अन्तर्राष्ट्रिय

  • उत्तर काेरियाली सैनिक भागेर दक्षिणा काेरिया प्रवेश

    १६ साउन, एजेन्सी । एक उत्तर काेरियाली सैनिक कडा सुरक्षाव्यवस्था भएको सिमानाबाट भागेर दक्षिणा काेरिया प्रवेश गरेकाे जनाइएकाे छ । यसरी खतरनाका सीमाबाट भागेर आफ्नाे भूमिमा छिरेका उत्तर कोरियाली सैनिकलाई नियन्त्रणमा लिइएको दक्षिण कोरियाली सेनाले…
  • अल-कायदा संस्थापक ओसामा बिन लादेनका छोराको मृत्यु

    १६ साउन, बिबिसी ।  अल-कायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जाको मृत्यु भएको अमेरिकी गुप्तचर अधिकारीहरूले जनाएका छन्। अज्ञात स्रोतहरूलाई उद्धृत गरिएका समाचारमा उनको मृत्युको मिति र स्थानबारे विस्तृत विवरण अस्पष्ट छ। फेब्रुअरी महिनामा अमेरिकी…
  • उत्तर कोरियाद्वाकाे नयाँ क्षेप्यास्त्र ६ सय ९० किलोमिटर पर पुग्याे

    ९ साउन, बिबिसी । उत्तर कोरियाले दुई छोटो दुरीका क्षेप्यास्त्र समुन्द्रमा प्रहार गरेको दक्षिण कोरियाको सैन्य प्रमुखले बताएका छन्। बिहीवार बिहान ती क्षेप्यास्त्र उत्तर कोरियाको पूर्वमा रहेको ओन्सानबाट प्रक्षेपण गरिएको बताइएको छ। एक अधिकारीका अनुसार…
  • भारतीय मूलकी प्रीति पटेल बेलायती गृहमन्त्री

    ९ साउन, काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले भारतीय मूलकी प्रीति पटेललाई गृह मन्त्रालयको जिम्मेवारी सुम्पेका छन् । यसअघि पाकिस्तानी मूलका साजिद जावेद बेलायतका गृहमन्त्री थिए ।  नयाँ मन्त्रिमण्डलमा साजिदलाई वित्त मन्त्रालयको जिम्मेवारी दिइएको छ ।…
  • फेसबुकलाई ५ अर्ब डलर जरिवाना गराउने निर्णय

    ९ साउन, काठमाडौं । अमेरिकाले चर्चित सामाजिक सञ्जाल फेसबुकको गोपनीयता व्यवस्थापन कमजोर भएको भन्दै  अहिलेसम्मकै सबैभन्दा बढी जरिवाना तिराउने निर्णय लिएको छ । बीबीसीले अमेरिकाको संघीय व्यापार आयोग (एफटीसी) लाई उद्धृत गर्दै फेसबुकमाथि जरिवाना गरिएको जनाएको…
  • श्रीहरिकोटाको सतीश धवनबाट चन्द्रयान–२ काे सफल प्रक्षेपण

    ६ साउन ।  भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इस्रो) को महत्वाकांक्षी यान चन्द्रयान–२ सोमबार दिउँसो चन्द्रमामा पठाएको छ ।  भारतीय समयअनुसार दिउँसो २ः४३ बजे श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट चन्द्रयान–२ प्रक्षेपण गरिएको हो । चन्द्रयान–२ को…
  • भारतीय रकेट चन्द्रयान २ आज प्रक्षेपण गर्ने पुनःतयारी

    ६ साउन ।  प्राविधिक त्रुटीपछि अन्तिम समयमा उडान रोकिएको भारतीय रकेट चन्द्रयान २ चन्द्रमामा प्रक्षेपणका लागि पुनः तयारी भईरहेको छ । भारतीय समयानुसार आज दिउँसो २ बजेर ४३ मिनेटमा प्रक्षेपण गर्ने तयारी भईरहेको त्यहाँको अन्तरीक्ष…
  • पाकिस्तानमा आत्मघाती आक्रमण, ७ जनाको मृत्यु

    ५ साउन । पाकिस्तानको उत्तर पश्चिमी प्रान्त डेरा इस्माइल खानमा आइतबार तालिबान समूहले गरेका दुईवटा आक्रमणमा परी सात जनाको मृत्यु भएको छ । स्थानीय प्रहरीका अनुसार कोट्ला सेडानस्थित प्रहरी जाँच चौकीमा तालिबानी बन्दुकधारीले आइतबार बिहान…
  • मलेसियाले यस वर्ष पनि आममाफीको कार्यक्रम ल्याउने

    ३ साउन, काठमाडौं ।  मलेसियाले बढ्दो अवैध विदेशी कामदारको चाप कम गर्न यस वर्ष पनि आममाफीको कार्यक्रम ल्याउने भएको छ । मलेसियाले आगामी अगष्ट १ देखि डिसेम्बर ३१ सम्मको ४ महिने समय आममाफीका लागि दिने…
  • जापानकाे एक भवनमा आगजनी, कम्तीमा २४ जनाको मृत्यु

    २ साउन, एजेन्सी ।  जापानको क्योटो शहरमा रहेको एक भवनमा रहेको एनिमेसन स्टुडियोमा बिहीबार गरिएको संदिग्ध आगजनीमा परी कम्तीमा २४ जनाको मृत्यु हुनुको साथै अन्य दर्जनौँ घाइते भएका छन् । कम्पनीमा भएको भीषण आगआगी योजनाबद्ध…