समाचार

  • उपनिर्वाचनको उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुँदै

    २५ कात्तिक, काठमाडौं । मंसीर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनको उम्मेदवारको अन्तिम नामावली निर्वाचन आयोगले आज प्रकाशित गर्ने भएको छ ।  प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनमा उम्मेदवारी दिएका राजनीतिक दलका उम्मेदवारहरुको अन्तिम नामावली आज…
  • राष्ट्रिय विभुती तथा किराँत धर्मका प्रवर्तक फाल्गुनन्दको १३५ औँ जन्मजयन्ती मनाइँदै

    २५ असोज, काठमाडौं ।  राष्ट्रिय विभुती तथा किराँत धर्मका प्रवर्तक फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती नेपालका विभिन्न जिल्लामा आज मनाइँदैछ । आजभन्दा ८८ वर्ष अघि किरात समुदायका अगुवाहरुलाई भेला गराएर जन्म, विवाह र मृत्यु संस्कारमा मासु र…
  • बाग्लुङमा शेरमानले बागी उम्मेदवारी फिर्ता लिएनन्

    २४ कात्तिक, काठमाडौं । प्रदेशसभा सदस्यका लागि बाग्लुङ २ ‘ख’ मा हुने उपचुनावमा शेरमान घर्तीको बागी उम्मेवादरी फिर्ता गराउने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रयास असफल भएको छ । बाग्लुङमा नेकपाले उम्मेदवार नउठाइ राष्ट्रिय जनमोर्चाका खिमविक्रम…
  • श्रीमतीलाई खुकुरी प्रहार गरेको आरोपमा एक पक्राउ

    २४ कात्तिक, सोलुखुम्बु । श्रीमतीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा सोलुखुम्बु प्रहरीले एक जनालाइ पक्राउ गरेकाे छ । ४० वर्षीया श्रीमती भगवती नेपालीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा सोताङ गाउँपालिका-५ का…
  • त्रिभुवन विमानस्थलको पार्किङमा ठोक्किए दुई जहाज

    २२ कात्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङमा श्री एयरको सिआरजे ७०० जहाजले यती एयरको एटिआर-७२ जहाजलाई ठक्कर दिएको छ। अवतरणपछि पार्किङमा आउँदै गरेको श्रीको जहाजले पार्किङ गरिराखेको यतिको एटिआर जहाजलाई शुक्रबार दिउँसो ठक्कर दिएको…
  • स्रोत नखुलेको १८ लाख रुपैयाँसहित हुण्डी कारोबारी पक्राउ

    २२ कात्तिक, काठमाडौं । प्रहरीले स्रोत नखुलेको १८ लाख नेपाली रुपैयाँसहित हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका ३ जनालाई पक्राउ गरी १८ लाख अवैध नेपाली रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ…
  • ‘घामड शेरे’को विषयलाई लिएर उत्तेजित नहुन कांग्रेस प्रवक्ता शर्माकाे आग्रह

    २२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले चलचित्र ‘घामड शेरे’को विषयलाई लिएर उत्तेजित नहुन आग्रह गरेका छन् । ‘घामड शेरे’को ट्रोलको विषयलाई लिएर कांग्रेका कार्यकर्ताले सुदुरपश्चिममा चलचित्र चलाउन नदिने बताइरहेका बेला कांग्रेस नेता…
  • पूर्वराज्यमन्त्री रुप ज्योति पक्राउ

    २२ कात्तिक, काठमाडौं । शाही सरकारमा अर्थ राज्यमन्त्री समेत बनेका उद्योगी रुप ज्योति पक्राउ परेका छन् । व्यापारिक घराना ज्योति ग्रुपका सञ्चालकमध्येका रुप ज्योतिलाई हाउजिङ ठगी प्रकरणमा प्रहरीले केही अघि मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ…
  • बागलुङमा जनमोर्चाका शाहीको मनोनयन दर्ता

    २१ मंसिर, बागलुङ ।  प्रदेश सभा सदस्यको उपनिर्वाचनमा बागलुङमा राष्ट्रिय जनमोर्चाका खिम विक्रम शाहीको मनोनयन दर्ता भएको  छ ।  आगामी मंसिर १४ मा हुने बागलुङ क्षेत्र नम्बर २ को 'ख' का लागि बामगठबन्धनबाट साझा उम्मेदवार…
  • कास्की २ मा कांग्रेसका खेमराजले दर्ता गरे उम्मेदवारी

    २१ कात्तिक, पोखरा । प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा हुने उपचुनावका लागि नेपाली कांग्रेसका खेमराज पौडेलले उम्मेदवारी दर्ता गरेका छन् । पार्टी नेताहरुसहित निर्वाचन कार्यालय पुगेका पौडेलले उम्मेदवारी दर्ता गरेका हुन् । धनराज गुरुङ,…