स्वास्थ्य-जीवनशैली

  • कोरोनाको भयावह अवस्था नेपालमा छैन- स्वास्थ्यमन्त्री ढकाल

    २७ फागुन, काठमाडौं । सरकारले नेपालमा कोरोना भाइरस सङ्क्रमण भित्रिन नदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र बिभिन्न सिमामा थप जनशक्ति तथा उपकरण व्यवस्था गरिएको जनाएको छ । कोरोना भाइरस संक्रमण हुन नदिने पुर्व तयारीका बारेमा राष्ट्रिय…
  • चीनमा काेराेना भाइरस सङ्क्रमण दर घट्याे

    २७ फागुन, काठमाडौं । चीनमा काेराेना भाइरस (कोभिड–१९) नयाँ मानिसमा सङ्क्रमण हुने दर घटेको छ । २४ घण्टामै सयौँ बिरामी थपिने गरेकोमा सोमबार नयाँ सङ्क्रमितको सङ्ख्या घटेर ४० मा झरेको थियो । मङ्गलबार १९ जनामात्रै नयाँ…
  • नेपाल चेम्बर अफ कमर्सद्धारा सर्जिकल माक्स उत्पादन शुरु

    २५ फागुन, काठमाडौं ।  नेपाल चेम्बर अफ कमर्सले सर्जिकल माक्स उत्पादन गर्न शुरु गरेको छ । आइतबार बजारमा माक्सको अभाव भएपछि चेम्बर अफ कमर्सले आफै माक्स उत्पादन गर्ने निर्णय गरेर बिक्रि गर्न पनि शुरु गरेको…
  • इटलीमा डेढ करोडभन्दा बढीलाई क्वारेन्टाइनमा राखियाे

    २५ फागुन, काठमाडौं । इटलीमा कोरोनाभाइरसको संक्रमण व्यापक फैलिन थालेपछि डेढ करोडभन्दा बढी मानिसलाई क्वारेन्टाइनमा राखिएको छ। कोरोनाभाइरसको संक्रमण फैलिएको लोम्बार्डी र वित्तीय क्षेत्र मिलानलगायत स्थानमा गरी १ करोड ६० लाख मानिसलाई १ महिनासम्मका लागि…
  • ढुक्क हुनुहाेस ३ महिनासम्म औषधी अभाव हुदैन- औषधि उत्पादक संघ

    २३ फागुन, काठमाडौं ।  नेपाल औषधि उत्पादक संघले कोरोना भाइरस विश्‍वव्यापी बनिरहेका बेला आउन सक्ने सम्भावित संकटका क्रममा नेपालमा औषधि अभाव हुन नदिने स्पष्ट पाारेको छ । संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपालमा ३…
  • कोरिएन एअरलाइन्सले आफ्ना यात्रुको तापक्रम नाप्ने

    २२ फागुन, काठमाडौं ।  कोरिएन एअरलाइन्सले मार्च ५ देखि अर्थात आज बिहीबारबाट इन्चेनबाट हुने हरेक उडानहरुमार्फत् यात्रा गर्ने यात्रुहरुको तापक्रम नाप्ने भएको छ । कोरोना भाइरसको बढ्दो प्रकोपलाई मध्यनजर गर्दै यात्रुको तापक्रम नाप्न सुरु गरिएको…
  • प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल

    २१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा बुधबार मिर्गौला प्रत्यारोपण गरिएको र त्यो सफल भएको चिकित्सकहरुले बताएका छन् । भाञ्जी समीक्षा संग्रौलाको शरीरबाट निकालिएको मिर्गौला ओलीको…
  • दोस्रो पटक प्रत्यारोपण गरेपछि प्रधानमन्त्रीको शरीरमा ‘चारवटा मिर्गौला

    २१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आज मिर्गाैला प्रत्यारोपण हुँदैछ । नयाँ मिर्गौला प्रत्यारोपण गरिएसँगै प्रधानमन्त्री ओलीको शरीरमा चारवटा मिर्गौला हुने चिकित्सकहरुले बताएका छन् । अहिले ओलीको शरीरमा प्रत्यारोपित…
  • आवश्यक परे अन्तर्राष्ट्रिय उडान रोक्न अन्तरिम आदेश

    १९ फागुन, काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरसको संक्रमण रोकथामका लागि आवश्यक परे अन्तर्राष्ट्रिय उडान रोक्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ता पूर्ण राजवंशीको रिटमाथि सोमबार न्यायाधीश तेजबहादुर केसीको इजलासले कोरोनाको गम्भीर…
  • कोरोनाभाइरसका कारण अमेरिकामा एक जनाकाे मृत्यु

    १८ फागुन, एजेन्सी ।  कोरोनाभाइरसका कारण अमेरिकामा पहिलो पटक एक जनाकाे मृत्यु भएको बताइएको छ। अमेरिकामा उत्तर पश्चिमी वाशिङटन राज्यमा एक पुरुषको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। राष्ट्रपति डोनल्ड ट्रम्पले अरू पनि त्यस्ता सङ्क्रमितहरू 'देखिन…