समाचार

  • ट्रकले ठक्कर दिँदा चार जना प्रहरी घाइते

    ११ फागुन, रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित लमहा जंगलमा नेपाल प्रहरीको भ्यानलाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिँदा चार जना प्रहरी घाइते भएका छन्। गौरबाट पथलैयातर्फ गइरहेको ना१च १३३१ नम्बरको प्रहरी भ्यानलाई ना६ख ८६२५ नम्बरको ट्रकले…
  • कालो कपडाले मुख छोपेर नेविसंघद्धारा विराेध प्रदर्शन

    ९ फागुन, काठमाडौं । शान्तिपूर्ण प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको भन्दै नेपाल विद्यार्थी संघले शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गमा विरोध प्रदर्शन गरेको छ । प्रहरीले बिहीबार गरेको प्रदर्शनका क्रममा नेविसंघका नेता तथा कार्यकर्ताहरुमाथि लाठीचार्ज गरेको थियो । सो…
  • माैसमका कारण त्रिभुवन विमानस्थलमा उडान र अवतरण प्रभावित

    ९ फागुन, काठमाडौं । मौसम खराब भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज उडान र अवतरण प्रभावित भएको छ । उडानका लागि २५ सय भिजिबिलिटी आवश्यक हुन्छ । तर भिजिबिलिटी पुग्दा उडान हुने र नपुग्दा रोकिने भैरहेको…
  • आज मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

    ९ फागुन, काठमाडौं ।  नेपालमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव देखिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पश्चिमी भेगका धेरै पूर्वी भू भागका केही स्थानहरुमा मेघ गर्जन र…
  • आज यी रुटका सवारी साधन प्रभावीत हुने

    ९ फागुन, काठमाडौं ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्व केन्द्रित कार्ययोजना सहितको ट्राफिक व्यवस्थापन गरेको छ । महाशाखाले पशुपतिनाथ मन्दिरमा आउने भक्तजन एव दर्शनार्थीहरको सवारी आवागमनलाई सरल, सहज तथा व्यबस्थित बनाउनका लागी योजनाबद्ध तवरले…
  • एमसीसी प्रतिवेदनको अध्ययन कार्यदलले शुक्रबार प्रतिवेदन बुझाउने

    ८ फागुन, काठमाडौं ।  मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) का विषयमा अध्ययन गर्न बनेको कार्यदलले शुक्रबार अन्तिम प्रतिवेदन बुझाउने तयारी गरेको छ । सिंहदरबारमा बिहीबार बसेको कार्यदल बैठकले एमसीसीको प्रतिवेदनको अन्तिम तयारी गरेको हो । कार्यदलका…
  • मन्त्री बाँस्कोटलाई तुरुन्त बर्खास्त गर्न साझा पार्टीको माग

    ८ फागुन, काठमाडौं । साझा पार्टीले सरकारका प्रवक्ता तथा सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटालाई तुरुन्तै बर्खास्त गर्न माग गरेको छ । साझाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको शिलशिलामा बिचौलियासँग करोडौको कमिशनका लागि मोलतोल गरेको…
  • आत्तिनु पर्दैन, मैले गल्ती गरेको भए मै जाउँला- सञ्चारमन्त्री बाँस्कोटा

    ८ फागुन, महेन्द्रनगर । सञ्चार तथा सुचना मन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुख खोलेका छन् । बिहीबार कञ्चनपुरको बेलौरी नगरपालिकामा नेपाल दूरसञ्चार कार्यालयको नवनिर्मित भवन उद्‍घाटन कार्यक्रममा बोल्दै आफूमाथि लागेको आरोप तथ्यका…
  • त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ‘पर्यटन परी’, नेपाली, अङ्ग्रेजी र चिनियाँ भाषामा बाेल्छन

    ८ फागुन, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुईवटा रोबोट जडान गरिएकाे छ । बिहीवार एक कार्यक्रम आयोजना गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुईवटा रोबोट जडान गरेको हो । ती रोबोटको नाम पर्यटन परी…
  • प्रहरीको नक्‍कली परिचयपत्र देखाई ठगी गर्ने पक्राउ

    ७ फागुन, काठमाडौं । नेपाल प्रहरीको नक्‍कली परिचयपत्र देखाई ठगी गर्ने एक जनालाइ प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका वडा नं. ३ भुल्के बस्ने बर्ष २२ को बिजय वाग्ले रहेका छन…