मुख्य खबर

  • पक्राउ परेका अफताब आलम सांसदबाट निलम्बित

    २७ असोज, काठमाडौं । हत्या आरोपमा पक्राउ परेका मोहम्मद अफताब आलम सांसद पदबाट निलम्बनमा परेका छन् । संसद सचिवालयले सोमबार सूचना जारी गरी आलम निलम्बनमा परेको जानकारी दिएको हो । रौतहट क्षेत्र नं. २ बाट निर्वाचित सांसद…
  • माग पूरा नभए अनशन बस्ने डा. केसीकाे सरकारलाई चेतावनी

    २७ असोज, काठमाडौं । डा. गोविन्द केसीले आफ्ना माग पूरा नभए कात्तिक १३ गतेबाट अनशन बस्ने बताएका छन् । उनले माग पूरा गर्न कात्तिक ८ गतेसम्म (११ दिने)अल्टिमेटम दिएका छन् । सोमबार टिचिङ हस्पिटल महाराजगञ्जमा…
  • इन्टरपोलको महासभामा भाग लिन आईजीपी खनाल चिली प्रस्थान

    २७ असोज, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल इन्टरपोलको ८८ औं महासभामा सहभागी हुन चिली प्रस्थान गरेका छन् । चिलीको सान्टियागोमा यही असोज २८ देखि कात्तिक १ गतेसम्म सञ्चालन हुने इन्टरपोलको ८८ औं महासभामा भाग…
  • कांग्रेसमा उत्साह देख्दा खुशी लाग्याे-प्रचण्ड

    २६ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसमा उत्साह देखेको बताएका छन् । आइतबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित चियापान कार्यक्रममा उनले कांग्रेसको निम्तोमा आउँदा सहयात्रीकोमा आएको जस्तो लागेको र…
  • रौतहटमा गोली चल्याे, एक युवकको हत्या

    २६ असोज, रौतहट । रौतहटको इशनाथ नगरपालिकामा एक युवकको गोली हानेर हत्या भएको छ । भारतीय नम्बरको मोटरसाइकलमा बीचमा राखेर ल्याएको एक युवकलाई गोली प्रहार गरी सो मोटरसाइकल पुन भारत तर्फ फर्किएको स्थानीयले बताएका छन…
  • सीले चीन भ्रमणको निम्तो दिनुभएको छ- कांग्रेस सभापति देउवा

    २६ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणलाई कांग्रेसले स्वागत गरेको बताएका छन् । आइतबार पार्टी कार्यालयमा आयोजित चियापान कार्यक्रममा उनले चीन नेपालको पुरानो मित्र शक्ति भएको टिप्पणी गरे…
  • नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर

    २६ असोज, काठमाडौं । नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता, सहमति र साझेदारी पत्र गरी १७ वटा विषयमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा…
  • नेकपाका अध्यक्ष प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच एक्लाएक्लै भेट

    २६ असोज, काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन । अध्यक्ष प्रचण्डसहित सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्यहरुसँगको संयुक्त भेटपछि प्रचण्ड र सीबीच एक्लाएक्लै भेट भएको हो ।…
  • कांग्रेस सांसद मोहम्मद अफ्ताव आलम रौतहटबाट पक्राउ

    २६ असोज, काठमाडौं । नेपाली कांग्रेसका सांसद महोम्मद अफ्ताव आलम पक्राउ परेका छन् । सांसद आलमलाई प्रहरीले आइतबार विहान  रौतहटको गौरबाट पक्राउ गरेको हो । ०६४ चैतमा भएको बम काण्डमा संलग्न भएको आरोपमा उनलाई  पक्राउ गरिएको…
  • आज देशैभर कांग्रेसको चियापान

    २६ असोज, काठमाडौं । नेपाली कांग्रेसले यस वर्षको दशैँ, तिहार, छठलगायत चाडपर्वका अवसरमा आज देशैभर चियापान कार्यक्रम गर्दैछ । उपत्यकामा पार्टीको केन्द्रीय कार्यालय सानेपा ललितपुरमा दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म शुभकामना आदान–प्रदान तथा चियापान…