समाचार

  • सन्दीपजंगको फिङ्गर प्रिन्ट जाँच गर्न तरुण दलको माग

    १५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले बाँकेको नेपालगञ्ज नगरका अध्यक्ष सन्दीपजंग शाहबाट बरामद भएको भनिएको हतियारमा भएको ‘फिङ्गर प्रिन्ट’ तत्काल जाँच गरेर सत्यतथ्य बाहिर ल्याउन माग गरेको छ । बाँके…
  • रिमुवामा अध्यक्ष पदका लागि नेकपाले लगायो उम्मेदवारको टुङ्गो

    १५ कात्तिक, गुल्मी । गुल्मीको रुरु गाउँपालिका–६ रिमुवामा अध्यक्ष पदका लागि नेकपाले गिरी सिञ्जालीको नाम सर्वसम्मत चयन गरेको छ । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीले उम्मेदवारको टुङ्गो लगाएको हाे । सिञ्जालीको…
  • साझा पार्टीले भक्तपुरमा सुरज प्रधानलाई उम्मेदवार बनाउने

    १४ कात्तिक, काठमाडौं ।  साझा पार्टीले भक्तपुरमा सुरज प्रधानलाई उम्मेदवार बनाउने भएको छ। मंसिर १४ गते हुने उपनिर्वाचनमा पार्टीको तर्फबाट भक्तपुर संयोजक प्रधानलाई उम्मेदवार बनाउने निर्णय भएको साझाका संयोजक रवीन्द्र मिश्रले जानकारी दिए। नेकपाबाट निर्वाचित…
  • उम्मेद्वार चयन कार्य अन्तिम चरणमा- प्रवक्ता शर्मा

    १४ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपनिर्वाचनका लागि आगामी आइतबारमात्र उम्मेदवारको टुंगो लगाउने भएको छ । पार्टी सभापतिको शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहिबार बसेको कांग्रेस पदाधिकारीको बैठकले थप छलफल आवश्यक रहेको ठहर…
  • तीन नेपालीको हत्या प्रकरणमा एक जना पक्राउ

    १४ कात्तिक, बैतडी । भारतको पिथौरागढमा यही कात्तिक ८ गते तीन नेपाली मजदूरको हत्यामा संलग्न रहेको आशङ्कामा एक जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुर्चौडी नगरपालिका–५ घर भई पिथौरागढमा काम गर्दै आएका…
  • बलात्कार आरोपित राईमाथि अनुसन्धान गर्न आरआर स्ववियुको माग

    १४ कात्तिक, काठमाडौं । बलात्कार आरोपित आफ्ना संगठनका सहसचिव इन्द्रहाङ राईबारे अनुसन्धान गर्न रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसको तत्कालीन स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले माग गरेको छ । साथै उसले राईमाथि कारबाही गर्दै संगठनको जिम्मेवारीबाट मुक्त गरेको…
  • उपनिर्वाचनका लागि नेकपा दाङले गर्‍यो ३ जनाको नाम सिफारिस

    १३ कात्तिक, दाङ ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङले मंसिर १४ गते हुने उपनिर्वाचनका लागि ३ जनाको नाम सिफारिस गरेको छ । सिफारिस हुनेहरुमा चुर्णबहादुर वली, विमला वली र शोभाराम बस्नेत रहेका छन्…
  • भारतमा तीन नेपालीकाे धारिलाे हतियार प्रयाेग गरी हत्या

    ११ कात्तिक, काठमाडौं । बैतडीका तीन जना मजदुरको भारतको पिथौरागढमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ । पुर्चौंडी नगरपालिका वडा नम्बर-५, दहतालका ३६ वर्षीय हरे बोहरा र २७ वर्षीय बीरा बोहरा तथा पुर्चौंडी नगरपालिका-४,…
  • प्रहरी महानिरीक्षक खनाल स्वदेश फिर्ता

    ९ कात्तिक, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल स्वदेश फिर्ता भएका छन् । चिलीको सान्टियागोमा गत असोज २८ देखि यही कात्तिक १ गतेसम्म सञ्चालन भएको अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को ८८औँ महासभामा भाग लिएर शुक्रबार राति…
  • प्राधिकरणको बर्दघाट विद्युत सबस्टेसनमा आगलागी

    ८ कात्तिक, काठमाडौं । नवलपरासीको बर्दघाटमा रहेको १३२-११ केभी सबस्टेसनमा शुक्रबार आगलागी भएको छ । सबस्टेसनमा रहेको ११ केभीको नियन्त्रण कक्षमा (कन्ट्रोल रुम) आगलागी भएको हो ।  कन्ट्रोल रुपमा विद्युत पस्ने दुई वटा ‘इन्कमर’ र…