खेलकुद

  • नेपाल गोर्खा खुकुरी मार्सलआर्ट संघको कार्यक्रम सम्पन्न

    १७ फागुन, काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सलआर्ट संघको कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं महानगरपालिकाको टोखा-६ धापासी स्थितको सोभिनियर बोर्डिङ स्कूलमा कार्यक्रम भएकाे हाे । सोभिनियर बोर्डिङ स्कूलमा भएको मार्सलआर्ट कार्यक्रममा कक्षा एकदेखि कक्षा…
  • सहिद स्मारक ‘बी’ डिभिजन- नयाँ बस्ती युथ क्लब पहिलो जित

    १६ फागुन, काठमाडौं । नयाँ बस्ती युथ क्लबले सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार झम्सिखेल युथ क्लबलाई ५-१ गोल अन्तरले पराजित गर्दै नयाँ बस्तीले पहिलो जित…
  • ईपीएलकाे खेल तालिका सार्वजनिक, उद्घाटनमा प्याट्रियोट्स र राइनोज भिड्ने

    १५ फागुन, काठमाडौं ।  एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आउँदाे चैत १ गतेदेखि १५ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुन लागेको प्रतियाेगिताकाे बिहीबार तालिका सार्वजनिक भएको हो । प्रतियोगिता अन्तर्गत पहिलो…
  • नयाँ वस्ती युवा क्लवकाे अफिसियल जर्सी सार्वजनिक

    ११ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा हुने शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता आजबाट शुरु हुदैछ । नयाँ वस्ती युवा क्लवले बि डिभिजन लिग फुटबल खेलका लागी आफ्नाे अफिसियल जर्सी…
  • अमेरिका ३५ रनमै अलआउट, सन्दीपले लिए ६ विकेट

    २९ माघ, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा अमेरिका ३५ रनमै अलआउट भएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिका नेपाली बलरसामु निरीह देखिएको थियो । अमेरिकाको पूरै टिम १२…
  • सहिद स्मारक ’ए’ डिभिजन-ब्रिगेड ब्वाईजलाई हराउदै आर्मी शीर्ष स्थानमा

    २८ माघ, काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लब सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा ब्रिगेड ब्वाईज क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै आर्मी…
  • ‘टेक्सस धन्वन्तरी कप’ हुने

    २७ माघ, काठमाडौं । मित्रपार्कमा रहेको टेक्सस इन्टरनेशलन कलेज र धन्वन्तरी फुटसलको संयुक्त आयोजनामा अन्तर प्लस टु कलेज फुटसल टुर्नामेन्ट ‘टेक्सस धन्वन्तरी कप’ हुने भएको छ । आइतबार अपराह्न टेक्सस इन्टरनेशनल कलेजको हलमा पत्रकार सम्मेलनको…
  • सहिद स्मारक ए डिभिजन- एनआरटीलाई हराउँदै मनाङ मस्र्याङ्दी तेस्रो स्थानमा

    २६ माघ, काठमाडौं । न्युरोड टिम एनआरटीलाई हराउँदै मनाङ मस्र्याङ्दी क्लब सहिद स्मारक ए डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ । आईतबार ललितपुरस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङले एनआरटीलाई ४–१ गोल अन्तरले हरायो । पहिलो…
  • ओमानसँग नेपालकाे दाेस्राे हार

    २६ माघ, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपाल ओमानसँग पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा ओमानले नेपाललाई ८ विकेटले पराजित गरेको हो। ओमानले टस जितेर फिल्डिङ रोजेपछि…
  • सहिद स्मारक ’ए’ डिभिजन-सरस्वती युथ क्लबलाई ६–१ ले पराजित गर्दै मछिन्द्र शीर्ष स्थान

    २३ माघ, काठमाडौं । मछिन्द्र फुटबल क्लब सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । सातदोबाटोमा बिहिबार भएको खेलमा पुछारको क्लब सरस्वती युथ क्लबलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै मछिन्द्र लिगको…