अन्तर्राष्ट्रिय

  • सन्ना मरिन विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री

    २४ मंसिर, एजेन्सी ।  फिनल्याण्डको सोसल डेमोक्र्याटिक पार्टीकी नेतृ सन्ना मरिन विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री बन्ने भएकी छिन् । पार्टीले मन्त्रीसमेत रहेकी मरिनलाई प्रधानमन्त्री बनाउने निर्णय गरेपछि उनी प्रधानमन्त्री बन्ने निश्चित भएको हो । आफ्नो…
  • भारतमा विवादास्पद नागरिकता संशोधन विधेयक बहुमतले पारित

    २४ मंसिर, एजेन्सी । भारतमा गैरमुस्लिम शरणार्थीलाई नागरिकता दिन सकिने विवादास्पद विधेयक पारित गरेको छ । विधेयकमा पाकिस्तान, बंगलादेश र अफ्गानिस्तानबाट आएका धार्मिक अल्पसंख्यकहरूलाई नागरिकता दिने व्यवस्था छ । संसदको तल्लो सदनले गएराति नागरिका संसोधन…
  • न्यूजील्यान्ड ज्वालामुखी- कैयौँ मानिस घाइते, केही ‘सम्पर्कविहीन’

    २२ मंसिर, वीवीसी । न्यूजील्यान्डमा भएको एउटा ज्वालामुखी विस्फोटमा झन्डै २० जना मानिस घाइते भएका र अन्य केही सम्पर्कविहीन भएको जनाइएको छ। उद्धारकर्मीहरूका अनुसार घाइतेमध्ये केही गम्भीर अवस्थामा छन्। देशको उत्तरपूर्वी भेगको ह्वकारी पनि भनिने…
  • दिल्लीकाे एक गोदाममा आगलागी, ३५ जनाको मृत्यु

    २२ मंसिर, एजेन्सी ।  भारतकाे दिल्लीमा रानीझन्डीस्थित खाध्यान्न गोदाममा भएको आगलागीमा परेर कम्तीमा ३५ जनाको मृत्यु भएको छ । दिल्ली प्रहरीले कारखानामा भएको सो आगलागीपछि फसेका ५० जनाको उद्दार गरिएको जनाएको छ । घाइतेहरुलाई लोकनायक…
  • भारतमा बलात्कार घटनाका चारै जना अभियुक्त प्रहरी इन्काउन्टरमा मारिए

    २० मंसिर, एजेन्सी । भारतको हैदराबादमा भएको बहुचर्चित बलात्कारको घटनामा पक्राउ परेका चार जना अभियुक्त प्रहरी इन्काउन्टरमा मारिएका छन्। हैदराबाददेखि ५० किलोमिटर पर महबुब नगर जिल्लाको चटनपल्ली गाउँमा इन्काउन्टर भएको हो। तेलंगना प्रहरीका एडीजी जितेन्द्र…
  • अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प अफगानिस्तानमा

    १३ मंसिर, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प बिहीवार अफगानिस्तान पुगेका छन् । अमेरिकाको प्रसिद्ध दिन थ्यांक्सगिभिङको अवसरमा वाशिङटनबाट फ्लोरिडा गइरहेका ट्रम्पले अचानक योजना बदले अनि अफगानिस्तान पुगे ।  ट्रम्पले अफगानिस्तान पुगेर अमेरिकी सैनिकहरूसँग भेटघाट…
  • श्रीलङ्काका राष्ट्रपति गोतावायले दाजुलाई चुने प्रधानमन्त्री

    ५ मंसिर, काठमाडौं । श्रीलङ्काका राष्ट्रपति गोतावाय राजापाक्षले आफ्ना दाजु तथा पूर्वराष्ट्रपति महिन्दा राजापाक्षलाई नयाँ प्रधानमन्त्रीका रूपमा चयन गरेका छन् । श्रीलङ्कामा गृहयुद्धको कारण बनेका तमिल टाइगर्स विरूद्धको लडाईमा सशक्त भूमिका खेलेका महिन्दा राजापाक्षले सन्…
  • चीनमा एक खानीमा विस्फोट, १५ जनाको मृत्यु

    ३ मंसिर ।  चीनको सान्छी प्रान्तमा रहेको खानीमा भएको विस्फोटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमले सम्प्रेषण गरेको समाचारअनुसार घटनामा परी अरु नौ जना घाइते पनि भएका छन् । सोमबार…
  • गोतबाया राजपाक्षे श्रीलंकाको नयाँ राष्ट्रपति

    १ मंसिर, काठमाडौं ।  श्रीलंकाको नयाँ राष्ट्रपतिमा गोतबाया राजपाक्षे चुनिएका छन् । शनिवार सम्पन्न चुनावमा ७० वर्षीय गोतबायाले ५०.७ प्रतिशत मत पाएका छन् भने प्रतिद्धन्दी सत्तारूढ दल युनाइटेड नेशनल पार्टीका उम्मेदवार सजिथ प्रेमदासाले ४३.८ प्रतिशत…
  • हङ्‍कङमा विरोध प्रदर्शनको क्रममा एक जनाको मृत्यु

    २९ कात्तिक, बीबीसी ।  हङ्‍कङमा सरकार विरोधी प्रदर्शनका क्रममा एक जना ७० वर्षीय वृद्धको मृत्यु भएको छ। अधिकारीहरूका अनुसार ती वृद्धलाई खाजा खाने समयमा बाहिर निस्केका बेला 'मास्क लगाएका प्रदर्शनकारीहरुले प्रहार गरेको साह्रो वस्तु' लागेको…