अन्तर्राष्ट्रिय

  • हङ्‍कङमा विरोध प्रदर्शनको क्रममा एक जनाको मृत्यु

    २९ कात्तिक, बीबीसी ।  हङ्‍कङमा सरकार विरोधी प्रदर्शनका क्रममा एक जना ७० वर्षीय वृद्धको मृत्यु भएको छ। अधिकारीहरूका अनुसार ती वृद्धलाई खाजा खाने समयमा बाहिर निस्केका बेला 'मास्क लगाएका प्रदर्शनकारीहरुले प्रहार गरेको साह्रो वस्तु' लागेको…
  • इरानमा भेटियो खनिज इन्धनको विशाल भण्डार

    २६ कात्तिक, एजेन्सी । इरानमा खनिज इन्धनको एउटा विशाल भण्डार भेटिएको छ। उक्त तेल भण्डार ५३ ब्यारल रहेको अनुमान गरिएको छ। इरानका राष्ट्रपति हसन रूहानीले तेल भण्डार भेटिएको घोषणा गरेका हुन्। तेल भण्डार इरानको दक्षिण-पश्चिम…
  • बोलिभियाका राष्ट्रपति मोरालेसले दिए राजीनामा

    २५ असोज, बीबीसी ।  अघिल्लो महिनाको विवादास्पद चुनावबाट पुन निर्वाचित भएका बोलिभियाका राष्ट्रपति एभो मोरालेसले देशमा उत्पन्न तनावका माझ पदबाट राजीनामा दिएका छन्। आइतबार अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले अक्टोबर २० तारिखमा भएको चुनावमा धाँधली भएका स्पष्ट प्रमाण…
  • हङ्‍कङ प्रदर्शनमा प्रहरीले गोली चलायो

    २५ असोज, बीबीसी । हङ्‍कङमा सोमवार बिहान भएको विरोध प्रदर्शनको क्रममा प्रहरीले कम्तीमा एक जनामाथि गोली चलाएको छ। फेसबुकमा प्रत्यक्ष प्रसारण भएको भिडिओमा प्रहरी अधिकृतले बन्द गरिएको सडकमा एकजना प्रदर्शनकारीसँग भिड्नु अगाडि बन्दुक निकालेको देखिएको…
  • चीनमा बिदाका बेला तीन घण्टा मात्र अनलाइन खेल खेल्न पाउने व्यवस्था

    २१ कात्तिक, एजेन्सी ।  चीनले बालबालिकाहरूलाई 'अनलाइन गेम'को लतबाट जोगाउनका लागि उक्त खेल खेल्ने समयमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । अठार वर्षभन्दा मुनिकाहरूले रातको १० बजेदेखि बिहान ८ बजेसम्म अनलाइन खेल खेल्न नपाउने व्यवस्था…
  • ककपिटमा बसेकी युवतीको तस्बिर भाइरल, विमानचालकलाई आजीवन प्रतिबन्ध

    २० कात्तिक, बीबीसी ।  एउटा चिनियाँ विमानको ककपिटमा बसेकी युवतीको तस्बिर निकै चर्चित भएपछि उक्त विमानका चालकलाई उडान गर्न प्रतिबन्ध लगाइएको छ। आन्तरिक उडानमा रहेको एअर ग्वेयलिनको विमानभित्र ज्यानुअरी महिनामा उक्त तस्बिर खिचिएको सरकारी पत्रिका…
  • दिल्लीमा प्रदूषण कम गर्न जोरबिजोर प्रणाली लागु

    १९ कात्तिक, बीबीसी । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले त्यहाँको तुवाँलोको कारण दिल्लीलाई 'ग्यास च्याम्बर' भनेका छन्। प्रदूषण कम गर्न कारमा जोरबिजोर प्रणाली लागु गरिएको छ। तर दिल्लीमा विरोध प्रदर्शनमा उत्रेका मानिसहरूले वायु प्रदूषण नियन्त्रण गर्न…
  • दिल्लीमा वायु प्रदूषणकाे कारण परिस्थिति गम्भीर

    १७ कात्तिक, एजेन्सी ।  भारतको राजधानी दिल्लीलगायत राष्ट्रिय राजधानी क्षेत्र (एनसीआर) का कैयौ इलाकामा आइतबार हल्का वर्षा भयो । वर्षापछि पनि वायु प्रदूषण (हावाकाे गुणस्तर सूचकांक मानक) बाट मानिसहरुले राहत पाउन सकेका छैनन् । दिल्लीको…
  • बग्दादीको मृत्युपछि आइसिसले घोषणा गर्‍यो नयाँ नेता

    १५ कात्तिक, एजेन्सी । गत शनिबार आइसिस प्रमुख अबु बकर अल–बग्दादी अमेरिकी कमान्डोहरूद्वारा मारिएपछि आइसिस समूहले नयाँ नेताका रूपमा अबु इब्राहिम अल-हाशिमी अल-कुरेशीको नाम सार्वजनिक गरेको छ।   वासिङटन पोस्टका अनुसार समूहले आफ्नो च्यानल 'अल फुर्कान'…
  • पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी, ४६ जनाको मृत्यु

    १४ कात्तिक, एजेन्सी । पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी हुँदा कम्तीमा ४६ जनाको मृत्यु भएको छ । ४२ जना घाइते भएका छन् । राजधानी कराँचीबाट रावलपिंडीतर्फ गइरहेको गइरहेको तेजगाम एक्स्प्रेसको रेलमा बिहीबार बिहान आगलागी भएको हो…