अर्थ / वाणिज्य

  • १० युनिटसम्म विद्युत खपत गर्नेलाई निशुःल्क

    १५ जेठ, काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले १० युनिटसम्म विद्युत् खपत गर्नेलाई निशुःल्क विद्युत दिइने बताएका छन ।  मासिक १५० युनिटसम्म खपत गर्नेलाई अहिलेको शुल्कमा २५ प्रतिशत, २५० युनिटसम्म खर्च गर्नेलाई १५ प्रतिशत शुल्क छुट…
  • आज बजेट आउँदै

    १५ जेठ, काठमाडौं । आज बिहीबार संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दैछन् । दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभा र राष्ट्रियसभाको संयुक्त बैठकमा संसदबाट पारित आगामी आर्थिक वर्षको…
  • चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशत

    १३ जेठ, काठमाण्डाैं । सरकारले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशत हुने जनाएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले राष्ट्रियसभामा चालू आर्थिक सर्वेक्षण २०७६/७७ पेश गर्दै कोरोनाका कारण विश्व अर्थतन्त्र नै प्रभावित भएको सन्दर्भमा…
  • नविकरण लागायत अन्य शुल्क मिनाह गर्न पेट्राेलियम डिलर्सकाे माग

    १२ जेठ, काठमाण्डाैं । नेपाल पेट्राेलियम डिलर्स राष्टिय एशाेसिएशनले नविकरण लागायत अन्य शुल्क मिनाह गर्न माग गरेकाे छ । सामेबार एशाेसिएशनका अध्यक्ष लिलेन्द्र प्रधानद्वारा जारी विज्ञप्तीमा ३ वर्षसम्मका लागी नविकरण लागायत अन्य शुल्क मिनाह गर्न…
  • पूर्वराजाको तस्बिर भएकाे नोट भुक्तानी नगर्न निर्देशन

    ११ जेठ, काठमाण्डाै । नेपाल राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गर्दै पूर्वराजाको तस्बिर अंकित भएको नोट भुक्तानी नगर्न निर्देशन दिएको छ। केन्द्रिय बैंकले जारी गरेको परिपत्र अनुसार अबदेखि झुत्रिएको, मक्किएको, जलेको,…
  • सिटी एक्स्प्रेस मनी ट्रान्सफरका कर्मचारीलाई कोरोना बीमा

    ११ जेठ, काठमाण्डाै । सिटी एक्स्प्रेस मनी ट्रान्सफरले हाल कार्यरत सबै कर्मचारीहरुको कोरोना बीमा गरेको छ। सबै कर्मचारीहरुले निरन्तर रुपमा कोभिड–१९ सम्बन्धी सुरक्षण विधी अपनाएर दैनिक कार्यमा खटिरहेका छन्। त्यसैलाई ध्यानमा राखेर सिटी एक्स्प्रेस मनी…
  • सियानबाट छुट्यो काठमाडौँका लागि कार्गो रेल

    ११ जेठ, काठमाण्डाै । चीनको सियानबाट चाइना रेल्वे एक्प्रेस सियान-काठमाडौं रूटको पहिलो रेल दुई दिनअघि काठमाडौँका लागि छुटिसकेको छ। सियान सहरबाट अब सातामा एक पटक काठमाडौंका लागि सामान बोकेर कार्गो रेल आउने भएको छ। चीनका…
  • महामारीका कारण पेट्राेलियम क्षेत्र जाेखिममा- पेट्राेलिमम डिलर्स एशाेसिएशन

    ९ जेठ, काठमाडौं । विश्वभर फैलिरहेकाे काेराेना महामारीका कारण पेट्राेलियम क्षेत्र झनै जाेखिममा परेकाे नेपाल पेट्राेलिमम डिलर्स राष्टिय एशाेसिएशनले बताएकाे छ । शुक्रबार केन्द्रिय कार्यालय काठमाण्डाैंमा देशभरका पदाधिकारीहरूसंग भिडियाे कन्फ्रेन्सिङ मार्फत बसेकाे बैठकले हालकाे परिस्थिती…
  • कांग्रेसले गठन गर्‍यो विशेष समिति-विनोद चौधरी संयोजक

    २ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगानी, पूर्वाधार र रोजगार : दृष्टिकोण एवं दिगो परियोजना’ नामको विशेष समिति गठन गरेको छ । गत वैशाख १७ मा सम्पन्न नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले…
  • पिपुल्स भोलेन्टियर्स जर्नालिष्ट फोरमले गर्‍याे ३० जना पत्रकारहरुको कोरोना बीमा

    १ जेठ, काठमाडौं ।  पिपुल्स भोलेन्टियर्स जर्नालिष्ट फोरम (जनस्वयम्सेवी पत्रकार मञ्च) ले ३० जना पत्रकारहरुको कोरोना बीमा गराएको छ । एनएलजी इन्स्योरेन्ससँगको सहकार्यमा फोरमले आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका आर्थिक पत्रकार संघ (नाजिफ)मा आबद्ध ११…