खेलकुद

  • तेक्वान्दोकी काजलले जितिन् स्वर्ण

    १७ मंसिर, काठमाडौं । १३ औं सागमा तेक्वान्दोकी काजल श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । मंगलबार ४६ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी काजलले फाइनलमा पाकिस्तानी खेलाडीलाई ५०–१४ को स्कोरमा हराएकी हुन् ।
  • ६८ केजीमा सुनिताले जितिन् स्वर्ण

    १७ मंसिर, काठमाडौं ।  करातेको कुमिते ६८ केजी समूहमा नेपालकी सुनिता महर्जनले स्वर्ण पदक जितेकी छन् । महर्जनले पाकिस्तानकी खेलाडी कुल्सुमलाई ८/२ ले हराउँदै स्वर्ण जितेकी हुन् । उनले पहिलो खेलमा बंगलादेशकी खेलाडी पर्यन खातुनलाई…
  • १३ औं साग पुरुष फुटबल- नेपाल ४-भुटान ०

    १७ मंसिर, काठमाडौं । साग पुरुष फुटबलमा नेपालले भुटानलाइ ४ गाेल गरेकाे छ । दोस्रो हाफको पाँचौँ मिनेटमा कप्तान सुजल श्रेष्ठले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाएका हुन् । पहिलो हाफको पाँचौँ मिनेटमा सुजलले नै…
  • १३ औं साग पुरुष फुटबल- नेपाल-३, भुटान शून्य

    १७ मंसिर, काठमाडौं । साग पुरुष फुटबलमा नेपालले दोस्रो हाफमा अग्रता दोब्बर बनाएको छ । भुटानसँगको खेलमा नेपालले दोस्रो हाफको पाँचौ मिनेटमा अग्रता दोब्बर बनाएको हो ।  दोस्रो हाफको पाँचौँ मिनेटमा कप्तान सुजल श्रेष्ठले गोल…
  • १३ औं साग पुरुष क्रिकेट- नेपाल श्रीलंकासँग पराजित

    १७ मंसिर, काठमाडौं ।  दक्षिण एसियाली खेलकुद (साग)को १३ औं संस्करणअन्तर्गत मंगलबार भएको क्रिकेटमा नेपाल श्रीलंकासँग पराजित भएको छ। त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले टस हारेर पहिला ब्याटिङ गरेको थियो। नेपालले श्रीलंकालाई १७३ रनको…
  • एथलेटिक्समा सन्तोषीले जितिन स्वर्ण

    १७ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को एथलेटिक्समा नेपालले पहिलो स्वर्ण पदक जितेको छ । नेपालकी सन्तोषी श्रेष्ठले १० किलोमिटर दौडमा स्वर्ण जितेकी हुन् । उनले निर्धारित दुरी ३५ मिनेट ७.९४ सेकेण्डमा…
  • टंकले दिलाए एथ्लेटिक्समा नेपाललाई कास्य पदक

    १७ मंसिर, काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा एथ्लेटिक्स अन्तर्गत १५ साय मिटर पुरुष दौडमा नेपालले कास्य पदक जितेको छ । नेपालका लागि टंक कार्कीले १३ औँ सागमा नेपाललाई एथ्लेटिक्समा पहिलो पदक दिलाएका…
  • कराँतेमा नवीनले जिते स्वर्ण

    १७ मंसिर, काठमाडौं । कराँतेको कुमुतेमा ६७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका नवीन रसाइलीले नेपाललाई स्वर्ण दिलाएका छन। मंगलबार भएको फाइनल राउण्डमा उनले पाकिस्तानका अहमेद नासिसलाई ८–६ को स्कोरमा हराएर स्वर्ण जितेका हुन ।
  • दुवाथोलनमा हिमाल टमाटाले जिते स्वर्ण

    १७ मंसिर, कास्की । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपालले दुवाथोलनमा पनि स्वर्ण पदक जितेको छ । पोखरामा मंगलबार आयोजित प्रतियोगितामा हिमाल टमाटाले स्वर्णपदक जितेका हुन् । यही प्रतिस्पर्धामा नेपालकै लक्ष्मण मल्ल दोस्रो…
  • उसुमा विजय र सुस्मिताले दिलाए नेपाललाई स्वर्ण

    १७ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा उसुमा नेपालले सुखद सुरुवात गरेको छ।  नेपालका विजय सिञ्जालीले थाउलोतर्फ छानछ्वानमा स्वर्ण जितेका हुन्।  जारी सागमा नेपालको यो १६औं स्वर्ण हो।  यस्तै सुस्मिता तामाङले उसुको…