अपराध

  • ५ कन्टेनर स्याउ नियन्त्रणमा

    मोरङको बिराटनगर महानगरपालिका १३ स्थितबाट प्रहरीले ५ कन्टेनर स्याउ नियन्त्रणमा लिएको छ । गत शुक्रबार बेलुकी साढे ६ बजे बिराटनगर स्थित मलाया रोडमा संकास्पद अवस्थामा स्याउ अनलोड भई रहेको भन्ने बिशेष सूचना आधारमा प्रहरीले उक्त…
  • ललितपुरमा ३० वर्षीया महिला बलात्कृत

    काठमाडौं, ५ भदौ । ललितपुरमा एक जना ३० वर्षीया महिला बलात्कृत भएकी छन् । ती महिलालाई बलात्कार गरेको आरोपमा गोदावरी नगरपालिका–५ लेले बस्ने ३४ वर्षीय ईन्द्र नगरकोटीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।  ईन्द्रले ती…
  • सप्तरीमा ठूलो परिमाणमा गाँजा बरामद

    सप्तरी, ५ भदौ । सशस्त्र प्रहरीको सक्रियता सप्तरीमा ठूलो परिमाणमा गाँजा बरामद गरिएको छ।   जिल्लाको  हनुमाननगर कंकालिनी नगरपालिका-१ काेसी ब्यारेजबाट आइतबार बिहान  २४० केजी गाँजा बरामद गरेकाे छ। नेपालबाट अबैध रुपमा लुकाई भारत तर्फ तस्करी…
  • मापसे गरी तीन जनामाथि एसिड प्रहार, २२ लिटर एसिडसहित आरोपि पक्राउ

    सल्यान, ३१ साउन । तीन जना नातेदारलाई एसिड प्रहार गरेको अभियोगमा दार्मा गाउँपालिका–३ चम्फुटाकुरा बस्ने ५० वर्षीय बेचे रावतलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । रावतले मादक पदार्थ सेवन  (मापसे) गरी लेनदेनको विषयलाई लिएर एसिड…
  • स्रोत नखुलेको ३६ लाख र सुन सहित दुई जना पक्राउ

    सर्लाही, ३१ साउन । बरहथवा नगरपालिका–११ हिरापुर ब्यारेजस्थित सडकबाट स्रोत नखुलेको ३६ लाख रूपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा डोटी शिखर नगरपालिका–७ घर भई हाल काठमाडौं कपन बस्ने ३० वर्षीय हर्क…
  • दश लाख बराबरको यार्सागुम्बा बरामद

    बाँके, ३१ साउन । बाँकेको जानकी गाँउपालिका–१ पंचपोखरा इलाकाबाट सशस्त्र प्रहरीले करिब १० लाख रुपैयाँ बराबरको चार सय ५० ग्राम यार्सागुम्बा बरामद गरेको छ । अवैध रूपले नेपालबाट भारततर्फ लैजाँदै गरेको उक्त यार्सागुम्बा सशस्त्र प्रहरी…
  • बारामा दाजुभाइले गरे बहिनीको प्रेमीको हत्या

    बारा, ३० साउन । बारामा दुईजना दाजुभाइ मिलेर आफ्नी बहिनीसँग प्रेम सम्बन्ध गास्ने युवकको हत्या गरेका छन् । प्रहरीका अनुसार बहिनीसँग प्रेम सम्बन्धमा रहेको भन्दै दुई दाजुभाइले बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर–५ ईटियाही बस्ने २३…
  • झापामा १४ वर्षीया बालिका बलात्कृत

    झापा, २५ साउन । झापामा एक जना १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको अभियोगामा प्रहरीले ताप्लेजुङ फुङलिङ नगरपालिका–९ बस्ने २० वर्षीय एक युवकलाइ पक्राउ गरेको छ । उनलाई मंगलबार प्रहरीले…
  • नक्कली परीक्षार्थी पक्राउ

    भक्तपुर, २० साउन । नक्कली परिक्षार्थी बनि अर्काको नाममा परीक्षा दिएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१० घर भएका २१ वर्षीय सुजन भट्टराई छन् । उनलाई बिहीबार प्रहरीले…
  • बर्थ डे केकमा नशालु पर्दाथ खुवाएर लुटपाट गर्ने दुई भारतीय पक्राउ

    ‘बर्थ डे केक’मा नशालु पर्दाथ खुवाएर लुटपाट गर्ने दुई भारतीय नागरिक पक्राउ परेका छन । भीमदत्त नगरपालिका–३मा सन्तोष पाण्डेको घरका पाँच जनालाई ‘वर्थ डे केक’मा नशालु पदार्थ मिसाइ बेहोस बनाएर लुटपाट गर्ने कार्यमा संलग्न दुई…