अन्तर्राष्ट्रिय

  • अमेजन जंगलबारे बुझ्नै पर्ने कुरा

    ११ भदौ, एजेन्सी । ‘हर्ट अफ अक्सिजन’ भनेर चिनिएको अमेजनको जंगलमा धेरैतिर एकसाथ लागेको डढेलोले यति बेला अन्तर्राष्ट्रिय चासो जन्माइरहेको छ। ब्राजिल, पेरु, कोलम्बिया, भेनेजुयला, इक्वेडर, बोलिभिया, गुयाना, सूरीनाम र फ्रेन्च गुयाना गरी नौ देशमा…
  • अन्तरिक्षमा अपराध गरेकाे आरोपमा महिला अन्तरिक्षयात्री अनुसन्धानकाे घेरमा

    ८ भदौ, बीबीसी ।  अमेरिकी अन्तरिक्ष निकाय नासाले एक महिला अन्तरिक्षयात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट पूर्वपतिको ब्याङ्क खाता अनधिकृत रूपमा चलाएकोबारे अनुसन्धान गरिरहेको बताइएको छ। त्यो आरोप प्रमाणित भएमा एन म्याकक्लेन अन्तरिक्षबाट अपराध गर्ने पहिलो व्यक्ति…
  • दुष्प्रचार गरेकाे भन्दै हङकङमा २१० युट्यूब च्यानल बन्द

    ६ भदौ, एजेन्सी ।  हङकङमा जारी विरोधलाई दुष्प्रचार गर्ने सामाग्रीहरु प्रसारित गरेको भन्दै गुगलले दुई सय १० ओटा युट्यूब च्यानल बन्द गरेको छ । केही हप्ताअघि मात्र ट्विटर र फेसबुकले पनि हङकङमा जारी विरोधलाई बढावा…
  • भ्रस्टाचारको आरोपमा भारतीय पूर्वअर्थमन्त्री पक्राउ

    ५ भदौ, काठमाडौं । भारतीय प्रहरीले देशका पूर्वअर्थमन्त्री पी चिदम्बरमलाई भ्रस्टाचारको आरोपमा दिल्लीस्थित उनको घरबाट पक्राउ गरेको छ। उनलाई बिहीबार अदालतमा उपस्थित गराइने छ । उनलाई १४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिने तयारी…
  • भारतीय अन्तरिक्षयान चन्द्रयान–२ चन्द्रमाको कक्षमा प्रवेश

    ३ भदौ  । भारतीय अन्तरिक्ष मिसन चन्द्रयान–२ सफलता पूर्वक चन्द्रमाको कक्षमा प्रवेश गरेको छ । चन्द्रयान–२ मंगलबार बिहान चन्द्रमाको कक्षमा सफलता पूर्वक पुगेको भारतको अन्तरिक्ष संस्था इसरोले बताएको छ । अब चन्द्रयान–२ लाई चन्द्रमाको ध्रुवको…
  • कश्मीरको निम्ति अन्तिम गोली रहँदासम्म पाकिस्तान भारतसंग लड्ने

    १ भदौ, बीबीसी ।  भारत प्रशासित कश्मीरले संविधानमा पाएको विशेष दर्जा अन्त्य गरिएपछि छिमेकी पाकिस्तानबाट भारतविरुद्ध कडा प्रतिक्रिया आउने क्रम जारी छ। पाकिस्तानले शनिवार एक पटक फेरि भनेको छ, कश्मीरको निम्ति ऊ अन्तिम गोली र…
  • काबुलमा एउटा विवाह समारोहमा बम विस्फोट हुँदा ६३ जनाको मृत्यु

    १ भदौ, बीबीसी । अफगानिस्तानको राजधानी काबुलमा एउटा विवाह समारोहमा गराइएको बम विस्फोटनमा परेर ६३ जना मारिएको र १८० जनाभन्दा बढी मानिस घाइते भएका छन्। प्रत्यक्षदर्शीहरूले बीबीसीलाई बताएअनुसार एक आत्मघाती हमलाकारीले विवाह समारोहमा बम विस्फोट…
  • उत्तर कोरियाले दक्षिण कोरियासँग अब वार्ता नगर्ने

    ३१ साउन, बीबीसी  । उत्तर कोरियाले थप क्षेप्यास्त्र परीक्षण गर्दै आइन्दा दक्षिण कोरियासँग वार्तामा नबस्ने बताएको छ। दक्षिण कोरिया र अमेरिकाबीच सैन्य अभ्यास भएकोमा आक्रोशित प्योङ्याङले दक्षिणका राष्ट्रपतिको सम्बोधनप्रति तीखो प्रतिक्रिया जनाएको छ। उत्तर कोरियाको…
  • कश्मीरको विवादित क्षेत्रमा भिडन्त, ८ सैनिकको मृत्यु

    ३१ साउन, काठमाडौं । कश्मीरको विवादित क्षेत्रमा गोली हानाहान हुँदा ५ भारतीय र ३ पाकिस्तानी सैनिकको मृत्यु भएको छ । पाकिस्तानी सेनाका प्रमुख मेजर जनरल आसिफ गफूरले बिहीबार साँझ ट्वीटरमार्फत यसको पुष्टि गरेका छन् ।…
  • अमेरिकाको फिलाडेल्फियामा भएकाे गोली हानाहानमा ६ प्रहरी घाइते

    ३० साउन, एजेन्सी । अमेरिकाको फिलाडेल्फियामा भएकाे गोली हानाहानमा ६ प्रहरी घाइते भएका छन ।  फिलाडेल्फिया सहरमा लागूपदार्थका शंकास्पद कारोबारीसँग भएको गोली हानाहानमा ६ प्रहरी घाइते भएको फिलाडेल्फिया प्रहरी विभागले जनाएको छ। विभागका अनुसार लागुपदार्थका…