देखि सामान्य बदलि हुने माैसम विभागले जनाएकाे छ । पश्चिमी उच्च हिमाली भू-भागमा हल्का देखि…
  • न्यायपरिषद् सदस्यमा लक्ष्मीबहादुर निराला सर्वसम्मत

    २० पुस, काठमाडौं ।  संसदीय सुनुवाई समितिले न्यायपरिषद्को सदस्यमा लक्ष्मीबहादुर निराला खड्काको नाम सर्वसम्मत अनुमोदन गरेको छ । संसदीय सुनुवाई समितिको आइतबार सिंहदरवारमा बसेको बैठकमा उपस्थित खड्काले समितिका सदस्यहरुले राखेका जिज्ञासाको जवाफ दिएपछि समितिले सर्वसम्मतिले…
  • जेष्ठ नागरिकसम्बन्धी विधेयक पारित

    २० पुस, काठमाडौं ।  प्रतिनिधिसभा अन्तर्गत महिला तथा सामाजिक समितिले जेष्ठ नागरिकसम्बन्धी ऐन–२०६३ को पहिलो संशोधन विधेयक पारित गरेको छ । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिको आइतबारको बैठकले सो प्रावधानसहित ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३…
  • आइतबार देशभर मौसम सामान्यतया सफा रहने पुर्वानुमान

    २० पुस, काठमाडौं ।  हाल देशको पहाडी भू-भाग लगायत उच्च हिमाली भु-भागहरुमा आंशिक बदली रही बाँकी भुभागमा मौसम सामान्यतया सफा रहेको माैसम पुर्वानुमान महाशाखाले बताएकाे छ । महाशाखाका अनुसार शनिबारसम्म मौसम बदलीसँगै वर्षा गराइरहेको मौसमी…
  • २१ किलो लागूऔषध र कारसहित दुई जना पक्राउ

    २० पुस, काठमाडौं । प्रहरीले २१ किलो लागूऔषध र कारसहित दुई जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा धनुषा मुख्यापट्टीका असोक कुमार यादव र मकवानपुर मनहरीका राज कुमार मोक्तान रहेका छन । उनिहरूकाे साथबाट प्रहरीले…
  • झापामा ट्रक र अटो ठोक्किदा दुई जनाको मृत्यु, तीन घाईते

    २० पुस, काठमाडौं ।  झापाको दमक नगरपालिका-५ क्याम्पस मोड अगाडी ट्रक र अटो टेम्पो ठोक्किदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । शनिवार राती पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको भारतिय…
  • हराएकी मन्दिरा मृत भेटिइन

    २० पुस, काठमाडौं ।  ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-२ की १९ बर्षीया मन्दिरा अधिकारी तमोर नदीको किनारामा मृत फेला परेकी छन् । १७ गते देखि हराएर बेपत्ता भएकी अधिकारीलाइ ईलाका प्रहरी कार्यालय आठराईबाट खटिएको प्रहरी टोलीले…
  • सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी

    १८ पुस, बुटवल । कपिलवस्तु क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य अभिषेकप्रताप शाहविरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । सांसद शाहविरुद्ध राप्रपाका केन्द्रीय सदस्य श्यामकुमार मिश्राले ज्यान मार्ने उद्योगमा जाहेरी दिएपछि कपिलवस्तु जिल्ला अदालतले…