मुख्य खबर

  • एसईई पूरक परीक्षा तालिका संशोधन(नयाँ तालिकासहित)

    २२ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक परीक्षाको तालिका संशोधन गरेको छ । यसअघि साउन २६ र २७ का लागि ताेकिएकाे परीक्षा अब भदौ १ गतेदेखि ११ गतेसम्म हुने बोर्डले जनाएको छ ।…
  • कांग्रेस केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदै

    २२ असार, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आजबाट सुरु हुँदै छ । बैठक बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बोलाइएको छ । बैठकमा पार्टीका संरचना निर्माण, राष्ट्रिय जागरण अभियानको पहिलो चरणको समीक्षा,…
  • मनाङे भएको कमाउनिस्ट पार्टीमा अरु बौद्धिक किन चाहियो ?-बाबुराम भट्टराई

    २० असार, काठमाडौं । समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कटाक्ष गरेका छन् । प्रचण्डले पीएचडीको ज्ञान कम्युनिस्ट पार्टीलाई मात्रै काम…
  • प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रणमा लिने सोच सरकारको छैन-सञ्चारमन्त्री

    २० असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मिडियालाई नियन्त्रण गर्ने काम सरकारले नगर्ने बताएका छन् । राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा विनियोजन विधेयक २०७६ अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमाथिको छलफलका क्रममा उठेका…
  • सहमति भए नेतृत्वको दाबी गर्दिन- नेता पौडेल

    २० असार, चितवन ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकजुट बनाउन सक्ने नेतृत्वको आवश्यकता रहेको बताएका छन् । शुक्रबार नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले त्यस विषयमा सहमति भएमा आफूले…
  • शान्ति प्रक्रिया भाँड्न चलखेल भइरहेको छ- प्रचण्ड

    २० असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया भाँड्न चलखेल भइरहेको बताएका छन् । समाजवादी पार्टी छाडेर नेकपा प्रवेश गरेका नेता कार्यकर्तालाई शुक्रबार पार्टी प्रवेश गराउँदै प्रचण्डले यो प्रयास…
  • सरकारको योजना असफल बनाउन अनावश्यक हल्ला चलाइयाे- प्रधानमन्त्री ओली

    २० असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २० लाख पर्यटक भित्र्याउने सरकारको योजना असफल बनाउन आईफा अवार्डबारे अनावश्यक हल्ला चलाइएको बताएका छन् । साथै उनले अवार्ड रोक्न संसदीय समितिले दिएको निर्देशन समेत अनधिकृत भएको…
  • समाजवादी पार्टीका पूर्वमन्त्री कल्पना धमला नेकपा प्रवेश

    २० असार, काठमाडौं । सङ्घीय समाजवादी फोरम नेपालसँग एकीकरण गरेका तत्कालीन नयाँ शक्ति पार्टीबाट ५० जनाभन्दा बढी नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।   फोरम नेपालसँग एकीकरण गरेपछि असन्तुष्टि जनाउँदै…
  • १०८० मेगावाटको माथिल्लो अरुण प्राधिकरण निर्माण गर्ने

    २० असार, काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणले १०८० मेगावाटको माथिल्लो अरुण निर्माण गर्ने भएको छ । बहुप्रतिक्षित यो आयोजनाको सर्भेक्षण अनुमतिपत्र नेपाल विद्युत प्राधिकरणलाई दिने तयारी भएको हो । विद्युत विकास विभागले सरकारको निर्णय अनुसार…
  • इँटा बोकेको ट्रक त्रिशूलीमा खस्यो, २ जनाको मृत्यु

    २० असार, चितवन ।  सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको मालबाहक ट्रक त्रिशूली नदीमा खस्दा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । ना ७ ख ६७६५ नम्बरको इँटा बोकेको ट्रक शुक्रबार बिहान…