समाचार

  • स्कुटर चोरी गर्ने तथा किन्ने चार जना पक्राउ

    २९ कात्तिक, काठमाडौं । स्कुटर चोरी गर्ने तथा किन्ने चार जना पक्राउ परेका छन । धादिङ धुनिबेशीमा चाेरीकाे स्कुटर बेचबिखनकाे सुचना पछि प्रहरीले चार जनालाइ चारवटा स्कुटरकाे साथ पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा रोहन…
  • सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने महरकाे चेतावनी

    २९ कात्तिक, कोहलपुर । काँग्रेसका युवा नेता एवम् नेपाल विद्यार्थी संघका निर्वतमान अध्यक्ष नैनसिंह महरले केपी ओली नेतृत्वको सरकारले नेपाली काँग्रेसका नेता कार्यकर्तालाई बिना कारण फसाउने काम गरेको बताएका छन् । कोहलपुरमा बिहीबार आयोजित पत्रकार…
  • विप्वल समूहका जाजरकोट इञ्चार्ज पक्राउ

    २९ कात्तिक, जाजरकोट। नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जाजरकोट इञ्चार्ज पक्राउ परेका छन् । जाजरकोट इञ्चार्ज प्रेमप्रकाश वली (धमिल) गएराति बाँकेको कोहलपुरबाट पक्राउ परेका हुन् । नलगाड नगरपालिकाको रघुनाथमा घर भइ पूर्वमाओवादी लडाकुसमेत रहेका वली बिहीबार…
  • प्रहरीले किनेकाे ‘वाटर क्यानोन’को परीक्षण एवम् प्रदर्शनी (फोटो फिचर)

    २८ कात्तिक, काठमाडौं । नेपाल प्रहरीको लागि नयाँ खरिद भएका ५ वटा ‘वाटर क्यानोन’को प्रहरी प्रधान कार्यालयस्थित खेल मैदानमा बिहीबार परीक्षण एवम् प्रदर्शनी भएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले उक्त…
  • विद्युत चुहावट कार्यमा संलग्न ५२ जना पक्राउ

    २८ कात्तिक, काठमाडौं । विद्युत चुहावट कार्यमा संलग्न ५२ जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय बारा तथा नेपाल बिद्युत प्राधिकरण कलैया वितरण केन्द्र बाराबाट खटिएको कर्मचारी र प्रहरी संयुक्त टोलीले अवैध रुपमा विद्युत…
  • बिहिबारको अर्थ समितिको बैठक कोरम नपुगेर स्थगित

    २८ कात्तिक, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बिहिबारको बैठक कोरम नपुगेर स्थगित भएको छ । बैठकमा नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्ने कार्यसूची रहेको थियो । बिहान ११…
  • चार भाषामा मोदिलाई शुभकामना दिन सक्ने, सिमाको विषयमा नबाेल्ने ? – महर

    २८ कात्तिक, दाङ । नेपाली कांग्रेसका युवा नेता एवं नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष नैनसिंह महरले सिमाका बिषयमा भारतसँग ओली नेतृत्वको वर्तमान सरकारको मिलेमतो भएको गम्भीर आरोप लगाएका छन् । नेता महरले प्रधानमन्त्री केपी शर्मा…
  • धरान उपमहानगरपालिकाको मेयरका लागि २३ जनाकाे उमेद्वारी

    २७ कात्तिक, धरान । धरान उपमहानगरपालिकाको उपनिर्वाचनमा मेयरका लागि २३  जनाले उमेद्वारी दर्ता गरेका छन्।   उपनिर्वाचनमा मेयरका लागि राजनितिक दलका १३ र स्वतन्त्रका १० गरि २३ जनाले उमेद्वारी दिएका छन । नेकपाका तर्फबाट प्रकाश…
  • पिपरा गाउँपालिकाको उपनिर्वाचनमा सीके राउतकाे जनमत पार्टी

    २७ कात्तिक, काठमाडौं । महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्षमा सीके राउत नेतृत्वको जनमत पार्टीले पनि उम्मेदवारी दिएको छ । मंसिर १४ गते उपनिर्वाचन हुने उक्त पदमा जनमत पार्टीबाट अञ्जलीदेवी मण्डलले उम्मेदवारी दिएकी हुन् । जनमत पार्टीका…
  • बालिकालाई जबर्जस्ती करणी अभियोगमा शिक्षक पक्राउ

    २७ कात्तिक, चितवन । बालिकालाई जबर्जस्ती करणी अभियोगमा शिक्षक पक्राउ परेका छन । माडी नगरपालिका–५स्थित बह्मज्योति आधारभूत निम्नमाध्यमिक विद्यालयका शिक्षक कुम्मसिंह विकलाई प्रहरीले पक्राउ गरेको हाे । उनलाई आफ्नै विद्यालयमा कक्षा ३ मा अध्ययनरत १२…