चलचित्र ‘नीरफूल’को ट्रेलर सार्वजनिक (भिडियाे)


फागुन, काठमाडौं ।  नेपाली कथानक चलचित्र ‘नीरफूल’को ट्रेलर सार्वजनिक गरिएको छ ।

फागुन ३० बाट चैत ७ का लागि सरेको चलचित्रको ट्रेलर आज सार्वजनिक गरिएको हो ।

‘नीरफूल’मा दयाहाङ राई, जिग्मे घिसिङ, बुद्धि तामाङ, रेखा थापा, शान्ति वाइवा, पुष्कर गुरुङ, राजन खतिवडा, सरिता गिरीलगायत कलाकारको अभिनय छ ।

चलचित्रको पटकथा सचिन घिमिरे र निर्देशक वलले लेखेका हुन् । 

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार