अर्थ / वाणिज्य

  • मन्त्रिपरिषद्काे निर्णय : विश्व बैंकबाट १२ अर्ब ऋण लिने

    ५ असार, काठमाडौं । सरकारले विश्व बैंकबाट १२ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को असार २ गते बसेको बैठकले नेपालको उर्जा सुधारको लागि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था…
  • निजी क्षेत्रलाई विश्वासमा लिएर प्रोत्साहन दिइन्छ- अर्थमन्त्री खतिवडा

    ५ असार, काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले कोभिड–१९ का कारण प्रभावित अर्थतन्त्रलाई क्रमशः गतिशील बनाउन निजी क्षेत्रलाई विश्वासमा लिएर प्रोत्साहन दिइने बताए । राष्ट्रियसभाको शुक्रबारको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०७७ माथिको छलफलका…
  • घरायसी प्रयोजनका लागि खपत हुने विद्युत महसुल घट्यो

    ३ असार,काठमाडौं । सरकारले घरायसी प्रयोजनका लागि खपत हुने विद्युत महशुल समायोजन गरेको छ । यही असारदेखि खपत हुने विद्युतमा लागू हुने गरी नेपाल विद्युत् प्रधिकरणले महशुलदर घटाएको हो । प्रधिकरणले ग्राहस्थ वर्ग तथा अन्य…
  • आर्थिक सङ्कटमा किन कर्मचारी बैठक भत्ता शीर्षकमा रु २१ लाख ?

    २ असार,काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले –कोभिड–१९ का कारण अस्तव्यस्त भएको मुलुकको शिक्षा, स्वास्थ्य र अर्थतन्त्रलाई माथि उठाउने गरी नीति तथा योजना आवश्यक रहेको बताएका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकमा ‘विनियोजन विधेयक…
  • राष्ट्रिय सभामा बजेटको विरोधमा १० सेकेन्ड मौनधारण

    २ असार, काठमाडौं । राष्ट्रिय जनता पार्टीका राष्ट्रियसभा सदस्य मृगेन्द्रकुमार सिंह यादवले सरकारले ल्याएको बजेटको विरोधमा १० सेकेन्ड मौनधारण गरेका छन् । सरकारले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि ल्याएको बजेटमाथि विरोध देखाउन राष्ट्रिय सभाका…
  • प्रदेश २ ले ल्यायाे ३३ अर्ब ५६ करोडको बजेट

    १ असार, काठमाडौं । प्रदेश दुई सरकारले आर्थिक वर्ष २०७७÷०७८ का लागि ३३ अर्ब ५६ करोडको बजेट ल्याएको छ । सोमबार प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले आर्थिक वर्ष २०७७÷०७८ का…
  • बागमती प्रदेशले ल्यायो ५१ अर्ब ४२ करोडको बजेट

    १ असार, काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले आगामी आर्थिक वर्ष…
  • सुदुरपश्चिम प्रदेश: बजेट ३३ अर्ब ३८ करोड

    १ असार, काठमाडौं । सुदुरपश्चिम प्रदेशले आगामी वर्षका लागि ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजार रुपैयाँको बजेट बिनियोजन गरेको छ । सोमबार प्रस्तुत बजेटमा चालुतर्फ १४ अर्ब १८ करोड ७८ लाख ६० हजार…
  • प्रदेश ५ : ३६ अर्ब ३५ करोडको बजेट

    १ असार, काठमाडौं । प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ३६ अर्ब ३५ करोडको बजेट ल्याएको छ । आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले सोमबार प्रदेशसभामा ३६ अर्ब ३५…
  • कर्णाली प्रदेश: ३३ अर्ब ७४ करोड रुपैयाँको वजेट प्रस्तुत

    १ असार, काठमाडौं । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका छन । आर्थिक वर्ष २०७७/०७८ को लागि मन्त्री ज्वालाले ३३ अर्ब ७४…