अपराध

  • ५ लाख चाेरी गरेकाे आराेपमा एक जना पक्राउ

    ९ असोज, उदयपुर ।  तेह्रथुको आठराई गाउँपालिका-३ छातेढुङगाका २७ बर्षीय प्रकाश श्रेष्ठ भनेर चिनिने चन्द्र प्रकाश मैनाली चोरी गरेको आरोपमा पक्राउ परेका छन् । उदयपुरको चौदण्डीगढी नगरपालिका-७ खड्ग बहादुर सेन्चुरीको घरमा काम गर्न भनी बसेका…
  • १४ बोतल स्कप नामक लागुऔषध सहित एक जना पक्राउ

    ६ असोज, झापा ।  झापाको मेचीनगर नगरपालिका-६ बाट १४ बोतल स्कप नामक लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । मेचीनगर ६ मा रहेको शर्मा होटल एण्ड लजको कोठा नम्बर ७ बाट प्रहरी टोलीले…
  • कटुवा पेस्तोलसहित धनुषामा चार जना पक्राउ

    ५ भदौं, जनकपुरधाम । हतियारसहित धनुषामा चार जना पक्राउ परेका छन । विशेष सुचनाकाे अाधारमा धनुषा विदेह न.पा. वडा नं. ६ बस्ने अविनाश मण्डल धनुषा विदेह न.पा. वडा नं. ६ बस्ने अविनाश मण्डल कटुवा पेस्तोल बरामद भएकाे धनुषा…
  • सामूहिक रूपमा करणी गरेको आरोपमा चार जना पक्राउ

    ५ असोज, मोरङ । मदिरा सेवन गराएर सामूहिक बलात्कार गरेको आरोपमा मोरङ प्रहरीले चार जना युवालाई पक्राउ गरेको छ। मोरङ सुन्दरहरैंचा नगरपालिका-१ की १७ वर्षीया किशोरीलाई शनिबार राति सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार जना…
  • ओखलढुङ्गामा घरायसी विवादमा बन्चरो प्रहार, एक जना पक्राउ

    ५ असोज, ओखलढुङ्गा ।  ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका -१ मोली फस्कु बस्ने बर्ष ५५ को हर्कजित राईले घरायसी विवादको कारण धारिलो हतियार बन्चरो प्रहार गर्दा २ जना घाईते भएका छन् । उनले शनिबार राती ११ बजेको…
  • क्लिनिक संचालककाे प्रतिबन्धित लागु औषध धन्दा

    ३ असोज, कैलाली । प्रहरीले कैलाली लम्की चुहा नगरपालीका वडा नम्बर ४ बलिया स्थित लक्ष्मी स्वास्थ्य क्लिनिकबाट प्रतिबन्धित लागु औषध बरामध गरेकाे छ ।  विशेष सुचनाको आधारमा  ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले  क्लिनिकमा चेक जांच…
  • अबैधरूपमा खयरको काठ ओसारपसार गर्ने दुई जना पक्राउ

    ३ असोज, काठमाडौं । अबैधरूपमा खयरको काठ ओसारपसार गरेकाे आराेपमा प्रहरीले दुई जनालाइ हेटौडा उप-महानगरपालिका वडा नं. १५  बाट पक्राउ गरेकाे छ । प्रहरीले उनिहरूकाे साथबाट  खयरको काठ ५० वटा पिसमा २४.४८ क्युव फिट र ओसारपसारमा प्रगाेग…
  • लागुऔषध सहित झापाबाट एक जना पक्राउ

    २ असोज, झापा । झापाको कमल गाउँपालिका-४ का ३८ बर्षीय प्रेम गुरुङ लागु औषध सहित पक्राउ परेका छन् । बुधवार दिउँसो साँढे २ बजे प्रहरी चौकी केरखाबाट खटिएको प्रहरी टोलीले ६२ एम्पुल डाईजेपाम, ६२ एम्पुल…
  • प्लाष्टिकको बाल्टिनभित्र लागूऔषध बोक्ने एक पक्राउ

    १ असोज, बारा ।  बाराबाट प्रहरीले प्लाष्टिकको बाल्टिनभित्र लागूऔषध लुकाएर ल्याउँदै गरको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–१३ फुलवरियाका १९ बर्षीय अलि हुसेन मियाँ धोवी रहेका छन् । जिल्ला प्रहरी…
  • भारतीय कारसहित लागुऔषध ओसारपसारमा संलग्न पक्राउ

    २९ भदौ, हेटौंडा ।  लागुऔषध गाँजा र चरेशसहित प्रहरीले पाँच जना पक्राउ गरेको छ । हेटौंडा–१५ रातोमाटे लच्का र राक्सीराङ गाउँपालिकाबाट लागुऔषधसहित पाँच जना पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले हेटौँडा–१५ रातोमाटेबाट बीआर…