स्वास्थ्य-जीवनशैली

  • काेराेना भाइरसविरुद्धकाे पहिलाे खाेप मानिसमा परीक्षण गरियाे

    ४ चैत्र, एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट जोगाउन विकास गरिएको खोप पहिलो पटक मानिसमा परीक्षण गरिएको छ । समाचार एजेन्सी एसोसिएटेड प्रेसका अनुसार वाशिङ्टनको सिएटल शहरमा रहेको केसर परमानेन्ट अनुसन्धान केन्द्रमा चार जनामा…
  • युरोपमा महामारीबाट मृत्यु हुनेको सङ्ख्या अहिलेसम्मकै सर्वाधिक

    ३ चैत, एजेन्सी । कोरोनाभाइरस महामारीबाट नराम्ररी प्रभावित युरोपका तीनवटा देशबाट प्राप्त तथ्याङ्कमा उक्त भाइरसका कारण त्यहाँ एकै दिनमा मृत्यु हुने मानिसको सङ्ख्या अहिलेसम्मकै उच्च भएको देखिएको छ। यूकेमा पनि एकै दिनमा ज्यान गुमाउने बिरामीको…
  • पहिलो पटक कोरोना भाइरस विरुद्धको खोप परीक्षण हुदै

    ३ चैत्र, एजेन्सी ।  पहिलो पटक कोरोना भाइरस विरुद्धको खोप परीक्षण गर्न लागिएको छ। अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सुरु गर्न लागिएको परीक्षणमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवी सहभागी हुने बीबीसीले जनाएको छ ।  पहिलो…
  • सतुंगलबाट १८० बोरामा राखिएका आठ लाख मास्क बरामद

    ३ चैत्र, काठमाडौं । प्रहरीले चन्द्रागिरी नगरपालिकाको सतुंगलबाट १८० बोरामा राखिएका आठ लाख मास्क बरामद गरेकाे छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जनकराज दाहालका अनुसार कालोबजारीको सूचनाका आधारमा छापा मारिएको हो । प्रशासन र…
  • स्वास्थ्य सामग्री खरिद प्रक्रिया सहज बनाइदिन मुख्यमन्त्रीहरूकाे माग

    २ चैत, काठमाडौं ।  बिभिन्न प्रदेशका मुख्यमन्त्रीहरूले स्वास्थ्य सामग्री खरिद प्रक्रिया जटिल रहेको भन्दै सहज बनाइदिन माग गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा उपप्रधानमन्त्री इश्वर पोख्रेलको संयोजनमा बसेको बैठकमा मुख्यमन्त्रीहरूले कोरोना भाइरसको रोकथामका…
  • ७८ हजार थान मास्कसहित आठ जना पक्राउ

    २ चैत्र, काठमाडौं । मास्कमा कालोबजारी गरेको आरोपमा आज आठ जना पक्राउ परेका छन् । प्रहरीले काठमाडौँको डल्लुबाट उनीहरुलाई पक्राउ गरी लुकाएर राखिएको ७८ हजार मास्कसमेत बरामद गरेको छ । उनीहरुले रु पाँच पर्ने मास्कलाई…
  • कोरोना भाइरस बारे बुझ्न पैसा नलाग्ने नम्बर १११५ मा फोन गर्न सकिने

    ३० फागुन, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले शुक्रबारदेखि कोरोना भाइरसबारे बुझाउन पैसा नलाग्ने नम्बर १११५ मा जानकारी दिन थालेको हो । यस नम्बमा फाेन गर्दा पैसा नलाग्ने महाशाखाका…
  • भारतमा कोरोनाका कारण एक जनाको मृत्यु

    ३० फागुन, काठमाडौं । कोरोना भाइरस (काेभिड १९)का कारण भारतमा एकजनाको मृत्यु भएको छ । कर्नाटकको कलबुर्गीमा ७६ वर्षीय एक व्यक्तिको मृत्यु भएको हो । उनी हालै साउदीबाट भारत फर्केको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ…
  • चीनमा कोरोनाकाे महामारी सकिएकाे घाेषणा

    २९ फागुन, काठमाडौं । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले कोरोना भाइरस (कोभिड–१९) महामारी सकिएकाे बताएका छन । पछिल्लो समय चीनमा कोरोना भाइरसका नयाँ संक्रमित भेटिने क्रम मन्द भएपछि यस्तो घोषणा आएको हो ।…
  • कास्की प्रहरीले बाड्याे २००० थान भन्दा बढि मास्क

    २७ फागुन, कास्की। विश्वका विभिन्न देशमा फैलिरहेको कोरोना भाईरसको संक्रमणलाई रोक्न आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी कार्यालय कास्कीले आज पोखराको चिप्लेढुङगामा निशुल्क मास्क वितरण तथा सचेतानामुलक कार्यक्रम सम्पन्न गरेको छ । आम नागरीकलाई कोरोना…