विज्ञान/प्रविधि

  • विदेश गएकाे बेलामा पनि टेलिकमको सिमकार्डबाट इन्टरनेट चलाउन पाइने

    २३ भदौ, काठमाडौं । नेपाल टेलिकमको सिमकार्डबाट अब विदेश गएकाे बेलामा पनि इन्टरनेट चलाउन पाइने भएको छ ।  टेलिकमले पोस्टपेड ग्राहकका लागि विभिन्न ८७ देशका १ सय ९२ भन्दा बढी दूरसञ्चार सेवा प्रदायक कम्पनीसँगको सहकार्यमा…
  • महिनाको ६ रुपैयाँमा नेपाल टेलिकमकाे मिस्ड कल अलर्ट सुविधा

    १९ भदौ, काठमाडौं । नेपाल टेलिकमले मोबाइलमा नेटवर्क नहुने वा ब्याट्री सकिएर मोबाइल स्वीच अफ भएको अवस्थामा समेत फोन आएको बारेमा जानकारी लिन सकिने सुविधा सञ्चालनमा ल्याएको छ । टेलिकमले ल्याएको मिस्ड कल अलर्ट सुविधामार्फत…
  • यसरि चलाउनुहाेस ४५ रुपैयाँमा २४ घण्टासम्म १ जीबी डाटा

    १० भदौ, काठमाडौं । नेपाल टेलिकमले सहुलियत दरमा ग्राहकहरुलाई इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ । दैनिक रुपमा प्रयोग गर्न सकिने गरी कम्पनीले ‘प्रतिदिन एक जीबी डाटा’ प्याकेज योजनाअन्तर्गत सस्तो दरमा इन्टरनेट प्रयोग गर्न सकिने सुविधा…
  • दुष्प्रचार गरेकाे भन्दै हङकङमा २१० युट्यूब च्यानल बन्द

    ६ भदौ, एजेन्सी ।  हङकङमा जारी विरोधलाई दुष्प्रचार गर्ने सामाग्रीहरु प्रसारित गरेको भन्दै गुगलले दुई सय १० ओटा युट्यूब च्यानल बन्द गरेको छ । केही हप्ताअघि मात्र ट्विटर र फेसबुकले पनि हङकङमा जारी विरोधलाई बढावा…
  • भारतीय अन्तरिक्षयान चन्द्रयान–२ चन्द्रमाको कक्षमा प्रवेश

    ३ भदौ  । भारतीय अन्तरिक्ष मिसन चन्द्रयान–२ सफलता पूर्वक चन्द्रमाको कक्षमा प्रवेश गरेको छ । चन्द्रयान–२ मंगलबार बिहान चन्द्रमाको कक्षमा सफलता पूर्वक पुगेको भारतको अन्तरिक्ष संस्था इसरोले बताएको छ । अब चन्द्रयान–२ लाई चन्द्रमाको ध्रुवको…
  • नेपाल टेलिकमको रोमिङ शुल्कमा भारी छुट

    २७ साउन, काठमाडौं । नेपाल टेलिकमले सन् २००१ बाट जिएसएम पोस्टपेड सेवाका ग्राहकहरुका लागि अन्तर्राष्ट्रिय रोमिङ सेवाको शुरुवात गरेको थियो । त्यतिबेला छिमेकी मुलुक भारतबाट प्रारम्भ गरिएको रोमिङ सेवा अहिले विश्वका धेरै मुलुकमा सञ्चालनमा आएको…
  • फेसबुकलाई ५ अर्ब डलर जरिवाना गराउने निर्णय

    ९ साउन, काठमाडौं । अमेरिकाले चर्चित सामाजिक सञ्जाल फेसबुकको गोपनीयता व्यवस्थापन कमजोर भएको भन्दै  अहिलेसम्मकै सबैभन्दा बढी जरिवाना तिराउने निर्णय लिएको छ । बीबीसीले अमेरिकाको संघीय व्यापार आयोग (एफटीसी) लाई उद्धृत गर्दै फेसबुकमाथि जरिवाना गरिएको जनाएको…
  • अपरिचित नम्बरबाट आएकाे फाेन नउठाउन दुरसंचारकाे आग्रह

    ९ साउन, काठमाडौं । अपरिचित नम्बरबाट आएकाे फाेन नउठाउन नेपाल दुरसंचार प्रधिकरणले आग्रह गरेकाे छ ।  विदेशका अपरिचित नम्बरहरुबाट आउने मिस्डकल तथा फोनले प्रयोगकर्ता हैरान बनेपछि दूरसञ्चार कम्पनीहरूको नियामककारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणले त्यस्ता कलहरू…
  • भारतीय रकेट चन्द्रयान २ आज प्रक्षेपण गर्ने पुनःतयारी

    ६ साउन ।  प्राविधिक त्रुटीपछि अन्तिम समयमा उडान रोकिएको भारतीय रकेट चन्द्रयान २ चन्द्रमामा प्रक्षेपणका लागि पुनः तयारी भईरहेको छ । भारतीय समयानुसार आज दिउँसो २ बजेर ४३ मिनेटमा प्रक्षेपण गर्ने तयारी भईरहेको त्यहाँको अन्तरीक्ष…
  • बढी मोबाइल चलाउँदा खप्परमा पलाउँदैछ ‘सिङ’

    काठमाडौं । नयाँ जमानाको रहन सहनले केवल हाम्रो जीवनमा विभिन्न खाले असर मात्र पारेको छैन । त्यसले हाम्रो शरीरको बनावटमा पनि बदलाव ल्याइरहेको छ । पछिल्लोपटक भएको एक नयाँ अनुसन्धान अनुसार मानिसको खप्परको पछिल्लो हिस्सामा…