खेलकुद

  • साग फुटबल फाइनलमा टिकट दर १ हजार र २ हजार

    १२ मंसिर, काठमाडौं । दक्षिण एसियाली खेलकुद सागको सम्पुर्ण तयारी पुरा भएको बताइएको छ । केहि प्राविधिक काम बाहेक अन्य सवै काम पुरा भएको सागको प्रचार समितिले बिहीबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद…
  • सागमा धेरै पदक जित्नेगरी नेपालले तयारी गरेकाे छ- खेलकुदमन्त्री विश्वकर्मा

    १२ मंसिर, काठमाडौं ।  युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले मंसिर १५ गतेबाट सुरु हुने १३ औं साग सञ्चालन र व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको…
  • साग पुरुष फुटबलकाे नयाँ खेलतालिका सार्वजनिक

    १२ मंसिर, काठमाडौं ।  आउँदाे दक्षिण एसियाली खेलकुद (साग)मा भारतले सहभागिता नजनाउने भएपछि पुरुष फुटबल टिमको खेल तालिका पनि परिवर्तन भएको छ । अखिल नेपाल फुटबल संघले बिहीबार नयाँ खेलतालिका सार्वजनिक गरेको छ । जसमा नेपालले…
  • सागमा पदक विजेता खेलाडीको पुरस्कार रकममा वृद्धि

    १० मंसिर, काठमाडौं । सरकारले दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता खेलाडीको पुरस्कार रकममा वृद्धि गर्ने भएको छ । मंगलबार काठमाडौंमा साग खेल्ने खेलाडीलाई सम्बोधन गर्दै अर्थमन्त्री युवराज खतिवडाले पुरस्कार रकम वृद्धि हुने बताए…
  • सन्दीपले १३ औं साग नखेल्ने

    १० मंसिर, काठमाडौं । नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले १३ औं सागले गुमाउने भएका छन् । सन्दीपको मंगलबार आँखाको शल्यक्रिया गरिएको थियो । सोही कारण उनी खेल्न नसक्ने भएका हुन् । सन्दीपले शल्यक्रियाका कारण दुई साता आराम गर्नुपर्नेछ ।…
  • कुवेत विरुद्ध नेपाल ०–१ ले पराजित

    ३ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली विश्वकप छनोटको आफ्नौ पाँचौं खेलमा कुवेतबाट ०–१ गोलले पराजित भएको छ । पहिलो चरणको खेलमा ७–० को विशाल अन्तरले हार बेहोरेको नेपालले दोस्रो चरणको खेलमा भने ०–१…
  • एसीसी इमर्जिङ कप- नेपाल बंगलादेशसँग पराजित

    २ मंसिर, काठमाडौं ।  एसीसी इमर्जिङ कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग ८ विकेटले पराजित भएको छ । बंगलादेशको साभारस्थित मैदानमा बंगलादेशले २४ ओभरमै २ विकेट गुमाउँदै नेपालले दिएको १३९ रनको लक्ष्य भेट्टाएको हो…
  • नेपाली महिला भलिबल टिमकाे ऐतिहासिक जित

    २८ कात्तिक, काठमाडौं । नेपाली महिला भलिबल टिमले ऐतिहासिक जित हात पारेको छ । बंगलादेशको राजधानी ढाकामा भएको प्रथम ‘एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिप’को उपाधि जितेर नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि जितेको हो। नेपालले…
  • सन्दीप लामिछाने पाकिस्तान सुपर लिगकाे महङ्गो ड्राफ्टमा

    २८ कात्तिक, काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) टी–२० क्रिकेट लिगका लागि महङ्गो ड्राफ्टमा परेका छन् । सन्दीप ‘प्लाटिनम’ श्रेणीको ड्राफ्टमा परेका हुन् । सन्दीप ड्राफ्टमा पर्ने एक्लो नेपाली खेलाडी…
  • टी-२० वरीयतामा नेपाल एक स्थान माथि उक्लियो

    २५ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को टी-२० वरीयतामा नेपाल एक स्थान माथि उक्लिएको छ । अघिल्लो महिनाको वरीयता क्रममा दुई स्थान तल झर्दै १३औँ स्थानमा पुगेको नेपाल यो महिनाको वरीयता क्रममा १२औँ स्थानमा उक्लिएको…