एसीसी इस्टर्न रिजन टी–२०: हङकङसँग नेपाल पराजित


१८ फागुन, काठमाडौं । एसीसी इस्टर्न रिजन टी–२० क्रिकेटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।

नेपालको ब्याटिङ कमजोर हुँदा हङकङले ४३ रनको पराकिलो जित हात पारेको हो ।

१५५ रनको लक्ष्य पछ्याएको नेपाल १८.१ ओभरमा १११ रनमै अलआउट भयो ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार