खेलकुद

  • नेपालले दियो भुटानलाई २३७ रनको लक्ष्य

    १९ मंसिर, काठमाडौं ।  कप्तान ज्ञानेन्द्र मल्लले १०७ रन बनाएपछि नेपालले टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा उच्च स्कोर बनाएको छ। नेपालमा आयोजित १३‌ औँ दक्षिण एशियाली खेलकुदअन्तर्गत भुटानसँगको खेलमा नेपाली टोलीले २० ओभरमा तीन विकेट…
  • तेक्वान्दोका सक्षम कार्कीले जिते स्वर्ण पदक

    १८ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा तेक्वान्दो खेलाडी सक्षम कार्कीले स्वर्ण पदक जितेका छन् । बुधबार ८७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका कार्कीले पाकिस्तानी खेलाडी वाकर अली शाह २७–९ को स्कोरमा हराएका…
  • तेक्वान्दोकी संगीता बस्यालले जितिन् स्वर्ण

    १८ मंसिर, काठमाडौं । तेक्वान्दोकी संगीता बस्यालले १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जितेकी छन् । ६७ केजीमुनि प्रतिस्पर्धा गरेकी उनले भारतीय खेलाडीलाई १९-८ को स्कोरमा हराएकी हुन् ।
  • साइक्लिङमा नेपालले जित्यो दुई स्वर्ण

    १८ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत साइक्लिङ डाउनहिलमा नेपालले दुई स्वर्ण जितेको छ । प्रतिस्पर्धामा पुरुषतर्फ राजेश मगर र महिलातर्फ निश्मा श्रेष्ठले स्वर्ण पदक जितेका हुन् । १ किलोमिटर सो साइक्लिङ…
  • दीपक हमालले नेपाललाई स्वर्ण दिलाए

    १८ मंसिर, काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को चौँथो दिन  उसूको पुरूष थाउलोतर्फ दीपक हमालले नेपाललाई स्वर्ण दिलाए हुन्। भारतका साजन तामाङले रजत पदक जिते।  याे सँगै स्वर्ण पदकको संख्या २५ पुगेको…
  • अनुपमाले जितिन् स्वर्ण

    १८ मंसिर, काठमाडौं । कराँते खेलाडी अनुपमाले मगर १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जितेकी छन् । बुधबार ६८ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा गरेकी उनले पाकिस्तानी खेलाडीलाई ६-३ को सेटमा पराजित गरिन् । यससँगै…
  • उसुको थाइचीमा रेफ्रीमाथि धाँधलीको आरोप

    १८ मंसिर, काठमाडौं । १३ औं साग खेल अन्तर्गत उसुको थाउलु तर्फको थाइची छ्वान अलराउण्ड प्रतियोगितमा अंक दिन निर्णायकहरुले विभेद गरेकोभन्दै भारतीय र नेपाली टोलीले विरोध गरेका छन् । नेपाली सेनाको लगनखेलस्थित शारिरक तथा खेलकुद…
  • तेक्वान्दोमा वीरबहादुर महराले स्वर्ण जिते

    १७ मंसिर, काठमाडौं । १३औं साग अन्तर्गत तेक्वान्दोमा नेपाल अर्को स्वर्ण जितेको छ । पुरुष ६८ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका वीरबहादुर महराले स्वर्ण जितेका हुन् । मंगलबार भएको फाइनलमा उनले पाकिस्तानी खेलाडीलाई ४१–३६ को…
  • तेक्वान्दोकी काजलले जितिन् स्वर्ण

    १७ मंसिर, काठमाडौं । १३ औं सागमा तेक्वान्दोकी काजल श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । मंगलबार ४६ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी काजलले फाइनलमा पाकिस्तानी खेलाडीलाई ५०–१४ को स्कोरमा हराएकी हुन् ।
  • ६८ केजीमा सुनिताले जितिन् स्वर्ण

    १७ मंसिर, काठमाडौं ।  करातेको कुमिते ६८ केजी समूहमा नेपालकी सुनिता महर्जनले स्वर्ण पदक जितेकी छन् । महर्जनले पाकिस्तानकी खेलाडी कुल्सुमलाई ८/२ ले हराउँदै स्वर्ण जितेकी हुन् । उनले पहिलो खेलमा बंगलादेशकी खेलाडी पर्यन खातुनलाई…