समाचार

  • भारतको दबावपछि तरकारी र फलफूलमा विषादी परीक्षण स्थगित

    २० असार, काठमाडौं । भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षणमा कडाई गर्ने नीतिबाट सरकार पछि हटेको छ । भारतीय दूतावासले लिखित पत्र नै पठाएर दबाव दिएपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ६ महिनाका लागि…
  • मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि ९९ स्वास्थ्य संस्था छनोट

    २० असार, काठमाडौं । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि ९९ वटा स्वास्थ्य संस्था छनोट भएका छन् । बिहीबार ९९ वटा स्वास्थ्य संस्थाको टुंगो लागेकाे हो । मलेसियाबाट प्राप्त भएको मापदण्ड पूरा गर्ने ९९ स्वास्थ्य संस्था छनोट…
  • भैँसी फार्ममा आगलागी, २८ चौपाया मरे

    २० असार, तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–७ को टुडास्थित खुर्सानीबारीमा रहेको भैँसी फार्ममा गएराति आगलागी हुँदा १३ भैँसी र १५ खरायो गरी २८ वस्तु मरेका छन् । कृषक रामकली भण्डारीको गोठमा रातको समयमा अचानक आगलागी…
  • पोखरा विमानस्थल निर्माण : काट्नुपर्ने टुप्पो, फेदैदेखि डोजर

    पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिञय विमानस्थलको उडान प्रक्रिया डिजाइनले भन्यो, ‘पूर्वपट्टिको डाँडा २५ मिटर काट्नुपर्छ ।’ विमान अवतरण गर्ने क्रममा रिठ्ठेपानी डाँडाले अवरोध पुर्‍याउने भएकाले काट्नुपर्ने डिजाइनमा उल्लेख थियो । टुप्पोबाट काटेर २५ मिटर उचाइ घटाउनुपर्ने भनिए पनि जग्गाधनीले…
  • सांसद राजीव गुरुङ (दीपक मनाङे) तेश्रो पटक नेकपा प्रबेश

    पोखरा । मनाङ (ख) बाट निर्वाचित प्रदेशसभा सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे विहिबार तेश्रो पटक नेकपा प्रबेश गरे । चुनाव अघि नै काठमाण्डौंमा जिल्ला अध्यक्षबाट पार्टीमा छिरेका उनी दोश्रो पटक चामेमा नेताहरुको उपस्थितीमै नेकपा…
  • सरकारले आफ्नै निर्माण कम्पनी स्थापना गर्ने तयारी गरिरहेको छ- मन्त्री महासेठ

    १९ असार, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले आफ्नै निर्माण कम्पनी स्थापना गर्ने तयारी गरिरहेको बताएका छन् । बिहीबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा मन्त्री महासेठले विकास, निर्माणका काममा हुने…
  • अर्घाखाँचीमा जीप दुर्घटना, दुईको मृत्यु

    १९ असार, काठमाडौं । अर्घाखाँचीको सन्धीखर्क-७, सुपा देउराली मन्दिर छेऊ जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीका अनुसार रुपन्देहीको कृष्णनगरबाट आएको लु १…
  • महावीर पुनकाे सरकारसँग आग्रह-आइफाका लागि छुट्याएकाे पैसाले यस्ताे गर्नुहाेस

    १९ असार, काठमाडौं ।  राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले भारतीय चलचित्रसँग सम्बन्धित आइफा अवार्डका लागि छुट्याइएने भनिएको पैसाले अरु महत्वपूर्ण काम गर्न सरकारसँग आग्रह गरेका छन ।  आइफाका लागि काठमाण्डौ महानगरपालिका र नेपाल पर्यटन…
  • आठजना नेपालीलाई टर्की हुँदै स्वेदश पठाइयो

    १९ असार, बीबीसी । बुधबार लिबियामा आप्रवासीको शिविरमा गरिएको आक्रमणमा मारिनेमा नेपाली पनि परेको पाइएको छ । इजिप्टको कायरोस्थित दूतावासले जनाएअनुसार मारिनेमा नेपाली नागरिक सन्तोष श्रेष्ठ पनि छन् ।  उनी नेपालमा कुन स्थानका हुन भन्ने…
  • दीपक मनाङ्गे र विप्लव समूहका कास्की संयोजक नेकपा प्रवेश

    १९ असार, काठमाडौं । गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) नेकपा प्रवेश गरेका छन् । राजीवसँगै विप्लव समूहका कास्की संयोजक पुष्प कार्की पनि नेकपा प्रवेश गरेका छन् । उनीहरुलाई बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका…