जन्मने वितिक्कै यी बच्चाले डाक्टरलाइ यसरी हेरे


१८ फागुन, एजेन्सी ।  जन्मेका केहि बेरमा एउटा बालककाे तस्विर सामाजीक संजालमा चर्चित भयाे ।

उनी हुन इजावेल ब्राजिलकाे । फेव्रीवरी १३ मा उनकाे जन्म भएकाे थियाे । जन्मिदा उनि राेइनन, उनलाइ रूवाउने प्रयास गर्दा खिचिएकाे यस तस्विर भइरल भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार