विज्ञान/प्रविधि

  • ट्विटरले राजनीतिक विज्ञापनमा प्रतिबन्ध लगाउने

    १४ कात्तिक, काठमाडौं ।  सामाजिक सञ्जाल ट्विटरले आफूमार्फत् गरिँदै आएको राजनीतिक विज्ञापनमा विश्वव्यापी प्रतिबन्ध लगाउने भएको छ। उसले राजनीतिक सन्देशहरूको पहुँच 'खरिद गरेर नभई कमाएर हुनुपर्ने' बताएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सीले ट्वीट…
  • तिहारका र छठको अवसरमा नेपाल टेलिकमकाे आकर्षक अफर

    ८ कात्तिक, काठमाडौं । नेपाल टेलिकमले तिहारका साथै छठ र नेपाल संवतका अवसरमा विभिन्न आकर्षक छुट उपलब्ध गराउने भएको छ । नेपाल टेलिकमले मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध गराउने जनाएको छ । योभन्दा पहिलेदेखि नै…
  • भारत जाने नेपाल टेलिकमका प्रयोगकर्ताहरुका लागि ‘डाटा रोमिङ प्याक’

    ३ कात्तिक, काठमाडौं ।   नेपाल टेलिकमले कात्तिक १ गते अर्थात् गएकाे शुक्रबारदेखि लागू हुनेगरी अन्तर्राष्ट्रिय रोमिङ सेवा लिएर भारत जाने मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालनमा ल्याएकाे छ । कम्पनीका अनुसार डाटा रोमिङ प्याक दैनिक, साप्ताहिक…
  • नेपाल टेलिकमले ल्यायाे ९० दिनसम्मका लागि’अटम’ अफर

    ३० असोज, काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक 'अटम' अफर ल्याएको छ ।  अटम अफर बिहीबारदेखि ९० दिनसम्मका लागि लागू हुने टेलिकमले जनाएको छ । यसअघि उपलब्ध गराइएको समर अफर अन्तर्गतका…
  • अब फेसबुकमा ‘लाइक’को सङ्ख्या नदेखिने

    १० असोज, वीवीसी ।  सामाजिक सञ्जाल फेसबुकले अस्ट्रेलियामा एउटा परीक्षणका क्रममा इन्स्टाग्रामले जस्तै प्रयोगकर्ताको पोस्टमा 'लाइक'को सङ्ख्या लुकाउन लागेको छ। अस्ट्रेलियाका कतिपय प्रयोगकर्ताले शुक्रवारबाट अर्काको पोस्टमा गरिएका 'लाइक'को सङ्ख्या वा जनाइएका प्रतिक्रिया हेर्न पाउने छैनन्।…
  • एउटा नयाँ ‘बस्नयोग्य’ ग्रहमा पानी भेटिएकाे दावी

    २६ भदौ, बीबीसी ।  खगोलविद्‌हरूले पृथ्वीबाट धेरै पर अवस्थित एउटा तारालाई परिक्रमा गर्ने एउटा ग्रहको वायुमण्डलमा पानी रहेको तथ्य पहिलो पटक फेला पारेका छन्। उक्त ग्रह आफ्नो माउ ताराको बस्नयोग्य क्षेत्रभित्र परिक्रमा गर्छ। यो अन्वेषणले…
  • विदेश गएकाे बेलामा पनि टेलिकमको सिमकार्डबाट इन्टरनेट चलाउन पाइने

    २३ भदौ, काठमाडौं । नेपाल टेलिकमको सिमकार्डबाट अब विदेश गएकाे बेलामा पनि इन्टरनेट चलाउन पाइने भएको छ ।  टेलिकमले पोस्टपेड ग्राहकका लागि विभिन्न ८७ देशका १ सय ९२ भन्दा बढी दूरसञ्चार सेवा प्रदायक कम्पनीसँगको सहकार्यमा…
  • महिनाको ६ रुपैयाँमा नेपाल टेलिकमकाे मिस्ड कल अलर्ट सुविधा

    १९ भदौ, काठमाडौं । नेपाल टेलिकमले मोबाइलमा नेटवर्क नहुने वा ब्याट्री सकिएर मोबाइल स्वीच अफ भएको अवस्थामा समेत फोन आएको बारेमा जानकारी लिन सकिने सुविधा सञ्चालनमा ल्याएको छ । टेलिकमले ल्याएको मिस्ड कल अलर्ट सुविधामार्फत…
  • यसरि चलाउनुहाेस ४५ रुपैयाँमा २४ घण्टासम्म १ जीबी डाटा

    १० भदौ, काठमाडौं । नेपाल टेलिकमले सहुलियत दरमा ग्राहकहरुलाई इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ । दैनिक रुपमा प्रयोग गर्न सकिने गरी कम्पनीले ‘प्रतिदिन एक जीबी डाटा’ प्याकेज योजनाअन्तर्गत सस्तो दरमा इन्टरनेट प्रयोग गर्न सकिने सुविधा…
  • दुष्प्रचार गरेकाे भन्दै हङकङमा २१० युट्यूब च्यानल बन्द

    ६ भदौ, एजेन्सी ।  हङकङमा जारी विरोधलाई दुष्प्रचार गर्ने सामाग्रीहरु प्रसारित गरेको भन्दै गुगलले दुई सय १० ओटा युट्यूब च्यानल बन्द गरेको छ । केही हप्ताअघि मात्र ट्विटर र फेसबुकले पनि हङकङमा जारी विरोधलाई बढावा…