समाचार

  • लामो दूरी चल्ने सवारीसाधनमा दुई चालक अनिवार्य

    २८ साउन, काठमाडौं । अब लामो दूरीमा चल्ने सवारीसाधनमा दुई चालक अनिबार्य हुनु पर्ने भएकाे छ ।  बढ्दाे दुर्घटनासँगै यातायात व्यवस्था विभागले दुई चालक हुनुपर्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न लागेकाे छ  । विभागले मङ्गलबार सूचना…
  • ‘प्रकाशको नाममा विदेशको बैंकमा पैसा रहेको प्रमाणित गर्न चुनौती’

    २८ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले दिवंगत प्रकाश दाहालका नाममा दुर्बइको बैङ्कमा २१ अर्ब रुपैयाँ रहेको भन्ने प्रचारलाई प्रमाणित गर्न चुनौति दिएको छ । अध्यक्ष प्रचण्डको…
  • कांग्रेस नेता प्रकाशमान सिंह आठ दिन पछि डिस्चार्ज

    २७ साउन, काठमाडौं । आठ दिन अघि अस्वस्थ भएर अस्पताल भर्ना भएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह आज डिस्चार्ज भएका छन । उच्च ज्वरो आएपछि ६३ वर्षीय सिंह मेडिसिटी अस्पतालमा भर्ना भएका थिए। स्वास्थ्य परीक्षणको…
  • नेता सिंहको स्वास्थ्यमा सुधार हुँदै

    २७ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको स्वास्थ्यमा सुधार हुँदै गएको छ । उच्च ज्वरो आएपछि ६३ वर्षीय  नेता सिंह मेडिसिटी अस्पतालमा भर्ना भएका हुन । स्वास्थ्य परीक्षणको क्रममा युरिन इन्फेक्सन र हाई…
  • झापाको वडा कार्यालयमा बम विस्फोट

    २७ साउन, झापा । अज्ञात समूहले झापाको बिर्तामोडस्थित वडा कार्यालयमा बम विस्फोट गराएको छ । बम विस्फोटबाट वडा कार्यालयको भवनमा क्षति पुगेको छ । बिर्तामोड नगरपालिकाको ७, ८ र ९ नम्बरको संयुक्त वडा कार्यालयमा बिहान…
  • मोहन बैद्य नेतृत्वको पार्टीले उपनिर्वाचन बहिस्कार गर्ने

    २६ साउन, काठमाडौं । मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी ) ले आगामी मङ्सिर १४ गतेलाई तय भएको उपनिर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ । सो पार्टीको साउन २१ देखि २३ गतेसम्म बसेको…
  • २०१८ की ‘मिस नेपाल अर्थ’ प्रिया सिग्देल साझा पार्टीमा

    २६ साउन, काठमाडौं । गत वर्षकी ‘मिस नेपाल अर्थ’ २४ वर्षीय प्रिया सिग्देललाई साझा पार्टीले केन्द्रीय सदस्यमा मनोनयन गरेको छ। साझा पार्टीको आइतबार बसेको केन्द्रीय समितिको बैठकले सिग्देललाई केन्द्रीय सदस्यका रूपमा अनुमोदन गरेको हो। ‘डिभेलप्मेण्ट…
  • इदको अवसरमा प्रदेश २ मा सोमबार सार्वजनिक विदा

    २६ साउन, पर्सा । प्रदेश २ सरकारले बकर इदको अवसरमा सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले साउन २७ गते सोमबार सार्वजनिक विदाको जानकारी दिँदै सबैमा शुभकामना सन्देश पनि दिएका छन्…
  • नेपाली सेनाले सबै जिल्लामा सैनिक विद्यालय सञ्चालन गर्ने

    २४ साउन, काठमाडौं । नेपाली सेनाले सबै जिल्लामा सैनिक विद्यालय सञ्चालन गर्ने भएको छ । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले शुक्रबार पत्रकार सम्मेलन गरी सबै जिल्लामा सैनिक विद्यालय सञ्चालन गर्ने तयारी गरिएको जनाएको हो ।…
  • नक्कली नोट छप्ने मेसिनसहित पक्राउ परेका ७ जना सार्वजनिक

    २४ साउन, कैलाली । नक्कली नोट र  त्यसको छपाइ मेसिनसहित पक्राउ परेका ७ जनालाई प्रहरीले सार्वजनिक गरेकाे छ । धनगढी र काठमाडौंबाट विभिन्न मितिमा पक्राउ परेका ७ नक्कली नोटका कारोबारीलाई  जिल्ला प्रहरी कार्यालय, कैलालीले  शुक्रबार…