समाचार

  • कांग्रेसले महाधिवेशन प्रतिनिधिको प्रशिक्षण साउन १६ गतेदेखि

    ५ साउन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले महाधिवेशन प्रतिनिधिका लागि साउन १६ गतेदेखि दुई दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । आइतबार बसेको बैठकले ७ प्रदेशका १२ ठाउँमा प्रशिक्षण…
  • दुई महिनामै रोशी पुल भासियो

    काभ्रे- निर्माण भएको दुई महिनामै काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० साल्मिटार र वडा नं ११ बल्थली जोड्ने रोशीखोलाको पुल साल्मिटारतर्फ भासिएको छ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा पूर्वाधार कार्यालयमार्फत बन्दना भगवती जेभी नामक…
  • सरकारले ऐन, कानुन निर्माण नगर्दा लोक सेवा आयोग बिबादमा: प्रकाशमान सिंह

    ४ साउन, काठमाडौं ।  सरकारले कानुन बनाउन ढिला गर्दा लोक सेवा आयोग बिबादमा परेको नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले बताएका छन्। सरकारले समयमै आवश्यक ऐन, कानुन निर्माण नगर्दा आयोगले स्थानीय तहका लागि खुलाएको विज्ञापन बिबादमा…
  • यातायात व्यवस्था प्राधिकरण गठन गर्ने सरकारको तयारी

    ३ साउन, काठमाडौं । सरकारले ‘यातायात व्यवस्था प्राधिकरण’ गठन गर्ने तयारी गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात क्षेत्रको उचित व्यवस्थापनका लागि छुट्टै यातायात व्यवस्था प्राधिकरण गठन गर्न लागिएको जानकारी दिएका हुन् ।…
  • परराष्ट्रमन्त्री दम्पतीले गरे मृत्युपर्यन्त अंगदान

    ३ साउन,काठमाडौं । परराष्ट्रमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य प्रदीप ज्ञवाली दम्पत्तीले आफ्ना शरीरका बिभिन्न अंग मृत्युपश्चात जुनसुकै बिरामीलाई प्रत्यारोपण गर्नेगरी अंगदानको घोषणा गरेका छन् । मन्त्री ज्ञवाली र पत्नी सरस्वती ज्ञवाली अर्यालले शुक्रबार स्वास्थ्य…
  • सेवाग्राहीकाे काममा ढिलाइ गर्ने कार्मचारीलाई दण्ड सजायको माग

    ३ साउन, काठमाडौं ।  सेवाग्राहीको काममा ढिलाइ गर्ने कर्मचारीलाई कडा कारबाही गर्ने कानुनी व्यवस्था गर्न प्रतिनिधिसभाका सांसदहरुले सरकारसँग माग गरेका छन् ।  प्रतिनिधिसभाका सांसदद्वय झपट रावल र देवेन्द्रराज कँडेलले सेवाग्राहीको काममा ढिलाइ गर्ने कर्मचारीलाई कडा कारबाही…
  • बिहीबार पटनाबाट पठाइको डिजेल  शुक्रबार अमलेखगञ्जमा

    ३ साउन, काठमाडौं ।  भारतबाट डिजेल र पेट्रोल ल्याउने पाइपलाइनको परीक्षण सफल भएको छ । पाइपलाइनमार्फत् १ हजार किलोलिटर डिजेल अमलेखगञ्ज डिपोमा रहेको ट्याङकीमा जम्मा गर्ने काम भइरहेको छ । बिहीबार दिउँसो १२ बजे भारतको…
  • लोकसेवा आयोगकाे परीक्षामा कडाइ, झाेला र माेबाइल निषेध

    ३ साउन, काठमाडौं ।  आजबाट सुरु भएकाे लोकसेवा आयोगका विभिन्न परीक्षामा कडाइ गरिएकाे छ । स्थानीय तहका लागि खोलेको विज्ञापनअनुसार सञ्चालन हुन थालेका कुनै पनि परीक्षामा परीक्षा केन्द्रमा झाेला र माेबाइल समेत गेटभित्र लैजान नपाइने…
  • मोरङमा भ्यान दुर्घटना- २ को मृत्यु, २१ घाइते

    २ साउन, काठमाडाैं । मोरङको पथरीमाशनिश्चरे-१० मा बस र तरकारी बोकेको भ्यान आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । २१ जना घाइते भएका छन् ।  कानेपोखरीबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ४८४२ नम्बरको…
  • अनेरास्ववियुले अबदेखि कसैसँग पनि चन्दा नलिने

    २ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटको विद्यार्थी सङ्गठन अनेरास्ववियुले अबदेखि कसैसँग पनि चन्दा नलिने निर्णय गरेको छ । अनेरास्ववियु केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्न बिहिबार आयोजित पत्रकार सम्मेलनमा संयोजक ऐन महरले सङ्गठन…