मुख्य खबर

  • काजकस्तानमा १०० जना सवार विमान दुर्घटनाग्रस्त

    ११ पुस, एजेन्सी । काजकस्तानका अलमाटी शहर नजिकै एक सय जना सवार विमान शुक्रबार बिहान दुर्घटनाग्रस्त भएको छ । विमानमा ९५ यात्री र चालक दलका ५ सदस्य गरी १०० जना सवार रहेकाे अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका…
  • शशांक निवासमा पौडेल समूहको बैठक

    ११ पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा पौडेल पक्षको छलफल सुरु भएको छ। बिहीबार साँझ वरिष्ठ नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा बसेको दुई पक्षको वार्ता टोलीको छलफलले…
  • युवतीलाई ‘बलि’ दिने योजना, सात जना पक्राउ

    १० पुस, काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाण्डौले मोडलिङ गर्ने भन्दै एक युवतीलाई 'बलि' दिने योजनामा संलग्न सात जनालाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी पक्राउ परेका सात जनालाई सार्वजनिक गरेको हो…
  • विश्वासको मत लिनु परेपनि समस्या छैन- प्रवक्ता बाँस्कोटा

    १० पुस, काठमाडौं । समाजवादी पार्टीले सरकार छाडेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनु परेपनि समस्या नरहेको सरकारले प्रष्ट पारेको छ । मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्न सिंहदरबारमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता…
  • भूकम्पबाट क्षति भएका संरचनाको पुननिर्माण ८३ प्रतिशत सकियाे- पुनर्निर्माण प्राधिकरण

    १० पुस, काठमाडौँ ।  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विनासकारी भूकम्पबाट क्षति भएका संरचनाको पुननिर्माणको काम ८३ प्रतिशत प्रगति भएको जनाएको छ । स्थापनाको चौथो वर्ष पूरा भएको अवसरमा बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणले ६ वटा…
  • मन्त्रीपरिषद बैठकले गरेका १३ निर्णय यस्ताे छ

    १० पुस, काठमाडौँ ।  मन्त्रीपरिषद बैठकले गरेका १३ निर्णय सार्वजनिक भएका छन् । बैठकले गरेका १३ निर्णय सार्वजनिक भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले बिहीवार मन्त्रालयमा पत्रकार सम्मेलन…
  • राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण विधेयक स्वीकृत

    १० पुस, काठमाडौं । राष्ट्रियसभाको बिहिबारको बैठकमा प्रतिनिधिसभाबाट पारित राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण विधेयक (पहिलो संशोधन), २०७५ माथि सैद्धान्तिक छलफल भएको छ । बैठकमा सांसदहरुले उक्त बिधेयकमाथि आफ्नो धारणा राखेका थिए । छलफलमा उठेका…
  • कोरम नपुगेपछि अर्थ समितिको बैठक स्थगित

    १० पुस, काठमाडौं । कोरम नपुगेपछि संघीय संसद, अर्थ समितिको बैठक स्थगित भएको छ । बिहीबार बिहान ११ बजेका लागि सिंहदरबरमा बोलाइएको बैठकमा समितिका सदस्यहरूको गणपुरक संख्या नपुगेपछि बैठक स्थगित गरिएको हो । बैठकमा राजस्व…
  • गोकर्ण रिसोर्ट लिज कौडीको दाममा नदिएकाे रक्षामन्त्रीकाे दाबी

    १० पुस, काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले संसदले बनाएको कानूनअनुसार नै गोकर्ण रिसोर्टको लिज अवधि थप गरिएको बताएका छन् । राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै नेपाल ट्रष्टका अध्यक्ष समेत…
  • पूर्व स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठको निधन

    १० पुस, काठमाडौं । पूर्व स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठको निधन भएको छ । निमोनियाको उपचारका क्रममा आज विहान ५ बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा श्रेष्ठको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि…