अन्तर्राष्ट्रिय

  • अमेरिकामा काेराेना सङ्क्रमितको संख्या १३ लाख ८५ हजार

    ३० वैशाख, काठमाडौं । अमेरिकामा काेराेन सङ्क्रमितको संख्या झण्डै १४ लाख पुगेकाे छ । अमेरिकामा अहिलेसम्म १३ लाख ८५ हजार ३ सय ५९ जनालाई सङ्क्रमण भएको छ भने ८१ हजार ७ सय ६९ जनाको ज्यान…
  • इरानद्वारा आफ्नै जहाजमा मिसाइल प्रहार, १९ को मृत्यु

    २९ बैशाख, काठमाडौं । सैन्य अभ्यासका क्रममा इरानको एक मिसाइल आफ्नै नौसेनाको जहाजमा खस्दा १९ जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् । सैन्य अभ्यासमा इरानी नौसेनाका दुई जहाज सहभागी थिए ।…
  • चीन–भारत सीमाक्षेत्रमा झडप, ११ सैनिक घाइते

    २८ वैशाख, काठमाडौं । चीन–भारत सीमाक्षेत्रमा झडप दुईतर्फका सैनिकबीच झडप भएको छ । सिक्किमतर्फको चीन–भारत सीमाक्षेत्रमा दुईतर्फका सैनिकबीच झडप भएको हाे । झडपमा दुवैतर्फका ११ सैनिक घाइते भएका छन् । प्रहरी स्रोतका अनुसार, उत्तरी सिक्किमको…
  • भारतले भन्यो – लिपुलेकमा खनिएको सडक भारतीय भूमिभित्रै पर्छ

    २८ वैशाख, काठमाडौं । भारतले लिपुलेकमा खनिएको सडक भारतीय भूमि भित्रै पर्ने दावी गरेको छ।  भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले मिडियाले उठाएका प्रश्नको जवाफ दिँदै सडक उत्ताराखण्डको पिथौरागढ जिल्लाभित्र पर्ने र उक्त सडक भारतीय…
  • कोरोनाको उत्पत्तिबारे अनुसन्धानमा चीनले डब्ल्यूएचओलाई सघाउने

    २६ वैशाख, बीबीसी । चीनले कोरोना भाइरस (कोभिड-१९) को उत्पत्तिको विषयमा अनुसन्धानको लागि विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओलाई सघाउने बताएको छ । अमेरिकाले कोरोना भाइरस चीनको प्रयोगशालामा निर्माण गरिएको छ र यसको जाँच हुनुपर्ने माग राख्दै…
  • भारतमा रेलले किच्दा कम्तिमा १६ जना मजदुरकाे मृत्यु

    २६ वैशाख, एजेन्सी । भारतमा रेलले किच्दा कम्तिमा १६ जना मजदुरकाे मृत्यु भएकाे छ । भारतको महाराष्ट्रमा शुक्रबार मालवाहक ट्रकले किच्दा १६ आप्रवासी कामदारको मृत्यु भएको हाे। अउरंगावाद जिल्लाको घोडेजाल्गाउँमा रेलको लिकमा सुतेका ती आप्रवासी…
  • कोभिड-१९ गराउने विषाणुको संरचनामा भएको परिवर्तन देखेर वैज्ञानिकहरू छक्क

    २५ वैशाख, बीबीसी । अहिले विश्वव्यापी महामारी बनेर फैलिएको कोरोनाभाइरसमा सयौँ म्यूटेशन अर्थात् उत्परिवर्तन देखिएको अमेरिका तथा यूकेका वैज्ञानिकहरूले पत्ता लगाएका छन्। तर तिनबाट हुने विकृतिले कोरोनाभाइरस मानिसमा फैलिनु तथा खोप निर्माणमा कस्तो प्रभाव पर्छ…
  • भारतमा रासायनिक ग्याँस चुहिँदा आठजनाको मृत्यु सयौँ बिरामी

    २५ वैशाख, काठमाडौं । आन्ध्र प्रदेशको विशाखापटनममा एउटा रासायनिक उद्योगमा ग्यास चुहिँदा अहिलेसम्म आठजनाको ज्यान गएको र सयौँ अरू बिरामी परेका छन्। डाक्टरहरूले बीबीसी तेलुगुलाई 'सयौँ' मानिसहरूलाई अस्पताल लगिएको बताएका छन्। प्रभावित धेरैले आँखा पोलेको…
  • ओमनमा लकडाउनको अबधि थपियो

    २४ वैशाख, काठमाडौं । ओमनमा लकडाउनको अबधि थप गरिएको छ । पछिल्लो समय ओमनमा कोरोना भाइरस (कोभिड–१९) का कारण संक्रमण बढ्दै गइरहेकोले मस्कट प्रशासकीय क्षेत्र, मात्रा विलायत तथा जालन बानी बु अलि व्यवासायिक बजार क्षेत्रमा…
  • भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४९ हजार

    २४ वैशाख, काठमाडौं ।  भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या ४९ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमित हुनेको संख्या ४९ हजार तीन सय ९१ पुगेको हो । त्यस्तै भारतमा…