जन्मने वितिक्कै यी बच्चाले डाक्टरलाइ यसरी हेरे Posted on March 1, 2020March 1, 2020 / 1 बर्ष अगाडी / 8274 Viewed १८ फागुन, एजेन्सी । जन्मेका केहि बेरमा एउटा बालककाे तस्विर सामाजीक संजालमा चर्चित भयाे । उनी हुन इजावेल ब्राजिलकाे । फेव्रीवरी १३ मा उनकाे जन्म भएकाे थियाे । जन्मिदा उनि राेइनन, उनलाइ रूवाउने प्रयास गर्दा खिचिएकाे यस तस्विर भइरल भएकाे हाे ।