मुख्य खबर

  • सरकारको योजना असफल बनाउन अनावश्यक हल्ला चलाइयाे- प्रधानमन्त्री ओली

    २० असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २० लाख पर्यटक भित्र्याउने सरकारको योजना असफल बनाउन आईफा अवार्डबारे अनावश्यक हल्ला चलाइएको बताएका छन् । साथै उनले अवार्ड रोक्न संसदीय समितिले दिएको निर्देशन समेत अनधिकृत भएको…
  • समाजवादी पार्टीका पूर्वमन्त्री कल्पना धमला नेकपा प्रवेश

    २० असार, काठमाडौं । सङ्घीय समाजवादी फोरम नेपालसँग एकीकरण गरेका तत्कालीन नयाँ शक्ति पार्टीबाट ५० जनाभन्दा बढी नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।   फोरम नेपालसँग एकीकरण गरेपछि असन्तुष्टि जनाउँदै…
  • १०८० मेगावाटको माथिल्लो अरुण प्राधिकरण निर्माण गर्ने

    २० असार, काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणले १०८० मेगावाटको माथिल्लो अरुण निर्माण गर्ने भएको छ । बहुप्रतिक्षित यो आयोजनाको सर्भेक्षण अनुमतिपत्र नेपाल विद्युत प्राधिकरणलाई दिने तयारी भएको हो । विद्युत विकास विभागले सरकारको निर्णय अनुसार…
  • इँटा बोकेको ट्रक त्रिशूलीमा खस्यो, २ जनाको मृत्यु

    २० असार, चितवन ।  सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको मालबाहक ट्रक त्रिशूली नदीमा खस्दा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । ना ७ ख ६७६५ नम्बरको इँटा बोकेको ट्रक शुक्रबार बिहान…
  • यू–१९ एसिया कप- टस जितेर ब्याटिङमा नेपाल

    २० असार, काठमाडौं । नेपालले एसीसी यू–१९ एसिया कपको पूर्वी क्षेत्र छनोट प्रतियोगितामा समूह ‘ए’ को आफ्नो अन्तिम खेलमा सिंगापुरविरुद्ध टस जितेर ब्याटिङ सुरु गरेको छ । किनरारा ओभलमा नेपालले टस जितेपछि ब्याटिङ गर्ने निर्णय…
  • देशभर मौसममा सामान्य बदली, मध्य र पश्चिमका केही भूभागमा पानी पर्ने सम्भावना

    २० असार, काठमाडौं । शुक्रबार देशभरको मौसम सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार बेलुकीपख देशका केही ठाउँमा पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् ।  विषेशगरी पहाडी भेगमा र तराईका केही ठाउँमा बेलुकातिर…
  • सरकारले जंगली राजलाई छुट दिन सक्दैन- सञ्चारमन्त्री बास्कोटा

    १९ असार, काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले वार्तामा नआए विप्लव समूहले नै क्षति व्यहोर्नुपर्ने चेतावनी दिएका छन् । विप्लव समूहले लुटपाटको धन्दा चलाएको र यो क्रमशः संगठित आतंकवादतर्फ उन्मुख रहेको भन्दै सरकारले…
  • पूर्वआईजीपी चन्दद्वारा सर्वोच्चमा आत्मसमर्पण

    १९ असार, काठमाडौं । चर्चित सुडान घोटाला प्रकरणमा दोषी ठहर भएका नेपाल प्रहरीका पूर्वप्रमुख रमेश चन्द ठकुरीले आत्मसमर्पण गरेका छन् ।  फैसलाको दुई वर्षसम्म ‘फरार’ रहेका उनले बिहीबार सर्वोच्च अदालत पुगेर आत्मसमर्पण गरेका हुन् ।…
  • यस्ता छन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय

    १९ असार, काठमाडौं ।  मन्त्रिपरिषदको गत असार १२ गते बसेको बैठकले विभिन्न १५ वटा निर्णय गरेको छ। सरकारका प्रवक्ता एवम् सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले बिहीबार पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गरेका हुन् ।  जसअनुसार…
  • धादिङमा वडा सदस्यमाथि गोली प्रहार

    १९ असार, धादिङ ।  बेनीघाट रोराङ गाउँपालिका–८ का वडा सदस्य रामजी चेपाङमाथि बुधबार बेलुका गोली प्रहार भएको छ । गोली प्रहारबाट चेपाङको टाउकोमा गम्भीर चोट लागेको छ । चेपाङलाई काठमाण्डौस्थित नर्भिक अस्पतालमा आईसीयूमा राखेर उपचार…