१० असोज काठमाडौं । प्रहरीले कृषि विकास बैङ्कको रकम चोरी प्रकरणमा संलग्न थप ३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार मालतीदेवी न्यौपाने भट्टराई, गणेश बस्याल र यज्ञराज भट्टलाई प्रहरीले शुक्रबार पक्राउ…
९ असोज, उदयपुर । तेह्रथुको आठराई गाउँपालिका-३ छातेढुङगाका २७ बर्षीय प्रकाश श्रेष्ठ भनेर चिनिने चन्द्र प्रकाश मैनाली चोरी गरेको आरोपमा पक्राउ परेका छन् । उदयपुरको चौदण्डीगढी नगरपालिका-७ खड्ग बहादुर सेन्चुरीको घरमा काम गर्न भनी बसेका…
६ असोज, झापा । झापाको मेचीनगर नगरपालिका-६ बाट १४ बोतल स्कप नामक लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । मेचीनगर ६ मा रहेको शर्मा होटल एण्ड लजको कोठा नम्बर ७ बाट प्रहरी टोलीले…
५ भदौं, जनकपुरधाम । हतियारसहित धनुषामा चार जना पक्राउ परेका छन । विशेष सुचनाकाे अाधारमा धनुषा विदेह न.पा. वडा नं. ६ बस्ने अविनाश मण्डल धनुषा विदेह न.पा. वडा नं. ६ बस्ने अविनाश मण्डल कटुवा पेस्तोल बरामद भएकाे धनुषा…
५ असोज, मोरङ । मदिरा सेवन गराएर सामूहिक बलात्कार गरेको आरोपमा मोरङ प्रहरीले चार जना युवालाई पक्राउ गरेको छ। मोरङ सुन्दरहरैंचा नगरपालिका-१ की १७ वर्षीया किशोरीलाई शनिबार राति सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार जना…
५ असोज, ओखलढुङ्गा । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका -१ मोली फस्कु बस्ने बर्ष ५५ को हर्कजित राईले घरायसी विवादको कारण धारिलो हतियार बन्चरो प्रहार गर्दा २ जना घाईते भएका छन् । उनले शनिबार राती ११ बजेको…
३ असोज, कैलाली । प्रहरीले कैलाली लम्की चुहा नगरपालीका वडा नम्बर ४ बलिया स्थित लक्ष्मी स्वास्थ्य क्लिनिकबाट प्रतिबन्धित लागु औषध बरामध गरेकाे छ । विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले क्लिनिकमा चेक जांच…
३ असोज, काठमाडौं । अबैधरूपमा खयरको काठ ओसारपसार गरेकाे आराेपमा प्रहरीले दुई जनालाइ हेटौडा उप-महानगरपालिका वडा नं. १५ बाट पक्राउ गरेकाे छ । प्रहरीले उनिहरूकाे साथबाट खयरको काठ ५० वटा पिसमा २४.४८ क्युव फिट र ओसारपसारमा प्रगाेग…
२ असोज, झापा । झापाको कमल गाउँपालिका-४ का ३८ बर्षीय प्रेम गुरुङ लागु औषध सहित पक्राउ परेका छन् । बुधवार दिउँसो साँढे २ बजे प्रहरी चौकी केरखाबाट खटिएको प्रहरी टोलीले ६२ एम्पुल डाईजेपाम, ६२ एम्पुल…
१ असोज, बारा । बाराबाट प्रहरीले प्लाष्टिकको बाल्टिनभित्र लागूऔषध लुकाएर ल्याउँदै गरको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–१३ फुलवरियाका १९ बर्षीय अलि हुसेन मियाँ धोवी रहेका छन् । जिल्ला प्रहरी…