मुख्य खबर

  • टोलटोलमा अत्यावश्यक वस्तु पुर्‍याउने तयारीमा छौँ – आपूर्तिमन्त्री भट्ट

    १२ चैत, काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले साताव्यापी ‘लकडाउन’ गरेको छ । लकडाउनको आज दोस्रो दिन । नागरिकको दैनिक उपभोग्य वस्तुको आपूर्तिलाई सहज बनाउन सरकार प्रयत्नशील छ । सरकारले आफ्ना निकाय तथा…
  • प्रतिनिधिसभाको बैठक आउँदो चैत २३ गतेसम्मको लागि स्थगित

    १२ चैत, काठमाडौं । प्रतिनिधिसभाको बैठक आउँदो चैत २३ गतेसम्मका लागि स्थगित भएको छ ।  चैत १३ गते बिहीबार दिउँसो १ बजे बस्ने गरी तय भएको बैठक कोरोना भाइरस (कोभिड १९) को सम्भावित जोखिमलाई मध्यनजर…
  • कोभिड-१९ को तेस्रो संक्रमित भेटिए

    १२ चैत, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो । प्रयोगशालाका सूचना अधिकारी…
  • सुदूरपश्चिमबाट रगत नमूना पठाउन समस्या

    १२ चैत, भीमदत्तनगर । कोरोना भाइरस सङ्क्रमण जोखिम न्यूनीकरणका लागि सरकारले मुलुकभर लकडाउन गरेपछि सुदूरपश्चिम प्रदेशबाट आशङ्का गरिएका बिरामीको रगत नमूना परीक्षणका लागि काठमाडाँै पठाउन समस्या भएको छ । सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीले हालसम्म…
  • कोरोना रोकथाममा कुनै कमी नगर्न मुख्यमन्त्रीको निर्देशन

    १२ चैत, जनकपुरधाम । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरस नियन्त्रणको प्रयासमा कुनै कमी नराख्न मन्त्रालयका सचिवहरुलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री कार्यालयमा आज बिहान बसेको बैठकमा मुख्यमन्त्री राउतले कोरोना भाइरस नियन्त्रणका…
  • भारत २१ दिनका लागि ‘लकडाउन’

    १२ चैत, एजेन्सी । भारत २१ दिनका लागि 'लकडाउन' भएकाे छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पूरै देश 'लकडाउन' गर्ने घोषणा गरेका हुन । मङ्गलबार राति देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले कोरोना भाइरसको जोखिम…
  • सीमामा अलपत्र परेकालाई क्वारेन्टाइनमा बस्ने शर्तमा आउन दिने निर्णय

    ११ चैत, काठमाडौं । सीमामा अलपत्र परेकाहरुलाई १४ दिन क्वारेन्टाइनमा बस्ने शर्तमा नेपाल आउन दिने निर्णय गरेको छ । भारतबाट आएका ठुलो संख्यामा नेपालीहरु गड्डाचौकी नाकामा रोकिएका छन् । त्यहाँ तनाव समेत भएको थियो ।…
  • अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग पूर्ण क्षमतामा चलाउन सरकारको आग्रह

    ११ चैत, काठमाडौं । सरकारले अत्यावश्यक वस्तुको कुनै पनि अभाव हुन नदिन त्यस्ता वस्तुको उत्पादन गर्ने उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न आह्वान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज एक सूचना जारी गर्दै…
  • आइसोलेशनमा उपचार गराइरहेका युवकको ज्यान गयो

    ११ चैत, चितवन । चितवनको भरतपुरमा आइसोलेशनमा उपचार गराइरहेका युवकको ज्यान गएकाे छ । वीरगञ्ज २२ जगन्नथापुरका ३० वर्षीय सन्तोष यादवको उपचारका क्रममा ज्यान गएको भरतपुर कोरोना विशेष अस्थाइ अस्पतालले जनाएको छ । अस्पतालले विज्ञप्ति निकालेर…
  • हुवेई प्रान्तकाे लकडाउन हट्दै, यातायात सेवा भने बुधबारबाट खुल्ने

    ११ चैत, एजेन्सी । चीनको हुवेई प्रान्तमा लकडाउन हट्ने भएको छ । नयाँ बिरामी नदेखिएको र पुराना बिरामी पनि निको हुँदै गएकाले चीनले हुवेइ प्रान्तको लकडाउन साढे २ महिनापछि हटाउने भएको हो । हुवेइमा आउँदो…