एसीसी इस्टर्न रिजन टी-२० : थाइल्याण्डमाथि नेपालको शानदार जीत


२१ फागुन, काठमाडौं । एसीसी इस्टर्न रिजन टी २० क्रिकेटमा नेपालले पहिलो जित हात पारेको छ ।

पहिलो दुई खेलमा पराजित भएको नेपालले आफ्नो तेस्रो खेलमा थाइल्याण्डलाई ९ विकेटले पराजित गरेको हो ।

नेपालले जीतका लागि पाएको ६७ रनको लक्ष्य मात्र १ विकेट गुमाएर ५.३ ओभरमा पछ्यायो ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार