समाचार

  • चिनिया राजदुतकाे ट्वीट- नेपाल भ्रमण वर्ष २०२० को शुभकामना

    ३० साउन काठमाडौं । नेपालका लागि चिनिया राजदुत होउ यान्छीले नेपाली र अंग्रेजी भाषामा  ट्वीट गर्दै भ्रमण वर्षकाे  शुभकामना दिएकी छन  । उनले यसअघि चीनले नेपालमा बनाइरहेका आयोजनाको बारेमा पनि नेपाली भाषामै ट्वीट गरेकी थिइन ।…
  • मिनी ट्रकको सिट मुनि लुकाएकाे ५९ किलो गाँजासहित दुई पक्राउ

    ३० साउन, हेटौंडा । मकवानपुर प्रहरीले ५९ किलो ५८० ग्राम गाँजा र  मिनी ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका-६ बस्ने २० वर्षीय भिमसेन मोक्तान र सोही ठाउँकै २६ वर्षीय…
  • वडा कार्यालयहरुमा श्रृखलाबद्ध चोरी गर्ने पक्राउ

    २९ साउन, पोखरा । पोखराको वडा कार्यालयहरुमा श्रृखलाबद्ध चोरी गर्दै आएका व्यक्ति पक्राउ परेका छन् । काठमाडौं–११ घर भई पोखरामा डेरा गरी बस्ने किशोर थापा पक्राउ परेका हुन् । उनले एक वर्षको अवधिमा पोखराका वडा…
  • पोखराको न्युरोडमा भीषण आगलागी

     २८ साउन, पोखरा । न्युरोडमा भीषण आगलागी भएको छ। भाटभटेनी सुपरमार्केटको अगाडिको फर्निचर पसललगायत ४ वटा पसलमा आगलागी भएको हो। आगो निभाउन ४ वटा दमकल प्रयोग गरिएका छन्। साढे ४ बजेदेखि लागेको आगो नियन्त्रणमा आइसकेको…
  • नेकपा सचिवालय बैठक बुधबार सारियाे

    २८ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको आज बस्ने भनिएको सचिवालय बैठक बुधबारका लागि सारिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिङ्गापुरबाट उपचार गरेर फर्केलगतै आज बैठक बस्ने भनिए पनि तयारी…
  • लामो दूरी चल्ने सवारीसाधनमा दुई चालक अनिवार्य

    २८ साउन, काठमाडौं । अब लामो दूरीमा चल्ने सवारीसाधनमा दुई चालक अनिबार्य हुनु पर्ने भएकाे छ ।  बढ्दाे दुर्घटनासँगै यातायात व्यवस्था विभागले दुई चालक हुनुपर्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न लागेकाे छ  । विभागले मङ्गलबार सूचना…
  • ‘प्रकाशको नाममा विदेशको बैंकमा पैसा रहेको प्रमाणित गर्न चुनौती’

    २८ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले दिवंगत प्रकाश दाहालका नाममा दुर्बइको बैङ्कमा २१ अर्ब रुपैयाँ रहेको भन्ने प्रचारलाई प्रमाणित गर्न चुनौति दिएको छ । अध्यक्ष प्रचण्डको…
  • कांग्रेस नेता प्रकाशमान सिंह आठ दिन पछि डिस्चार्ज

    २७ साउन, काठमाडौं । आठ दिन अघि अस्वस्थ भएर अस्पताल भर्ना भएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह आज डिस्चार्ज भएका छन । उच्च ज्वरो आएपछि ६३ वर्षीय सिंह मेडिसिटी अस्पतालमा भर्ना भएका थिए। स्वास्थ्य परीक्षणको…
  • नेता सिंहको स्वास्थ्यमा सुधार हुँदै

    २७ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको स्वास्थ्यमा सुधार हुँदै गएको छ । उच्च ज्वरो आएपछि ६३ वर्षीय  नेता सिंह मेडिसिटी अस्पतालमा भर्ना भएका हुन । स्वास्थ्य परीक्षणको क्रममा युरिन इन्फेक्सन र हाई…
  • झापाको वडा कार्यालयमा बम विस्फोट

    २७ साउन, झापा । अज्ञात समूहले झापाको बिर्तामोडस्थित वडा कार्यालयमा बम विस्फोट गराएको छ । बम विस्फोटबाट वडा कार्यालयको भवनमा क्षति पुगेको छ । बिर्तामोड नगरपालिकाको ७, ८ र ९ नम्बरको संयुक्त वडा कार्यालयमा बिहान…