स्वास्थ्य-जीवनशैली

  • डेंगुको प्रकोप नियन्त्रण गर्न सरकारसँग कांग्रेस संसदकाे माग

    २२ भदौ,काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले डेंगुको प्रकोप नियन्त्रण गर्न सरकारसँग माग गरेकी छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद संग्रौलाले डेंगुको संक्रमणबाट जनता आक्रान्त भएको भन्दै नियन्त्रणका लागि सरकारसँग माग गरेकी…
  • कृषि मन्त्री खनाललाई डेंगुको संक्रमण

    १९ भदौ, काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाललाई डेंगुको संक्रमण देखिएको छ ।  उनको अहिले ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । गएको शुक्रबार हेटौँडाबाट फर्किएका मन्त्री खनाललाई ज्वरो आएपछि अस्पताल लगिएको थियो…
  • डेंगु रोग नियन्त्रणका लागि पोखरामा स्वास्थ्य शिविर

    १५ भदौ, पोखरा । नेपाल प्रहरी अस्पताल काठमाण्डौं र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको संयुक्त आयोजनामा यही भाद्र १५ गते देखि प्रहरी कर्मचारीका लागि गण्डकी प्रदेश नेपाल प्रहरी अस्पताल पोखरामा डेंगु रोग नियन्त्रण सम्बन्धी स्वास्थ्य शिविर…
  • चिकित्सकको सिफारिसमै प्रधानमन्त्री ओलीकाे विदेशमा उपचार-स्वाथ्यमन्त्री यादव

    ३ भदौ, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीको उपचचार गर्ने क्षमता नेपाली अस्पतालमा नभएको हो भनी प्रश्न उठाएका छन् । मंगलबार उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँगको प्रश्नोत्तरका क्रममा सांसद प्रेम सुवालले प्रधानमन्त्रीको…
  • मेडिकल कलेजहरुको शुल्क घटाउन सरकारलाई निर्देशन

    २४ साउन, काठमाडौं । मेडिकल कलेजहरुको शुल्क तत्काल घटाउन संसदको शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई निर्देशन दिएको छ । समितिले मेडिकल कलेजहरुको पाठ्यक्रम र शैक्षिक क्यालेन्डरमा एकरुपता ल्याउन पनि सरकारलाई सचेत गराएको छ । समितिको…
  • तिलगंगा आँखा अस्पताललाई ‘डब्लूएचओ’ को मान्यता

    ६ साउन, काठमाडौं ।  विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तिलगंगा आँखा अस्पताललाई आफ्नो समन्वय केन्द्रको रुपमा मान्यता दिएको छ।  २५ औं वार्षिकोत्सवको अवसर पारेर सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच विश्व स्वास्थ्य संगठनले प्रधानमन्त्री केपी शर्मा…
  • परराष्ट्रमन्त्री दम्पतीले गरे मृत्युपर्यन्त अंगदान

    ३ साउन,काठमाडौं । परराष्ट्रमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य प्रदीप ज्ञवाली दम्पत्तीले आफ्ना शरीरका बिभिन्न अंग मृत्युपश्चात जुनसुकै बिरामीलाई प्रत्यारोपण गर्नेगरी अंगदानको घोषणा गरेका छन् । मन्त्री ज्ञवाली र पत्नी सरस्वती ज्ञवाली अर्यालले शुक्रबार स्वास्थ्य…
  • प्रसूति गृहमा दुई पक्षबीच वार्ता

    २ साउन, काठमाडाैं । सुत्केरीको निधन भएपछि तनावग्रस्त बनेको थापाथलीस्थित प्रसूति गृहमा अहिले बिरामी पक्ष र अस्पताल प्रशासन बीच वार्ता भइरहेको छ।  बिरामी पक्षले अस्पतालको लापरवाही भनेर दाबी गरेपनि त्यो गलत भएको अस्पताल प्रशासनले जनाएको छ।…
  • मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि ९९ स्वास्थ्य संस्था छनोट

    २० असार, काठमाडौं । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि ९९ वटा स्वास्थ्य संस्था छनोट भएका छन् । बिहीबार ९९ वटा स्वास्थ्य संस्थाको टुंगो लागेकाे हो । मलेसियाबाट प्राप्त भएको मापदण्ड पूरा गर्ने ९९ स्वास्थ्य संस्था छनोट…
  • औषधि प्रयोग नगरी डिप्रेसनको उपचार

    डिप्रेसन मनको रोग हो। डिप्रेसनमा मन ज्यादै दुःखी हुन्छ, कुनै कुरामा पनि चाख लाग्दैन र जीउ गल्ने वा थकाइ लाग्ने हुन्छ। यी लक्षणहरुका साथै भोक र निद्रा नलाग्ने, झिँजो लाग्ने, रिस उठ्ने, रुन आउने र…